काठमाडौं। ज्लाटन इब्राहिमोभिचले पेनाल्टीमा गोल गर्न चुके पनि एसी मिलानले गएराति इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई २–१ ले पराजित गरेको छ।

गत मंगलबार मिलान डर्बीमा लुकाकुसँग झगडा गरेका कारण इब्राहिमोभिच कोपा इटालियाको एक खेल प्रतिबन्धमा छन्। इब्राहिमोभिचले २६औं मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

इब्राहिमोभिचको प्रहारलाई बोलोग्नाको गोलकिपर लुकास स्कोरुपस्कीले बचाइदिएका थिए। तर रिबाउन्डमा प्राप्त बललाई एन्टे रेबिकले पोष्टको दिशा दिएका थिए।

५५औं मिनेटमा फ्रान्क केसीले पेनाल्टीमा अर्को गोल थपेपछि मिलानले अग्रता दोब्बर बनाएको थियो। खेल सकिन नौ मिनेट बाँकी हुँदा आन्द्रे पोलीले गोल फर्काए पनि बोलोग्नाले अंक जोड्न भने सकेन।

जितसँगै मिलान ४६ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा दुई अंकले अगाडि हो। इन्टरले गएराति बेनेभेन्टोमाथि ४–० को सहज विजय हासिल गरेको थियो।

इन्टरको लागि रोमेलु लुकाकुले दुई गोल गरे भने लाउरेटो मार्टिनेजले एक गोल गरे। अर्को रिकार्डो इम्प्रोटाले आत्मघाती गोल उपहार दिएका थिए।

" /> काठमाडौं। ज्लाटन इब्राहिमोभिचले पेनाल्टीमा गोल गर्न चुके पनि एसी मिलानले गएराति इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई २–१ ले पराजित गरेको छ।

गत मंगलबार मिलान डर्बीमा लुकाकुसँग झगडा गरेका कारण इब्राहिमोभिच कोपा इटालियाको एक खेल प्रतिबन्धमा छन्। इब्राहिमोभिचले २६औं मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

इब्राहिमोभिचको प्रहारलाई बोलोग्नाको गोलकिपर लुकास स्कोरुपस्कीले बचाइदिएका थिए। तर रिबाउन्डमा प्राप्त बललाई एन्टे रेबिकले पोष्टको दिशा दिएका थिए।

५५औं मिनेटमा फ्रान्क केसीले पेनाल्टीमा अर्को गोल थपेपछि मिलानले अग्रता दोब्बर बनाएको थियो। खेल सकिन नौ मिनेट बाँकी हुँदा आन्द्रे पोलीले गोल फर्काए पनि बोलोग्नाले अंक जोड्न भने सकेन।

जितसँगै मिलान ४६ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा दुई अंकले अगाडि हो। इन्टरले गएराति बेनेभेन्टोमाथि ४–० को सहज विजय हासिल गरेको थियो।

इन्टरको लागि रोमेलु लुकाकुले दुई गोल गरे भने लाउरेटो मार्टिनेजले एक गोल गरे। अर्को रिकार्डो इम्प्रोटाले आत्मघाती गोल उपहार दिएका थिए।

"> इन्टर र एसी मिलानको जित, इब्राहिमोभिच पेनाल्टीमा चुके: Dekhapadhi ज्लाटन इब्राहिमोभिचले पेनाल्टीमा गोल गर्न चुके पनि एसी मिलानले गएराति इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई २–१ ले पराजित गरेको छ। गत मंगलबार मिलान डर्बीमा लुकाकुसँग झगडा गरेका कारण इब्राहिमोभिच कोपा इटालियाको एक खेल प्रतिबन्धमा छन्।
• जितसँगै मिलान ४६ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा दुई अंकले अगाडि हो। इन्टरले गएराति बेनेभेन्टोमाथि ४–० को सहज विजय हासिल गरेको थियो।

इन्टर र एसी मिलानको जित, इब्राहिमोभिच पेनाल्टीमा चुके
काठमाडौं। ज्लाटन इब्राहिमोभिचले पेनाल्टीमा गोल गर्न चुके पनि एसी मिलानले गएराति इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई २–१ ले पराजित गरेको छ।

गत मंगलबार मिलान डर्बीमा लुकाकुसँग झगडा गरेका कारण इब्राहिमोभिच कोपा इटालियाको एक खेल प्रतिबन्धमा छन्। इब्राहिमोभिचले २६औं मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

इब्राहिमोभिचको प्रहारलाई बोलोग्नाको गोलकिपर लुकास स्कोरुपस्कीले बचाइदिएका थिए। तर रिबाउन्डमा प्राप्त बललाई एन्टे रेबिकले पोष्टको दिशा दिएका थिए।

५५औं मिनेटमा फ्रान्क केसीले पेनाल्टीमा अर्को गोल थपेपछि मिलानले अग्रता दोब्बर बनाएको थियो। खेल सकिन नौ मिनेट बाँकी हुँदा आन्द्रे पोलीले गोल फर्काए पनि बोलोग्नाले अंक जोड्न भने सकेन।

जितसँगै मिलान ४६ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा दुई अंकले अगाडि हो। इन्टरले गएराति बेनेभेन्टोमाथि ४–० को सहज विजय हासिल गरेको थियो।

इन्टरको लागि रोमेलु लुकाकुले दुई गोल गरे भने लाउरेटो मार्टिनेजले एक गोल गरे। अर्को रिकार्डो इम्प्रोटाले आत्मघाती गोल उपहार दिएका थिए।

प्रतिक्रिया दिनुहोस्