काठमाडौं। नेपाल पुलिस क्लबले आज चन्द्रपुर नगरपालिकालाई ३-१ ले पराजित गर्दै राष्ट्रिय महिला फुटबल लिगको दोस्रो स्थानमा उक्लिएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा नेपाल पुलिस क्लबले निर्मला विकको गोलबाट २७औं मिनेटमा अग्रता लिएको थियो। दीपा न्यौपानेले दायाँ कर्नरबाट क्रसलाई निरु थापाले हेडिङ प्रहार गरेकी थिइन्। निरुको प्रहार चन्द्रपुरकी गोलकिपर युनिशा राई हुँदै क्रसबारमा लागेर फर्किएको थियो। जसलाई कसैको निगरानीमा नभएकी निर्मलाले पोस्टको दिशा दिएकी थिइन्।्
३९औं मिनेटमा पुलिसको गोलकिपर सपना राईको गल्तीमा चन्द्रपुरले बराबरी गर्‍यो। सविता रानामगरको हेडिङ प्रहार राम्रो नियन्त्रणमा लिन नसक्दा गोल भएका थियो।
निरुले ५०औं मिनेटमा गरेको गोलबाट पुलिस क्लबले पुनः अग्रता लियो। रेखा पौडलले विपक्षी दुई रक्षकलाई कटाएको दिएको पासलाई निरुले पोस्टको दिशा दिएकी हुन्। वैकल्पिक खेलाडी अनुष्का शेर्पाले अर्को गोल थपेपछि पुलिस क्लबले तीन अंक पक्का गरेको हो। अनुष्का ७४औं मिनेटमा निरुको स्थानमा मैदान प्रवेश गरेकी हुन्।
जितसँगै पुलिस क्लबले पाँच खेलबाट आठ अंक जोडेको छ। यससँगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको छ। पुलिस शीर्ष स्थानको एपीएफभन्दा सात अंकले पछाडि छ। एपीएफले पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको हो। समान सात अंक जोडेको त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका क्रमशः तेस्रो र चौथो स्थानमा छ।
" /> काठमाडौं। नेपाल पुलिस क्लबले आज चन्द्रपुर नगरपालिकालाई ३-१ ले पराजित गर्दै राष्ट्रिय महिला फुटबल लिगको दोस्रो स्थानमा उक्लिएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा नेपाल पुलिस क्लबले निर्मला विकको गोलबाट २७औं मिनेटमा अग्रता लिएको थियो। दीपा न्यौपानेले दायाँ कर्नरबाट क्रसलाई निरु थापाले हेडिङ प्रहार गरेकी थिइन्। निरुको प्रहार चन्द्रपुरकी गोलकिपर युनिशा राई हुँदै क्रसबारमा लागेर फर्किएको थियो। जसलाई कसैको निगरानीमा नभएकी निर्मलाले पोस्टको दिशा दिएकी थिइन्।्
३९औं मिनेटमा पुलिसको गोलकिपर सपना राईको गल्तीमा चन्द्रपुरले बराबरी गर्‍यो। सविता रानामगरको हेडिङ प्रहार राम्रो नियन्त्रणमा लिन नसक्दा गोल भएका थियो।
निरुले ५०औं मिनेटमा गरेको गोलबाट पुलिस क्लबले पुनः अग्रता लियो। रेखा पौडलले विपक्षी दुई रक्षकलाई कटाएको दिएको पासलाई निरुले पोस्टको दिशा दिएकी हुन्। वैकल्पिक खेलाडी अनुष्का शेर्पाले अर्को गोल थपेपछि पुलिस क्लबले तीन अंक पक्का गरेको हो। अनुष्का ७४औं मिनेटमा निरुको स्थानमा मैदान प्रवेश गरेकी हुन्।
जितसँगै पुलिस क्लबले पाँच खेलबाट आठ अंक जोडेको छ। यससँगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको छ। पुलिस शीर्ष स्थानको एपीएफभन्दा सात अंकले पछाडि छ। एपीएफले पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको हो। समान सात अंक जोडेको त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका क्रमशः तेस्रो र चौथो स्थानमा छ।
"> चन्द्रपुरलाई हराउँदै पुलिस क्लब दोस्रो स्थानमा: Dekhapadhi नेपाल पुलिस क्लबले आज चन्द्रपुर नगरपालिकालाई ३-१ ले पराजित गरेको छ।
• उक्त जितसँगै पुुलिस क्लब राष्ट्रिय महिला फुटबल लिगको दोस्रो स्थानमा उक्लिएको छ।
चन्द्रपुरलाई हराउँदै पुलिस क्लब दोस्रो स्थानमा
काठमाडौं। नेपाल पुलिस क्लबले आज चन्द्रपुर नगरपालिकालाई ३-१ ले पराजित गर्दै राष्ट्रिय महिला फुटबल लिगको दोस्रो स्थानमा उक्लिएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा नेपाल पुलिस क्लबले निर्मला विकको गोलबाट २७औं मिनेटमा अग्रता लिएको थियो। दीपा न्यौपानेले दायाँ कर्नरबाट क्रसलाई निरु थापाले हेडिङ प्रहार गरेकी थिइन्। निरुको प्रहार चन्द्रपुरकी गोलकिपर युनिशा राई हुँदै क्रसबारमा लागेर फर्किएको थियो। जसलाई कसैको निगरानीमा नभएकी निर्मलाले पोस्टको दिशा दिएकी थिइन्।्
निरुले ५०औं मिनेटमा गरेको गोलबाट पुलिस क्लबले पुनः अग्रता लियो। रेखा पौडलले विपक्षी दुई रक्षकलाई कटाएको दिएको पासलाई निरुले पोस्टको दिशा दिएकी हुन्। वैकल्पिक खेलाडी अनुष्का शेर्पाले अर्को गोल थपेपछि पुलिस क्लबले तीन अंक पक्का गरेको हो। अनुष्का ७४औं मिनेटमा निरुको स्थानमा मैदान प्रवेश गरेकी हुन्।
जितसँगै पुलिस क्लबले पाँच खेलबाट आठ अंक जोडेको छ। यससँगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको छ। पुलिस शीर्ष स्थानको एपीएफभन्दा सात अंकले पछाडि छ। एपीएफले पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको हो। समान सात अंक जोडेको त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका क्रमशः तेस्रो र चौथो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्