काठमाडौं। साविक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ मा साम्पडोरियालाई २–० ले पराजित गर्दै शीर्ष स्थानको एसी मिलानमाथि दबाब बढाएको छ।
फेडरिको चिसाले २०औं मिनेटमा गरेको गोलबाट पाहुना टोली युभेन्टसले अग्रता लिएको थियो। चिसाले अल्भारो मोराटाको पासमा गोल गरेका हुन्।
इन्जुरी समयमा जुवान कोर्डाडोको पासमा एरोन राम्सेले अर्को गोल थपेपछि युभेन्टसले तीन अंक पक्का गरेको हो।
जितसँगै युभेन्टसले १९ खेलबाट ३९ अंक जोडेको छ। जुन शीर्ष स्थानको मिलानभन्दा सात अंकले पछाडि हो। तथापि मिलानले एक खेल बढी खेलेको छ। युभेन्टसभन्दा एक खेल बढी खेलेको इन्टर मिलान ४४ अंकका साथ दोस्रो स्थानमा छ।

शीर्ष स्थानको मिलानमाथि युभेन्टसको दबाब: Dekhapadhi
साविक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ मा साम्पडोरियालाई २–० ले पराजित गर्दै शीर्ष स्थानको एसी मिलानमाथि दबाब बढाएको छ।
जितसँगै युभेन्टसले १९ खेलबाट ३९ अंक जोडेको छ। जुन शीर्ष स्थानको मिलानभन्दा सात अंकले पछाडि हो। तथापि मिलानले एक खेल बढी खेलेको छ। युभेन्टसभन्दा एक खेल बढी खेलेको इन्टर मिलान ४४ अंकका साथ दोस्रो स्थानमा छ।
शीर्ष स्थानको मिलानमाथि युभेन्टसको दबाब