लिभरपुलले गएराति इंग्लिस प्रिमियर लिगमा टोटेनह्यामलाई ३–१ ले पराजित गरेको छ। लिभरपुलले लिगको पछिल्लो पाँच खेलमा विजय हासिल गर्न सकेको थिएन।
• जितसँगै लिभरपुल चौथो स्थानमा उक्लिएको छ। लिभरपुलले २० खेलबाट ३७ अंक जोडेको छ, जुन पाँचौं स्थानको वेष्ट ह्यामभन्दा दुई अंकले माथि हो।

टोटेनह्याममाथि लिभरपुलको जित, चौथो स्थानमा उक्लियो
काठमाडौं। अन्ततः विजयी लय भेट्टाउन सफल लिभरपुलले गएराति इंग्लिस प्रिमियर लिगमा टोटेनह्यामलाई ३–१ ले पराजित गरेको छ।

लिभरपुलले लिगको पछिल्लो पाँच खेलमा विजय हासिल गर्न सकेको थिएन। साविक विजेता लिभरपुल पाँचमध्ये चार खेलमा गोल गर्न असफल भएको थियो। तर गएराति भने जोजे माउरिन्होको टोटेनह्याममाथि सहज विजेता हासिल गर्न सफल भयो।

पाहुना टोली लिभरपुलले पहिलो हाफको अन्तिम मिनेटमा फिर्मिनोको गोलबाट अग्रता लिएको थियो। ४७औं मिनेटमा मिनेटमा एलेक्जेन्डर आर्नोल्डले लिभरपुलको अग्रता दोब्बर बनाए।

४९औं मिनेटमा पिइरे–इमिल होजबर्गले गरेको गोलबाट टोटेनह्यामले पुनरागमनको प्रयास गरेको थियो। तर ६५औं मिनेटमा सडियो मानेले अर्को गोल थपेपछि लिभरपुलले तीन अंक पक्का गरेको थियो।

५६औं मिनेटमा मोहम्मद सालाहले गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन। त्यस्तै तेस्रो मिनेटमै टोटेनह्यामका ह्युङ मिन सनले गरेको गोललाई पनि भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।

जितसँगै लिभरपुल चौथो स्थानमा उक्लिएको छ। लिभरपुलले २० खेलबाट ३७ अंक जोडेको छ, जुन पाँचौं स्थानको वेष्ट ह्यामभन्दा दुई अंकले माथि हो।

लिभरपुल शीर्ष क्लब म्यानचेस्टर सिटीभन्दा चार अंकले पछाडि छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा तीन अंकले पछाडि छ। शीर्ष क्लब सिटीले एक खेल कम खेलेको छ।

प्रतिक्रिया दिनुहोस्