काठमाडौं। डेब्यू गरेका नउमान अलीले पाँच विकेट लिएपछि पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा सात विकेटको विजय हासिल गरेको छ।
पाहुना टोली दक्षिण अफ्रिकाले कराँचीमा १८७/४ को स्थितिबाट चौथो दिन थालेको थियो। दक्षिण अफ्रिकाले दुई सय ४५ रन बनाउँदा बाँकी छ विकेट गुमायो।
क्विन्टन डी कक शून्य तथा केशव माहराज दुई रनको स्थितिमा थिए। डी कक र माहराज दुवै दुई विकेट गुमाएर आउट भए। टेम्बा बभुमाले ४० र जर्ज लिन्डेले ११ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। त्यसअघि ओपनर एडेन माक्रमले ७४, रसी भान डेर डुसानले ६४, डीन एल्गरले २९ र फाफ डुप्लेसीसले दश रन बनाएका थिए।
बायाँ हाते स्पिनर नउमानले ३५ रन दिएर पाँच विकेट लिए। उनलाई लेग स्पिनर यासिर शाहले चार विकेट लिएर साथ दिए। यासिरले ७९ रन दिए। हसन अलीको नाममा एक विकेट रह्यो।
८८ रनको लक्ष्य पाकिस्तानले तीन विकेट गुमाएर पूरा गरेको हो। पाकिस्तानका अजहर अली ३१ रनमा अविजित रहँदा कप्तान बाबर आजम ३० रन बनाएर आउट भए। इमरान बटले १२ रन बनाए भने अबिद अलीले १० रन जोडे।
दक्षिण अफ्रिकाका कागिसो राबडाले दुई र एनरिच नोट्जेले एक विकेट लिए।
दक्षिण अफ्रिकाले पहिलो इनिङमा दुई सय २० रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिङमा तीन सय ७८ रन बनाएको थियो। पहिलो इनिङमा शतक बनाएका फावद अलाम ‘म्यान अफ दी म्याच’ घोषित भए।
दुई खेलको टेस्ट श‍ृंखलामा पाकिस्तानले एक शून्यको अग्रता लिएको छ। टेस्ट श‍ृंखलापछि दक्षिण अफ्रिकाले पाकिस्तानमा तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय श‍ृंखला खेल्नेछ।
" /> काठमाडौं। डेब्यू गरेका नउमान अलीले पाँच विकेट लिएपछि पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा सात विकेटको विजय हासिल गरेको छ।
पाहुना टोली दक्षिण अफ्रिकाले कराँचीमा १८७/४ को स्थितिबाट चौथो दिन थालेको थियो। दक्षिण अफ्रिकाले दुई सय ४५ रन बनाउँदा बाँकी छ विकेट गुमायो।
क्विन्टन डी कक शून्य तथा केशव माहराज दुई रनको स्थितिमा थिए। डी कक र माहराज दुवै दुई विकेट गुमाएर आउट भए। टेम्बा बभुमाले ४० र जर्ज लिन्डेले ११ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। त्यसअघि ओपनर एडेन माक्रमले ७४, रसी भान डेर डुसानले ६४, डीन एल्गरले २९ र फाफ डुप्लेसीसले दश रन बनाएका थिए।
बायाँ हाते स्पिनर नउमानले ३५ रन दिएर पाँच विकेट लिए। उनलाई लेग स्पिनर यासिर शाहले चार विकेट लिएर साथ दिए। यासिरले ७९ रन दिए। हसन अलीको नाममा एक विकेट रह्यो।
८८ रनको लक्ष्य पाकिस्तानले तीन विकेट गुमाएर पूरा गरेको हो। पाकिस्तानका अजहर अली ३१ रनमा अविजित रहँदा कप्तान बाबर आजम ३० रन बनाएर आउट भए। इमरान बटले १२ रन बनाए भने अबिद अलीले १० रन जोडे।
दक्षिण अफ्रिकाका कागिसो राबडाले दुई र एनरिच नोट्जेले एक विकेट लिए।
दक्षिण अफ्रिकाले पहिलो इनिङमा दुई सय २० रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिङमा तीन सय ७८ रन बनाएको थियो। पहिलो इनिङमा शतक बनाएका फावद अलाम ‘म्यान अफ दी म्याच’ घोषित भए।
दुई खेलको टेस्ट श‍ृंखलामा पाकिस्तानले एक शून्यको अग्रता लिएको छ। टेस्ट श‍ृंखलापछि दक्षिण अफ्रिकाले पाकिस्तानमा तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय श‍ृंखला खेल्नेछ।
"> दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा पाकिस्तान सात विकेटले विजयी: Dekhapadhi पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा सात विकेटको विजय हासिल गरेको छ।
• दक्षिण अफ्रिकाले पहिलो इनिङमा दुई सय २० रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिङमा तीन सय ७८ रन बनाएको थियो।
• पहिलो इनिङमा शतक बनाएका फावद अलाम ‘म्यान अफ दी म्याच’ घोषित भए।
• दुई खेलको टेस्ट श‍ृंखलामा पाकिस्तानले एक शून्यको अग्रता लिएको छ।
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा पाकिस्तान सात विकेटले विजयी
काठमाडौं। डेब्यू गरेका नउमान अलीले पाँच विकेट लिएपछि पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा सात विकेटको विजय हासिल गरेको छ।
पाहुना टोली दक्षिण अफ्रिकाले कराँचीमा १८७/४ को स्थितिबाट चौथो दिन थालेको थियो। दक्षिण अफ्रिकाले दुई सय ४५ रन बनाउँदा बाँकी छ विकेट गुमायो।
क्विन्टन डी कक शून्य तथा केशव माहराज दुई रनको स्थितिमा थिए। डी कक र माहराज दुवै दुई विकेट गुमाएर आउट भए। टेम्बा बभुमाले ४० र जर्ज लिन्डेले ११ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। त्यसअघि ओपनर एडेन माक्रमले ७४, रसी भान डेर डुसानले ६४, डीन एल्गरले २९ र फाफ डुप्लेसीसले दश रन बनाएका थिए।
बायाँ हाते स्पिनर नउमानले ३५ रन दिएर पाँच विकेट लिए। उनलाई लेग स्पिनर यासिर शाहले चार विकेट लिएर साथ दिए। यासिरले ७९ रन दिए। हसन अलीको नाममा एक विकेट रह्यो।
८८ रनको लक्ष्य पाकिस्तानले तीन विकेट गुमाएर पूरा गरेको हो। पाकिस्तानका अजहर अली ३१ रनमा अविजित रहँदा कप्तान बाबर आजम ३० रन बनाएर आउट भए। इमरान बटले १२ रन बनाए भने अबिद अलीले १० रन जोडे।
दक्षिण अफ्रिकाका कागिसो राबडाले दुई र एनरिच नोट्जेले एक विकेट लिए।
दक्षिण अफ्रिकाले पहिलो इनिङमा दुई सय २० रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिङमा तीन सय ७८ रन बनाएको थियो। पहिलो इनिङमा शतक बनाएका फावद अलाम ‘म्यान अफ दी म्याच’ घोषित भए।
प्रतिक्रिया दिनुहोस्