काठमाडौं। लुइस स्वारेजको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगामा काडिजलाई ४–२ को नतिजामा हराएको छ। जितसँगै एट्लेटिकोले लिगको शीर्ष स्थानमा दश अंकको स्पष्ट अग्रता लिएको छ।

लिगमा एट्लेटिकोको यो लगातार आठौं जित हो। पाहुना टोली एट्लेटिकोले लुइस स्वारेजको गोलबाट २८औं मिनेटमा अग्रता लिएको थियो। ३५औं मिनेटमा काडिजका अल्भारो नेग्रेडोले बरबरी गोल फर्काए।

सउल निगुएजको गोलबाट एट्लेटिको ४४औं मिनेटमा पुनः अग्रता लियो। दोस्रो हाफको पाँच मिनेट बित्न नपाउँदै स्वारेजले अर्को गोल थपे। बार्सिलोनाबाट यसै वर्ष एट्लेटिको आएका स्वारेजले लिगको १६ खेलमा १४ गोल गरिसकेका छन्। उनी ला लिगामा धेरै गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्।

७१औं मिनेटमा नेग्रेडोले गरेको गोलबाट काडिजले पुनरागमनको प्रयास गरेको थियो। तर खेल सकिन दुई मिनेट बाँकी छँदा कोकेले अर्को गोल थपेपछि एट्लेटिको तीन अंक जोड्न सफल भयो।

एट्लेटिकोले ला लिगामा लगातार आठ खेल जितेको २०१४ पछि यो पहिलो पटक हो। एट्लेटिकोले लिगमा पछिल्लो १६ मध्ये १५ खेलमा विजय हासिल गरेको छ।

जितसँगै डिएगो सिमोनीको एट्लेटिकोले १९ खेलबाट ५० अंक जोडेको छ। जुन बार्सिलोना र रियाल मड्रिडको भन्दा दश अंकले माथि हो। समान ४० अंक जोडेका बार्सिलोना र रियाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। एट्लेटिकोले अझ एक खेल कम खेलेको छ।

" /> काठमाडौं। लुइस स्वारेजको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगामा काडिजलाई ४–२ को नतिजामा हराएको छ। जितसँगै एट्लेटिकोले लिगको शीर्ष स्थानमा दश अंकको स्पष्ट अग्रता लिएको छ।

लिगमा एट्लेटिकोको यो लगातार आठौं जित हो। पाहुना टोली एट्लेटिकोले लुइस स्वारेजको गोलबाट २८औं मिनेटमा अग्रता लिएको थियो। ३५औं मिनेटमा काडिजका अल्भारो नेग्रेडोले बरबरी गोल फर्काए।

सउल निगुएजको गोलबाट एट्लेटिको ४४औं मिनेटमा पुनः अग्रता लियो। दोस्रो हाफको पाँच मिनेट बित्न नपाउँदै स्वारेजले अर्को गोल थपे। बार्सिलोनाबाट यसै वर्ष एट्लेटिको आएका स्वारेजले लिगको १६ खेलमा १४ गोल गरिसकेका छन्। उनी ला लिगामा धेरै गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्।

७१औं मिनेटमा नेग्रेडोले गरेको गोलबाट काडिजले पुनरागमनको प्रयास गरेको थियो। तर खेल सकिन दुई मिनेट बाँकी छँदा कोकेले अर्को गोल थपेपछि एट्लेटिको तीन अंक जोड्न सफल भयो।

एट्लेटिकोले ला लिगामा लगातार आठ खेल जितेको २०१४ पछि यो पहिलो पटक हो। एट्लेटिकोले लिगमा पछिल्लो १६ मध्ये १५ खेलमा विजय हासिल गरेको छ।

जितसँगै डिएगो सिमोनीको एट्लेटिकोले १९ खेलबाट ५० अंक जोडेको छ। जुन बार्सिलोना र रियाल मड्रिडको भन्दा दश अंकले माथि हो। समान ४० अंक जोडेका बार्सिलोना र रियाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। एट्लेटिकोले अझ एक खेल कम खेलेको छ।

"> स्वारेजको दुई गोलमा एट्लेटिकोको सहज जित, शीर्ष स्थानमा दश अंकको अग्रता: Dekhapadhi लुइस स्वारेजको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगामा काडिजलाई ४–२ को नतिजामा हराएको छ। जितसँगै एट्लेटिकोले लिगको शीर्ष स्थानमा दश अंकको स्पष्ट अग्रता लिएको छ।
• बार्सिलोनाबाट यसै वर्ष एट्लेटिको आएका स्वारेजले लिगको १६ खेलमा १४ गोल गरिसकेका छन्। उनी ला लिगामा धेरै गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्।

स्वारेजको दुई गोलमा एट्लेटिकोको सहज जित, शीर्ष स्थानमा दश अंकको अग्रता
काठमाडौं। लुइस स्वारेजको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगामा काडिजलाई ४–२ को नतिजामा हराएको छ। जितसँगै एट्लेटिकोले लिगको शीर्ष स्थानमा दश अंकको स्पष्ट अग्रता लिएको छ।

लिगमा एट्लेटिकोको यो लगातार आठौं जित हो। पाहुना टोली एट्लेटिकोले लुइस स्वारेजको गोलबाट २८औं मिनेटमा अग्रता लिएको थियो। ३५औं मिनेटमा काडिजका अल्भारो नेग्रेडोले बरबरी गोल फर्काए।

सउल निगुएजको गोलबाट एट्लेटिको ४४औं मिनेटमा पुनः अग्रता लियो। दोस्रो हाफको पाँच मिनेट बित्न नपाउँदै स्वारेजले अर्को गोल थपे। बार्सिलोनाबाट यसै वर्ष एट्लेटिको आएका स्वारेजले लिगको १६ खेलमा १४ गोल गरिसकेका छन्। उनी ला लिगामा धेरै गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्।

७१औं मिनेटमा नेग्रेडोले गरेको गोलबाट काडिजले पुनरागमनको प्रयास गरेको थियो। तर खेल सकिन दुई मिनेट बाँकी छँदा कोकेले अर्को गोल थपेपछि एट्लेटिको तीन अंक जोड्न सफल भयो।

एट्लेटिकोले ला लिगामा लगातार आठ खेल जितेको २०१४ पछि यो पहिलो पटक हो। एट्लेटिकोले लिगमा पछिल्लो १६ मध्ये १५ खेलमा विजय हासिल गरेको छ।

जितसँगै डिएगो सिमोनीको एट्लेटिकोले १९ खेलबाट ५० अंक जोडेको छ। जुन बार्सिलोना र रियाल मड्रिडको भन्दा दश अंकले माथि हो। समान ४० अंक जोडेका बार्सिलोना र रियाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। एट्लेटिकोले अझ एक खेल कम खेलेको छ।

प्रतिक्रिया दिनुहोस्