काठमाडौं। उपाधि होडमा फर्किएको म्यानचेस्टर युनाइटेडले गएराति आर्सनलसँग गोलरहित बराबरी खेलेको छ। बराबरीसँगै युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग दुरी घटाउने मौका गुमाएको छ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड इडिसन काभानीले दुई पटक गोलको राम्रो अवसर खेर फाल्दा एक अंकमा चित्त बुझाउनु पर्यो। त्यस्तै एलेक्जेन्डर लाकाजेटको फ्रिकिक बारमा लागेर फर्किदा आर्सनलले अग्रता लिने मौका गुमाएको थियो।

युनाइटेडले पछिल्लो पाँच खेलमा तीन अंक जोड्न नसकेको यो तेस्रो खेल हो। युनाइटेड यसअघि घरेलु मैदानमै पुछारको क्लब सेफिल्ड युनाइटेडसँग २–१ ले पराजित भएको थियो। त्यसअघि युनाइटेडले लिभरपुलसँग गोलरहित बराबरी खेलेको थियो।

बराबरीका बाबजुद युनाइटेड दोस्रो स्थानमा कायमै छ। युनाइटेडले २१ खेलबाट ४१ अंक जोडेको छ। जुन शीर्ष स्थानको सिटीभन्दा तीन अंकले पछाडि हो भने तेस्रो स्थानको लेस्टर सिटीभन्दा दुई अंकले माथि हो। युनाइटेडले लेस्टर र सिटीभन्दा एक खेल बढी खेलेको छ।

आर्सनल भने नवौं स्थानमा छ। आर्सनलले २१ खेलबाट ३१ अंक जोडेको छ। जुन चौथो स्थानको लिभरपुलभन्दा ६ अंकले पछाडि हो। यद्यपि आर्सनलले एक खेल बढी खेलेको छ।

इङ्लिस प्रिमियर लिगमा गएराति आठौं स्थानको एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले पराजित गर्यो। साउथह्याम्पटन ११औं स्थानमा छ।

फुलह्यामले वेष्ट ब्रोमसँग २–२ को बराबरी खेल्दा क्रिष्टल प्यालेसले उल्भरह्याम्पटनलाई १–० ले पराजित गर्यो। त्यस्तै एभर्टनले न्युक्यासल युनाइटेडलाई २–० को नतिजा सुम्पियो।

" /> काठमाडौं। उपाधि होडमा फर्किएको म्यानचेस्टर युनाइटेडले गएराति आर्सनलसँग गोलरहित बराबरी खेलेको छ। बराबरीसँगै युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग दुरी घटाउने मौका गुमाएको छ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड इडिसन काभानीले दुई पटक गोलको राम्रो अवसर खेर फाल्दा एक अंकमा चित्त बुझाउनु पर्यो। त्यस्तै एलेक्जेन्डर लाकाजेटको फ्रिकिक बारमा लागेर फर्किदा आर्सनलले अग्रता लिने मौका गुमाएको थियो।

युनाइटेडले पछिल्लो पाँच खेलमा तीन अंक जोड्न नसकेको यो तेस्रो खेल हो। युनाइटेड यसअघि घरेलु मैदानमै पुछारको क्लब सेफिल्ड युनाइटेडसँग २–१ ले पराजित भएको थियो। त्यसअघि युनाइटेडले लिभरपुलसँग गोलरहित बराबरी खेलेको थियो।

बराबरीका बाबजुद युनाइटेड दोस्रो स्थानमा कायमै छ। युनाइटेडले २१ खेलबाट ४१ अंक जोडेको छ। जुन शीर्ष स्थानको सिटीभन्दा तीन अंकले पछाडि हो भने तेस्रो स्थानको लेस्टर सिटीभन्दा दुई अंकले माथि हो। युनाइटेडले लेस्टर र सिटीभन्दा एक खेल बढी खेलेको छ।

आर्सनल भने नवौं स्थानमा छ। आर्सनलले २१ खेलबाट ३१ अंक जोडेको छ। जुन चौथो स्थानको लिभरपुलभन्दा ६ अंकले पछाडि हो। यद्यपि आर्सनलले एक खेल बढी खेलेको छ।

इङ्लिस प्रिमियर लिगमा गएराति आठौं स्थानको एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले पराजित गर्यो। साउथह्याम्पटन ११औं स्थानमा छ।

फुलह्यामले वेष्ट ब्रोमसँग २–२ को बराबरी खेल्दा क्रिष्टल प्यालेसले उल्भरह्याम्पटनलाई १–० ले पराजित गर्यो। त्यस्तै एभर्टनले न्युक्यासल युनाइटेडलाई २–० को नतिजा सुम्पियो।

"> युनाइटेड आर्सनलसँग बराबरीमा रोकियो: Dekhapadhi उपाधि होडमा फर्किएको म्यानचेस्टर युनाइटेडले गएराति आर्सनलसँग गोलरहित बराबरी खेलेको छ। बराबरीसँगै युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग दुरी घटाउने मौका गुमाएको छ।
• युनाइटेडले २१ खेलबाट ४१ अंक जोडेको छ। जुन शीर्ष स्थानको सिटीभन्दा तीन अंकले पछाडि हो भने तेस्रो स्थानको लेस्टर सिटीभन्दा दुई अंकले माथि हो। युनाइटेडले लेस्टर र सिटीभन्दा एक खेल बढी खेलेको छ।

युनाइटेड आर्सनलसँग बराबरीमा रोकियो
काठमाडौं। उपाधि होडमा फर्किएको म्यानचेस्टर युनाइटेडले गएराति आर्सनलसँग गोलरहित बराबरी खेलेको छ। बराबरीसँगै युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग दुरी घटाउने मौका गुमाएको छ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड इडिसन काभानीले दुई पटक गोलको राम्रो अवसर खेर फाल्दा एक अंकमा चित्त बुझाउनु पर्यो। त्यस्तै एलेक्जेन्डर लाकाजेटको फ्रिकिक बारमा लागेर फर्किदा आर्सनलले अग्रता लिने मौका गुमाएको थियो।

युनाइटेडले पछिल्लो पाँच खेलमा तीन अंक जोड्न नसकेको यो तेस्रो खेल हो। युनाइटेड यसअघि घरेलु मैदानमै पुछारको क्लब सेफिल्ड युनाइटेडसँग २–१ ले पराजित भएको थियो। त्यसअघि युनाइटेडले लिभरपुलसँग गोलरहित बराबरी खेलेको थियो।

बराबरीका बाबजुद युनाइटेड दोस्रो स्थानमा कायमै छ। युनाइटेडले २१ खेलबाट ४१ अंक जोडेको छ। जुन शीर्ष स्थानको सिटीभन्दा तीन अंकले पछाडि हो भने तेस्रो स्थानको लेस्टर सिटीभन्दा दुई अंकले माथि हो। युनाइटेडले लेस्टर र सिटीभन्दा एक खेल बढी खेलेको छ।

आर्सनल भने नवौं स्थानमा छ। आर्सनलले २१ खेलबाट ३१ अंक जोडेको छ। जुन चौथो स्थानको लिभरपुलभन्दा ६ अंकले पछाडि हो। यद्यपि आर्सनलले एक खेल बढी खेलेको छ।

इङ्लिस प्रिमियर लिगमा गएराति आठौं स्थानको एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले पराजित गर्यो। साउथह्याम्पटन ११औं स्थानमा छ।

फुलह्यामले वेष्ट ब्रोमसँग २–२ को बराबरी खेल्दा क्रिष्टल प्यालेसले उल्भरह्याम्पटनलाई १–० ले पराजित गर्यो। त्यस्तै एभर्टनले न्युक्यासल युनाइटेडलाई २–० को नतिजा सुम्पियो।

प्रतिक्रिया दिनुहोस्