काठमाडौं। सशत्र प्रहरी बल (एपीएफ) विरुद्ध प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफका कप्तान शरद भेषावकरले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।

त्रिभुवन आर्मी क्लबको यो लगातार चौथो फाइनल खेल हो। एपीएफ भने दोस्रो पटक उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ।

सिफारिस

जारी संस्करणको समूह चरणमा एपीएफले आर्मीलाई छ रनले पराजित गरेको थियो। त्यस्तै दोस्रो संस्करणको फाइनलमा पनि एपीएफले त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो।

त्रिभुवन आर्मी त्यही हारको बदला लिने लक्ष्यमा छ। एपीएफ भने दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यमा छ।

" /> काठमाडौं। सशत्र प्रहरी बल (एपीएफ) विरुद्ध प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफका कप्तान शरद भेषावकरले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।

त्रिभुवन आर्मी क्लबको यो लगातार चौथो फाइनल खेल हो। एपीएफ भने दोस्रो पटक उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ।

सिफारिस

जारी संस्करणको समूह चरणमा एपीएफले आर्मीलाई छ रनले पराजित गरेको थियो। त्यस्तै दोस्रो संस्करणको फाइनलमा पनि एपीएफले त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो।

त्रिभुवन आर्मी त्यही हारको बदला लिने लक्ष्यमा छ। एपीएफ भने दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यमा छ।

"> टस जितेर एपीएफले बलिङ रोज्यो: Dekhapadhi कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफका कप्तान शरद भेषावकरले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।
• त्रिभुवन आर्मी क्लबको यो लगातार चौथो फाइनल खेल हो। एपीएफ भने दोस्रो पटक उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ।

टस जितेर एपीएफले बलिङ रोज्यो
काठमाडौं। सशत्र प्रहरी बल (एपीएफ) विरुद्ध प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफका कप्तान शरद भेषावकरले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।

त्रिभुवन आर्मी क्लबको यो लगातार चौथो फाइनल खेल हो। एपीएफ भने दोस्रो पटक उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ।

सिफारिस

एपीएफविरुद्ध बदला लिने आर्मीको लक्ष्य

जारी संस्करणको समूह चरणमा एपीएफले आर्मीलाई छ रनले पराजित गरेको थियो। त्यस्तै दोस्रो संस्करणको फाइनलमा पनि एपीएफले त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो।

त्रिभुवन आर्मी त्यही हारको बदला लिने लक्ष्यमा छ। एपीएफ भने दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यमा छ।

प्रतिक्रिया दिनुहोस्