काठमाडौं। मोहम्मद सालाहको दुई गोलप्रेरित लिभरपुलले गएराति वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले पराजित गरेको छ। यस नतिजासँगै साविक विजेता लिभरपुल लिगको तेस्रो स्थानमा उक्लिएको छ।

सालाहले लिगको पछिल्लो सात खेलमा पहिलो पटक गोल गर्न सफल भएका हुन्। इजिप्टका फरवार्ड सालाहले आफ्नो ‘ट्रेडमार्क’ शैलीमा गरेको गोलबाट लिभरपुलले ५७औं मिनेटमा अग्रता लिएको थियो। त्यसको ११ मिनेट नबित्दै सालाहले अग्रता दोब्बर बनाए।

लिरभपुलको अग्रपंक्तिका साडियो माने घाइते भएका छन् भने रोबर्टो फिर्मिनो बेन्चमा बसेको दिन सालाहले आक्रमणको नेतृत्व गरेका थिए। अन्ततः उनी सातौं खेलमा गोल गर्न सफल भए।

८४औं मिनेटमा जर्जिनो विजनाल्डमले तेस्रो गोल थपे। खेल सकिन तीन मिनेट बाँकी हुँदा क्राएग डसनले गोल फर्काए पनि वेष्ट ह्यामलाई पुनरागमनका लागि धेरै ढिला भइसकेको थियो।

जितसँगै लिभरपुलले २१ खेलबाट ४० अंक जोडेको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ। जुन दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा एक अंक पछाडि हो भने शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा चार अंकले पछाडि हो। सिटीले एक खेल कम खेलेको छ।

वेष्टह्याम भने ३५ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको लेस्टर सिटी भन्दा चार अंकले पछाडि हो।

" /> काठमाडौं। मोहम्मद सालाहको दुई गोलप्रेरित लिभरपुलले गएराति वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले पराजित गरेको छ। यस नतिजासँगै साविक विजेता लिभरपुल लिगको तेस्रो स्थानमा उक्लिएको छ।

सालाहले लिगको पछिल्लो सात खेलमा पहिलो पटक गोल गर्न सफल भएका हुन्। इजिप्टका फरवार्ड सालाहले आफ्नो ‘ट्रेडमार्क’ शैलीमा गरेको गोलबाट लिभरपुलले ५७औं मिनेटमा अग्रता लिएको थियो। त्यसको ११ मिनेट नबित्दै सालाहले अग्रता दोब्बर बनाए।

लिरभपुलको अग्रपंक्तिका साडियो माने घाइते भएका छन् भने रोबर्टो फिर्मिनो बेन्चमा बसेको दिन सालाहले आक्रमणको नेतृत्व गरेका थिए। अन्ततः उनी सातौं खेलमा गोल गर्न सफल भए।

८४औं मिनेटमा जर्जिनो विजनाल्डमले तेस्रो गोल थपे। खेल सकिन तीन मिनेट बाँकी हुँदा क्राएग डसनले गोल फर्काए पनि वेष्ट ह्यामलाई पुनरागमनका लागि धेरै ढिला भइसकेको थियो।

जितसँगै लिभरपुलले २१ खेलबाट ४० अंक जोडेको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ। जुन दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा एक अंक पछाडि हो भने शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा चार अंकले पछाडि हो। सिटीले एक खेल कम खेलेको छ।

वेष्टह्याम भने ३५ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको लेस्टर सिटी भन्दा चार अंकले पछाडि हो।

"> लिभरपुलको जितमा सालाहको दुई गोल, तेस्रो स्थानमा उक्लियो: Dekhapadhi मोहम्मद सालाहको दुई गोलप्रेरित लिभरपुलले गएराति वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले पराजित गरेको छ। यस नतिजासँगै साविक विजेता लिभरपुल लिगको तेस्रो स्थानमा उक्लिएको छ।
• सालाहले लिगको पछिल्लो सात खेलमा पहिलो पटक गोल गर्न सफल भएका हुन्। लिरभपुलको अग्रपंक्तिका साडियो माने घाइते भएका छन् भने रोबर्टो फिर्मिनो बेन्चमा बसेको दिन सालाहले आक्रमणको नेतृत्व गरेका थिए।

लिभरपुलको जितमा सालाहको दुई गोल, तेस्रो स्थानमा उक्लियो
काठमाडौं। मोहम्मद सालाहको दुई गोलप्रेरित लिभरपुलले गएराति वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले पराजित गरेको छ। यस नतिजासँगै साविक विजेता लिभरपुल लिगको तेस्रो स्थानमा उक्लिएको छ।

सालाहले लिगको पछिल्लो सात खेलमा पहिलो पटक गोल गर्न सफल भएका हुन्। इजिप्टका फरवार्ड सालाहले आफ्नो ‘ट्रेडमार्क’ शैलीमा गरेको गोलबाट लिभरपुलले ५७औं मिनेटमा अग्रता लिएको थियो। त्यसको ११ मिनेट नबित्दै सालाहले अग्रता दोब्बर बनाए।

लिरभपुलको अग्रपंक्तिका साडियो माने घाइते भएका छन् भने रोबर्टो फिर्मिनो बेन्चमा बसेको दिन सालाहले आक्रमणको नेतृत्व गरेका थिए। अन्ततः उनी सातौं खेलमा गोल गर्न सफल भए।

८४औं मिनेटमा जर्जिनो विजनाल्डमले तेस्रो गोल थपे। खेल सकिन तीन मिनेट बाँकी हुँदा क्राएग डसनले गोल फर्काए पनि वेष्ट ह्यामलाई पुनरागमनका लागि धेरै ढिला भइसकेको थियो।

जितसँगै लिभरपुलले २१ खेलबाट ४० अंक जोडेको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ। जुन दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा एक अंक पछाडि हो भने शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा चार अंकले पछाडि हो। सिटीले एक खेल कम खेलेको छ।

वेष्टह्याम भने ३५ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको लेस्टर सिटी भन्दा चार अंकले पछाडि हो।

प्रतिक्रिया दिनुहोस्