काठमाडौं। इर्लिङ ब्राउट हालान्डले थप समयमा गरेको गोल निर्णायक बन्दा बोरुसिया डर्टमण्डले गएराति जर्मन कपमा दोस्रो श्रेणी लिगको क्लब पाडरबर्नलाई ३-२ ले पराजित गरेको छ।
इमरे क्यानको गोलबाट घरेलु टिम डर्टमण्डले छैटौं मिनेटमा अग्रता लिएको थियो। क्यानको गोलमा थोमस डिलानेको अवसर सिर्जना गरिदिएका थिए। त्यसको १० मिनेट बित्न नपाउँदै हालान्डको पासमा जडन सान्चोले अग्रता दोब्बर बनाए।
७९औं मिनेटमा युलियन जस्टभनले गरेको गोलबाट पाडरबर्नले पुनरागमन गर्‍यो। इन्जुरी समयमा हालान्डले गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन। लगत्तै प्रिन्स ओसी ओउसुले बराबरी गोल फर्काएपछि खेल थप समयमा धकेलिएको हो।
३० मिनेट थप समयको पाँचौं मिनेटमा हालान्डले गरेको गोल डर्टमण्डको जितमा निर्णायक बन्यो। नर्वेका हालान्डले जारी सिजन डर्टमण्डका लागि २१ खेलमा २० गोल गरिसकेका छन्।
जर्मन कपको अन्य खेलमा बायर लेभरकुसेन आरडब्लू इसेनसँग अप्रत्यासित रूपमा २-१ ले पराजित भयो। बेर्डर ब्रेमेनले ग्रेउथर फर्थलाई २-० ले पराजित गर्‍यो।
" /> काठमाडौं। इर्लिङ ब्राउट हालान्डले थप समयमा गरेको गोल निर्णायक बन्दा बोरुसिया डर्टमण्डले गएराति जर्मन कपमा दोस्रो श्रेणी लिगको क्लब पाडरबर्नलाई ३-२ ले पराजित गरेको छ।
इमरे क्यानको गोलबाट घरेलु टिम डर्टमण्डले छैटौं मिनेटमा अग्रता लिएको थियो। क्यानको गोलमा थोमस डिलानेको अवसर सिर्जना गरिदिएका थिए। त्यसको १० मिनेट बित्न नपाउँदै हालान्डको पासमा जडन सान्चोले अग्रता दोब्बर बनाए।
७९औं मिनेटमा युलियन जस्टभनले गरेको गोलबाट पाडरबर्नले पुनरागमन गर्‍यो। इन्जुरी समयमा हालान्डले गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन। लगत्तै प्रिन्स ओसी ओउसुले बराबरी गोल फर्काएपछि खेल थप समयमा धकेलिएको हो।
३० मिनेट थप समयको पाँचौं मिनेटमा हालान्डले गरेको गोल डर्टमण्डको जितमा निर्णायक बन्यो। नर्वेका हालान्डले जारी सिजन डर्टमण्डका लागि २१ खेलमा २० गोल गरिसकेका छन्।
जर्मन कपको अन्य खेलमा बायर लेभरकुसेन आरडब्लू इसेनसँग अप्रत्यासित रूपमा २-१ ले पराजित भयो। बेर्डर ब्रेमेनले ग्रेउथर फर्थलाई २-० ले पराजित गर्‍यो।
"> डर्टमण्ड जर्मन कपको अन्तिम आठमा, हालान्डको निर्णायक गोल: Dekhapadhi इमरे क्यानको गोलबाट घरेलु टिम डर्टमण्डले छैटौं मिनेटमा अग्रता लिएको थियो।
• ३० मिनेट थप समयको पाँचौं मिनेटमा हालान्डले गरेको गोल डर्टमण्डको जितमा निर्णायक बन्यो।
डर्टमण्ड जर्मन कपको अन्तिम आठमा, हालान्डको निर्णायक गोल
काठमाडौं। इर्लिङ ब्राउट हालान्डले थप समयमा गरेको गोल निर्णायक बन्दा बोरुसिया डर्टमण्डले गएराति जर्मन कपमा दोस्रो श्रेणी लिगको क्लब पाडरबर्नलाई ३-२ ले पराजित गरेको छ।
इमरे क्यानको गोलबाट घरेलु टिम डर्टमण्डले छैटौं मिनेटमा अग्रता लिएको थियो। क्यानको गोलमा थोमस डिलानेको अवसर सिर्जना गरिदिएका थिए। त्यसको १० मिनेट बित्न नपाउँदै हालान्डको पासमा जडन सान्चोले अग्रता दोब्बर बनाए।
३० मिनेट थप समयको पाँचौं मिनेटमा हालान्डले गरेको गोल डर्टमण्डको जितमा निर्णायक बन्यो। नर्वेका हालान्डले जारी सिजन डर्टमण्डका लागि २१ खेलमा २० गोल गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्