काठमाडौं। नेपाल क्रीकेट संघ (क्यान)ले आज कतारविरुद्ध हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रीकेटका लागि १८ सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेको छ।

नेपालले ‘कतार स्पोर्ट्स डे’को अवसरमा कतारविरुद्ध माघ २७ देखि ३० गते सम्मतीन ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ। कतार क्रीकेट संघको आमन्त्रणलाई माघ १३ गते बसेको क्यान क्यान बोर्ड बैठकले स्वीकार गर्ने निर्णय गरेको छ।

त्यसका लागि क्यानले आज बन्द प्रशिक्षणमा १८ खेलाडीलाई बोलाएको छ। टिममा बिनोद भण्डारी, लोकेश बम, सन्दीप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, अबिनास बोहरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, पवन सराफ, विवेक यादव, कृष्ण कार्की, शौरभ खनाल, सोमपाल कामी, भुवन कार्की, करण केसी, कुशल मल्ल र साहब आलम छन्।

नियमित कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर भने टीममा छैनन्।

पहिलो खेल माघ २७, दोस्रो २८ र तेस्रो खेल ३० गते हुनेछ।

" /> काठमाडौं। नेपाल क्रीकेट संघ (क्यान)ले आज कतारविरुद्ध हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रीकेटका लागि १८ सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेको छ।

नेपालले ‘कतार स्पोर्ट्स डे’को अवसरमा कतारविरुद्ध माघ २७ देखि ३० गते सम्मतीन ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ। कतार क्रीकेट संघको आमन्त्रणलाई माघ १३ गते बसेको क्यान क्यान बोर्ड बैठकले स्वीकार गर्ने निर्णय गरेको छ।

त्यसका लागि क्यानले आज बन्द प्रशिक्षणमा १८ खेलाडीलाई बोलाएको छ। टिममा बिनोद भण्डारी, लोकेश बम, सन्दीप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, अबिनास बोहरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, पवन सराफ, विवेक यादव, कृष्ण कार्की, शौरभ खनाल, सोमपाल कामी, भुवन कार्की, करण केसी, कुशल मल्ल र साहब आलम छन्।

नियमित कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर भने टीममा छैनन्।

पहिलो खेल माघ २७, दोस्रो २८ र तेस्रो खेल ३० गते हुनेछ।

"> कतारविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रियका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा : Dekhapadhi
कतारविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रियका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौं। नेपाल क्रीकेट संघ (क्यान)ले आज कतारविरुद्ध हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रीकेटका लागि १८ सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेको छ।

नेपालले ‘कतार स्पोर्ट्स डे’को अवसरमा कतारविरुद्ध माघ २७ देखि ३० गते सम्मतीन ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ। कतार क्रीकेट संघको आमन्त्रणलाई माघ १३ गते बसेको क्यान क्यान बोर्ड बैठकले स्वीकार गर्ने निर्णय गरेको छ।

त्यसका लागि क्यानले आज बन्द प्रशिक्षणमा १८ खेलाडीलाई बोलाएको छ। टिममा बिनोद भण्डारी, लोकेश बम, सन्दीप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, अबिनास बोहरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, पवन सराफ, विवेक यादव, कृष्ण कार्की, शौरभ खनाल, सोमपाल कामी, भुवन कार्की, करण केसी, कुशल मल्ल र साहब आलम छन्।

नियमित कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर भने टीममा छैनन्।

पहिलो खेल माघ २७, दोस्रो २८ र तेस्रो खेल ३० गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्