काठमाडौं। नव नियुक्त प्रशिक्षक थोमस टुचेलले चेल्सीमा पहिलो जित हासिल गरेका छन्। चेल्सीले आज इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि २-० को विजय हासिल गरेको हो।

फ्रांक लामपार्डको स्थान लिएका टुचेलको प्रशिक्षणमा चेल्सीले पहिलो खेल उल्भरह्याम्पटनसँग गोलरहित बराबरी खेलेको थियो।

आज चेल्सीले घरेलु मैदानमा सेसर एजप्लिक्वेटाको गोलबाट ४०औं मिनेटमा अग्रता लिएको थियो। एजप्लिक्वेटाले कालुम हड्सन ओडोईको पासमा गोल गरेका हुन्। खेल सकिन छ मिनेट बाँकी हुँदा क्रिष्टेन पुलिसिकको पासमा मार्कुस एलोन्सोले अर्को गोल थपेपछि चेल्सीले तीन अंक पक्का गरेको हो।

टुचेलको प्रशिक्षणमा खेलेको दुई खेलमा चेल्सीले गोल खाएको छैन। तथापि, चेल्सीका फरवार्ड टिमो वेर्नर १२ लिग खेलमा गोल गर्न असफल भए।

जितसँगै चेल्सी लिगको तीन स्थान माथि उक्लिएको छ। २१ खेलबाट ३३ अंक जोडेको चेल्सी अहिले सातौं स्थानमा पुगेको छ। जुन चौथो स्थानको लिभरपुलभन्दा चार अंकले पछाडि हो। अझ लिभरपुलले एक खेल कम खेलेको छ। बर्नली भने २२ अंकका साथ १६औं स्थानमा यथावत छ।

" /> काठमाडौं। नव नियुक्त प्रशिक्षक थोमस टुचेलले चेल्सीमा पहिलो जित हासिल गरेका छन्। चेल्सीले आज इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि २-० को विजय हासिल गरेको हो।

फ्रांक लामपार्डको स्थान लिएका टुचेलको प्रशिक्षणमा चेल्सीले पहिलो खेल उल्भरह्याम्पटनसँग गोलरहित बराबरी खेलेको थियो।

आज चेल्सीले घरेलु मैदानमा सेसर एजप्लिक्वेटाको गोलबाट ४०औं मिनेटमा अग्रता लिएको थियो। एजप्लिक्वेटाले कालुम हड्सन ओडोईको पासमा गोल गरेका हुन्। खेल सकिन छ मिनेट बाँकी हुँदा क्रिष्टेन पुलिसिकको पासमा मार्कुस एलोन्सोले अर्को गोल थपेपछि चेल्सीले तीन अंक पक्का गरेको हो।

टुचेलको प्रशिक्षणमा खेलेको दुई खेलमा चेल्सीले गोल खाएको छैन। तथापि, चेल्सीका फरवार्ड टिमो वेर्नर १२ लिग खेलमा गोल गर्न असफल भए।

जितसँगै चेल्सी लिगको तीन स्थान माथि उक्लिएको छ। २१ खेलबाट ३३ अंक जोडेको चेल्सी अहिले सातौं स्थानमा पुगेको छ। जुन चौथो स्थानको लिभरपुलभन्दा चार अंकले पछाडि हो। अझ लिभरपुलले एक खेल कम खेलेको छ। बर्नली भने २२ अंकका साथ १६औं स्थानमा यथावत छ।

"> टुचेलको प्रशिक्षणमा चेल्सीको पहिलो जित: Dekhapadhi चेल्सीले आज इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि २-० को विजय हासिल गरेको हो।
• फ्रांक लामपार्डको स्थान लिएका टुचेलको प्रशिक्षणमा चेल्सीले पहिलो खेल उल्भरह्याम्पटनसँग गोलरहित बराबरी खेलेको थियो।
• २१ खेलबाट ३३ अंक जोडेको चेल्सी अहिले सातौं स्थानमा पुगेको छ।

टुचेलको प्रशिक्षणमा चेल्सीको पहिलो जित
काठमाडौं। नव नियुक्त प्रशिक्षक थोमस टुचेलले चेल्सीमा पहिलो जित हासिल गरेका छन्। चेल्सीले आज इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि २-० को विजय हासिल गरेको हो।

फ्रांक लामपार्डको स्थान लिएका टुचेलको प्रशिक्षणमा चेल्सीले पहिलो खेल उल्भरह्याम्पटनसँग गोलरहित बराबरी खेलेको थियो।

आज चेल्सीले घरेलु मैदानमा सेसर एजप्लिक्वेटाको गोलबाट ४०औं मिनेटमा अग्रता लिएको थियो। एजप्लिक्वेटाले कालुम हड्सन ओडोईको पासमा गोल गरेका हुन्। खेल सकिन छ मिनेट बाँकी हुँदा क्रिष्टेन पुलिसिकको पासमा मार्कुस एलोन्सोले अर्को गोल थपेपछि चेल्सीले तीन अंक पक्का गरेको हो।

टुचेलको प्रशिक्षणमा खेलेको दुई खेलमा चेल्सीले गोल खाएको छैन। तथापि, चेल्सीका फरवार्ड टिमो वेर्नर १२ लिग खेलमा गोल गर्न असफल भए।

जितसँगै चेल्सी लिगको तीन स्थान माथि उक्लिएको छ। २१ खेलबाट ३३ अंक जोडेको चेल्सी अहिले सातौं स्थानमा पुगेको छ। जुन चौथो स्थानको लिभरपुलभन्दा चार अंकले पछाडि हो। अझ लिभरपुलले एक खेल कम खेलेको छ। बर्नली भने २२ अंकका साथ १६औं स्थानमा यथावत छ।

प्रतिक्रिया दिनुहोस्