काठमाडौं। नेपाली बलर अलराउन्डर करण केसी र सोमपाल कामी दुबैको टिमले आबुधाबी टी–१० लिगमा विजय हासिल गरेका छन्।
करणको पुणे डेभिल्स र सोमपालको मरठा अरेबियन्सले आ–आफ्नो खेल जितेका हुन्।
आबुधाबीमा बिहीबार सम्पन्न खेलमा मरठा अरेबियन्सले नर्थन वारिवर्सलाई पाँच विकेटले हराएको हो।
अब्दुल शकुरले ७३ रन बनाएपछि नर्थन वारिवर्सले दिएको एक सय २८ रनको लक्ष्य अरेबियन्सले १० ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। अरेबियन्सका मोहम्मद हाफिजले १९ रन बनाए। वारिवर्सका फाबियन एलेनले दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वारिवर्सले १० ओभरमा २ विकेट गुमाएर एक सय २७ रन बनाएको थियो। वारिवर्सका लिन्डेल सिमोन्सले ५४, ब्रान्डन किङले २९ र रोभम्यान पावेलले अविजित २२ रन बनाए। कप्तान निकोलस पुरनले १९ रन बनाए ।
अरेबियन्सका मुक्तर अलिले एक विकेट लिए। अरेबियन्सका लागि नेपालका अलराउण्डर सोमपाल कामीले डेब्यु गरे। दुई ओभर बलिङ गरेका सोमपालले २८ रन दिए।
नेपाली राष्ट्रिय क्रिकेट टीमका अलराउन्डर करणआबद्ध पुणेले डेकन ग्लाडिएटर्सलाई ७ विकेटले हराएको हो।
केन्नर लेविसले ५७ रन बनाएपछि डेकनले दिएको एक सय ५ रनको लक्ष्य पुणेले ९.२ ओभरमा तीन विकेट गुमाएर पुरा गरेको हो। पुणेका लागि चाडविक वाल्टनले १८ र टम काडमोरले १२ रन बनाए।
त्यसअघि टस हारेर ब्याटिङ थालेको डेकनले १० ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाएको थियो।
डेकनको लागि आजम खानले अविजित ३७ रन बनाउँदा क्यामरोन डेलपोर्टले २५ र प्रसान्त गुप्ताले १७ रन बनाए।
पुणेका नासिर होसेनले तीन तथा मुनिस अन्सारीले दुई विकेट लिए। नेपालका बलर करणले एक ओभर बलिङ गर्दै १७ रन दिए।
" /> काठमाडौं। नेपाली बलर अलराउन्डर करण केसी र सोमपाल कामी दुबैको टिमले आबुधाबी टी–१० लिगमा विजय हासिल गरेका छन्।
करणको पुणे डेभिल्स र सोमपालको मरठा अरेबियन्सले आ–आफ्नो खेल जितेका हुन्।
आबुधाबीमा बिहीबार सम्पन्न खेलमा मरठा अरेबियन्सले नर्थन वारिवर्सलाई पाँच विकेटले हराएको हो।
अब्दुल शकुरले ७३ रन बनाएपछि नर्थन वारिवर्सले दिएको एक सय २८ रनको लक्ष्य अरेबियन्सले १० ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। अरेबियन्सका मोहम्मद हाफिजले १९ रन बनाए। वारिवर्सका फाबियन एलेनले दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वारिवर्सले १० ओभरमा २ विकेट गुमाएर एक सय २७ रन बनाएको थियो। वारिवर्सका लिन्डेल सिमोन्सले ५४, ब्रान्डन किङले २९ र रोभम्यान पावेलले अविजित २२ रन बनाए। कप्तान निकोलस पुरनले १९ रन बनाए ।
अरेबियन्सका मुक्तर अलिले एक विकेट लिए। अरेबियन्सका लागि नेपालका अलराउण्डर सोमपाल कामीले डेब्यु गरे। दुई ओभर बलिङ गरेका सोमपालले २८ रन दिए।
नेपाली राष्ट्रिय क्रिकेट टीमका अलराउन्डर करणआबद्ध पुणेले डेकन ग्लाडिएटर्सलाई ७ विकेटले हराएको हो।
केन्नर लेविसले ५७ रन बनाएपछि डेकनले दिएको एक सय ५ रनको लक्ष्य पुणेले ९.२ ओभरमा तीन विकेट गुमाएर पुरा गरेको हो। पुणेका लागि चाडविक वाल्टनले १८ र टम काडमोरले १२ रन बनाए।
त्यसअघि टस हारेर ब्याटिङ थालेको डेकनले १० ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाएको थियो।
डेकनको लागि आजम खानले अविजित ३७ रन बनाउँदा क्यामरोन डेलपोर्टले २५ र प्रसान्त गुप्ताले १७ रन बनाए।
पुणेका नासिर होसेनले तीन तथा मुनिस अन्सारीले दुई विकेट लिए। नेपालका बलर करणले एक ओभर बलिङ गर्दै १७ रन दिए।
प्रतिक्रिया दिनुहोस्