काठमाडौं। लय भेट्टाउनका लागि संघर्ष गरिरहेको आर्सनलले इङ्लिस प्रिमियर लिगमा गएराति उल्भरह्याम्पटनलाई २-१ को नतिजा सुम्पिएको छ। पाहुना टोली आर्सनल खेल सकिँदा नौ खेलाडीमा सीमित भएको थियो।
प्रिमियर लिगको नौ खेलमा उल्भरह्याम्पटनको यो पहिलो जित हो। पाहुना टोली आर्सनलले नवौं मिनेटमै बुकायो साकाको गोलबाट अग्रता लिएको थियो। तर उक्त गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदियो।
३२औं मिनेटमा निकोलस पेपेले एलेक्जान्द्रे लाकाजेटको पासमा गरेको गोलबाट आर्सनलले अग्रता लियो। पहिलो हाफको इन्जुरी समयमा आर्सनलका रक्षक डेबिड लुइजले रातो कार्डको सामना गरेपछि आर्सनल १० खेलाडीमा सीमित भयो। त्यसमा पाएको पेनाल्टी अवसरलाई रुबेन नेभेसले कुनै गल्ती नगरी गोलमा परिणत गरे।
दोस्रो हाफको चौथो मिनेटमै जोओ माउटिन्होले अर्को गोल थपे। माउटिन्होको उक्त गोल उल्भरह्याम्पटनको जितमा निर्णायक बन्यो।
७२औं मिनेटमा बर्ड लेनोले रातोको कार्डको सामना गरेपछि आर्सनल नौ खेलाडीमा सीमित भएको थियो।
हारसँगै २२ खेलबाट ३१ अंक जोडेको आर्सनल दशौं स्थानमा छ। जितपछि समान खेलबाट २६ अंक जोडेको उल्भरह्याम्पटन १४औं स्थानमा यथावत छ।्
प्रिमियर लिगको अर्को खेलमा पुछारको क्लब सेफिल्ड युनाइटेडले वेस्ट ब्रोमलाई २-१ ले पारजित गर्‍यो। क्रिस्टल प्यालेसले न्युक्यासल युनाइटेडलाई २-१ ले हरायो। त्रिस्टल प्यालेस १३औं र न्युक्यासल १६औं स्थानमा छ।
" /> काठमाडौं। लय भेट्टाउनका लागि संघर्ष गरिरहेको आर्सनलले इङ्लिस प्रिमियर लिगमा गएराति उल्भरह्याम्पटनलाई २-१ को नतिजा सुम्पिएको छ। पाहुना टोली आर्सनल खेल सकिँदा नौ खेलाडीमा सीमित भएको थियो।
प्रिमियर लिगको नौ खेलमा उल्भरह्याम्पटनको यो पहिलो जित हो। पाहुना टोली आर्सनलले नवौं मिनेटमै बुकायो साकाको गोलबाट अग्रता लिएको थियो। तर उक्त गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदियो।
३२औं मिनेटमा निकोलस पेपेले एलेक्जान्द्रे लाकाजेटको पासमा गरेको गोलबाट आर्सनलले अग्रता लियो। पहिलो हाफको इन्जुरी समयमा आर्सनलका रक्षक डेबिड लुइजले रातो कार्डको सामना गरेपछि आर्सनल १० खेलाडीमा सीमित भयो। त्यसमा पाएको पेनाल्टी अवसरलाई रुबेन नेभेसले कुनै गल्ती नगरी गोलमा परिणत गरे।
दोस्रो हाफको चौथो मिनेटमै जोओ माउटिन्होले अर्को गोल थपे। माउटिन्होको उक्त गोल उल्भरह्याम्पटनको जितमा निर्णायक बन्यो।
७२औं मिनेटमा बर्ड लेनोले रातोको कार्डको सामना गरेपछि आर्सनल नौ खेलाडीमा सीमित भएको थियो।
हारसँगै २२ खेलबाट ३१ अंक जोडेको आर्सनल दशौं स्थानमा छ। जितपछि समान खेलबाट २६ अंक जोडेको उल्भरह्याम्पटन १४औं स्थानमा यथावत छ।्
प्रिमियर लिगको अर्को खेलमा पुछारको क्लब सेफिल्ड युनाइटेडले वेस्ट ब्रोमलाई २-१ ले पारजित गर्‍यो। क्रिस्टल प्यालेसले न्युक्यासल युनाइटेडलाई २-१ ले हरायो। त्रिस्टल प्यालेस १३औं र न्युक्यासल १६औं स्थानमा छ।
"> आर्सनल पराजित, उल्भरह्याम्पटनको अविजित यात्रा टुंगियो: Dekhapadhi आर्सनलले इङ्लिस प्रिमियर लिगमा गएराति उल्भरह्याम्पटनलाई २-१ को नतिजा सुम्पिएको छ।
• ७२औं मिनेटमा बर्ड लेनोले रातोको कार्डको सामना गरेपछि आर्सनल नौ खेलाडीमा सीमित भएको थियो।
• हारसँगै २२ खेलबाट ३१ अंक जोडेको आर्सनल दशौं स्थानमा छ।
आर्सनल पराजित, उल्भरह्याम्पटनको अविजित यात्रा टुंगियो
काठमाडौं। लय भेट्टाउनका लागि संघर्ष गरिरहेको आर्सनलले इङ्लिस प्रिमियर लिगमा गएराति उल्भरह्याम्पटनलाई २-१ को नतिजा सुम्पिएको छ। पाहुना टोली आर्सनल खेल सकिँदा नौ खेलाडीमा सीमित भएको थियो।
प्रिमियर लिगको नौ खेलमा उल्भरह्याम्पटनको यो पहिलो जित हो। पाहुना टोली आर्सनलले नवौं मिनेटमै बुकायो साकाको गोलबाट अग्रता लिएको थियो। तर उक्त गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदियो।
३२औं मिनेटमा निकोलस पेपेले एलेक्जान्द्रे लाकाजेटको पासमा गरेको गोलबाट आर्सनलले अग्रता लियो। पहिलो हाफको इन्जुरी समयमा आर्सनलका रक्षक डेबिड लुइजले रातो कार्डको सामना गरेपछि आर्सनल १० खेलाडीमा सीमित भयो। त्यसमा पाएको पेनाल्टी अवसरलाई रुबेन नेभेसले कुनै गल्ती नगरी गोलमा परिणत गरे।
दोस्रो हाफको चौथो मिनेटमै जोओ माउटिन्होले अर्को गोल थपे। माउटिन्होको उक्त गोल उल्भरह्याम्पटनको जितमा निर्णायक बन्यो।
७२औं मिनेटमा बर्ड लेनोले रातोको कार्डको सामना गरेपछि आर्सनल नौ खेलाडीमा सीमित भएको थियो।
हारसँगै २२ खेलबाट ३१ अंक जोडेको आर्सनल दशौं स्थानमा छ। जितपछि समान खेलबाट २६ अंक जोडेको उल्भरह्याम्पटन १४औं स्थानमा यथावत छ।्
प्रतिक्रिया दिनुहोस्