काठमाडौं। नेपाल क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबीच 'मेयर कप–२०७७' क्रिकेट प्रतियोगिता(पुरुष) सञ्‍चालन गर्ने सम्झौता भएको छ। 

काठमाडौंस्थित राष्ट्रिय सभागृहमा छलफलपछि प्रतियोगिता सञ्‍चालन गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको रोहवरमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

सम्झौताअनुसार नेपाल क्रिकेट संघले ‘काठमाडौं मेयर कप–२०७७’ प्रतियोगिता चैत मसान्तसम्म सञ्‍चालन गर्नेछ। प्रतियोगिता सञ्‍चालनको लागि महानगरपालिकाले ५० लाख रूपैयाँ अनुदान दिनेछ।

प्रतियोगिता एक दिवसीय फर्म्याटमा सञ्‍चालन गरिने नेपाल क्रिकेट संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

" /> काठमाडौं। नेपाल क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबीच 'मेयर कप–२०७७' क्रिकेट प्रतियोगिता(पुरुष) सञ्‍चालन गर्ने सम्झौता भएको छ। 

काठमाडौंस्थित राष्ट्रिय सभागृहमा छलफलपछि प्रतियोगिता सञ्‍चालन गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको रोहवरमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

सम्झौताअनुसार नेपाल क्रिकेट संघले ‘काठमाडौं मेयर कप–२०७७’ प्रतियोगिता चैत मसान्तसम्म सञ्‍चालन गर्नेछ। प्रतियोगिता सञ्‍चालनको लागि महानगरपालिकाले ५० लाख रूपैयाँ अनुदान दिनेछ।

प्रतियोगिता एक दिवसीय फर्म्याटमा सञ्‍चालन गरिने नेपाल क्रिकेट संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

"> ‘काठमाडौं मेयर कप-२०७७’ क्रिकेट प्रतियोगिता सञ्‍चालन गर्न सम्झौता : Dekhapadhi नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 
  • प्रतियोगिता सञ्‍चालनको लागि महानगरपालिकाले ५० लाख रूपैयाँ अनुदान दिनेछ।
  • ">
    ‘काठमाडौं मेयर कप-२०७७’ क्रिकेट प्रतियोगिता सञ्‍चालन गर्न सम्झौता  <p style="text-align: justify;">काठमाडौं। नेपाल क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबीच &#39;मेयर कप&ndash;२०७७&#39; क्रिकेट प्रतियोगिता(पुरुष) सञ्&zwj;चालन गर्ने सम्झौता भएको छ।&nbsp;</p> <p style="text-align: justify;">काठमाडौंस्थित राष्ट्रिय सभागृहमा छलफलपछि प्रतियोगिता सञ्&zwj;चालन गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ।&nbsp;काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको रोहवरमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">सम्झौताअनुसार नेपाल क्रिकेट संघले &lsquo;काठमाडौं मेयर कप&ndash;२०७७&rsquo; प्रतियोगिता चैत मसान्तसम्म सञ्&zwj;चालन गर्नेछ। प्रतियोगिता सञ्&zwj;चालनको लागि महानगरपालिकाले ५० लाख रूपैयाँ अनुदान दिनेछ।</p> <p style="text-align: justify;">प्रतियोगिता एक दिवसीय फर्म्याटमा सञ्&zwj;चालन गरिने नेपाल क्रिकेट संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्