काठमाडौं। गाब्रियल जिससले सुरुमै गरेको गोलमा म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा पुछारको क्लब शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ। 

सबै खाले प्रतियोगितामा गरी सिटीको यो लगातार १२औं जित हो। नवौं मिनेटमा फेरान टोरेसको क्रसलाई ६ यार्ड बक्स भित्र रहेका जिससले पोष्टको दिशा दिएका हुन्। जिससले सुरुमै गरेको त्यही गोल सिटीको जितमा निर्णायक बन्यो। 

जितसँगै सिटीले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको छ। म्यानचेस्टर सिटीले २० खेलबाट ४४ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको युनाइटेडले २१ खेलबाट ४१ अंक जोडेको छ। 

‘‘डिसेम्बर र जनवरीमा टीमले एकनासको अदभुत प्रदर्शन गरेको छ,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘प्रिमियर लिगमा प्रत्येक खेल कठिन छ। आज टिमले राम्रो प्रदर्शन गरेको छ। हामीले धेरै गोल गर्न सकेनौं तर तीन अंक महत्वपूर्ण हो।’’

" /> काठमाडौं। गाब्रियल जिससले सुरुमै गरेको गोलमा म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा पुछारको क्लब शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ। 

सबै खाले प्रतियोगितामा गरी सिटीको यो लगातार १२औं जित हो। नवौं मिनेटमा फेरान टोरेसको क्रसलाई ६ यार्ड बक्स भित्र रहेका जिससले पोष्टको दिशा दिएका हुन्। जिससले सुरुमै गरेको त्यही गोल सिटीको जितमा निर्णायक बन्यो। 

जितसँगै सिटीले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको छ। म्यानचेस्टर सिटीले २० खेलबाट ४४ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको युनाइटेडले २१ खेलबाट ४१ अंक जोडेको छ। 

‘‘डिसेम्बर र जनवरीमा टीमले एकनासको अदभुत प्रदर्शन गरेको छ,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘प्रिमियर लिगमा प्रत्येक खेल कठिन छ। आज टिमले राम्रो प्रदर्शन गरेको छ। हामीले धेरै गोल गर्न सकेनौं तर तीन अंक महत्वपूर्ण हो।’’

"> सिटीलाई शीर्ष स्थानमा तीन अंकको अग्रता: Dekhapadhi जितसँगै सिटीले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको छ। म्यानचेस्टर सिटीले २० खेलबाट ४४ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको युनाइटेडले २१ खेलबाट ४१ अंक जोडेको छ।  ">
सिटीलाई शीर्ष स्थानमा तीन अंकको अग्रता <p style="text-align: justify;">काठमाडौं। गाब्रियल जिससले सुरुमै गरेको गोलमा म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा पुछारको क्लब शेफिल्ड युनाइटेडलाई १&ndash;० ले पराजित गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">सबै खाले प्रतियोगितामा गरी सिटीको यो लगातार १२औं जित हो। नवौं मिनेटमा फेरान टोरेसको क्रसलाई ६ यार्ड बक्स भित्र रहेका जिससले पोष्टको दिशा दिएका हुन्। जिससले सुरुमै गरेको त्यही गोल सिटीको जितमा निर्णायक बन्यो।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै सिटीले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको छ। म्यानचेस्टर सिटीले २० खेलबाट ४४ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको युनाइटेडले २१ खेलबाट ४१ अंक जोडेको छ।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;&lsquo;डिसेम्बर र जनवरीमा टीमले एकनासको अदभुत प्रदर्शन गरेको छ,&rsquo;&rsquo; सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, &lsquo;&lsquo;प्रिमियर लिगमा प्रत्येक खेल कठिन छ। आज टिमले राम्रो प्रदर्शन गरेको छ। हामीले धेरै गोल गर्न सकेनौं तर तीन अंक महत्वपूर्ण हो।&rsquo;&rsquo;</p>
प्रतिक्रिया दिनुहोस्