काठमाडौं। सावित्रा भण्डारीले अर्को ह्याट्रिक गरेको दिन सशत्र प्रहरी बल (एपीएफ)ले आज राष्ट्रिय महिला लिग फुटबलमा अर्को विभागीय टीम नेपाल पुलिस क्लबमाथि ३-० को विजय हासिल गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा एपीएफले ३३औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो। सावित्राले ५७औं मिनेटमा अग्रता दोब्बर बनाइन्। खेल सकिन पाँच मिनेट बाँकी हुँदा सावित्राले ह्याट्रिक गरिन्।

जारी लिगमा सावित्राको तेस्रो ह्याट्रिक हो। सावित्राले लिगमा १० गोल गरिसकेकी छिन्। सावित्राले यसअघि चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाविरुद्ध ह्याट्रिक गरेकी थिइन्।

एपीएफले चन्द्रपुरलाई ६-० तथा विराटनगरलाई ७-० ले पराजित गरेको थियो। तेस्रो खेलमा एपीएफले त्रिभुवन आर्मीलाई २-० ले पराजित गरेको थियो।

यस जितसँगै एपीएफले शीर्ष स्थानमा अग्रता बढाएको छ। एपीएफले चार खेलबाट १२ अंक जोडेको छ। समान पाँच अंक जोडेका नेपाल पुलिस क्लब र वालिङ नगरपालिका क्रमश दोस्रो र तेस्रो स्थानमा छ।

" /> काठमाडौं। सावित्रा भण्डारीले अर्को ह्याट्रिक गरेको दिन सशत्र प्रहरी बल (एपीएफ)ले आज राष्ट्रिय महिला लिग फुटबलमा अर्को विभागीय टीम नेपाल पुलिस क्लबमाथि ३-० को विजय हासिल गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा एपीएफले ३३औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो। सावित्राले ५७औं मिनेटमा अग्रता दोब्बर बनाइन्। खेल सकिन पाँच मिनेट बाँकी हुँदा सावित्राले ह्याट्रिक गरिन्।

जारी लिगमा सावित्राको तेस्रो ह्याट्रिक हो। सावित्राले लिगमा १० गोल गरिसकेकी छिन्। सावित्राले यसअघि चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाविरुद्ध ह्याट्रिक गरेकी थिइन्।

एपीएफले चन्द्रपुरलाई ६-० तथा विराटनगरलाई ७-० ले पराजित गरेको थियो। तेस्रो खेलमा एपीएफले त्रिभुवन आर्मीलाई २-० ले पराजित गरेको थियो।

यस जितसँगै एपीएफले शीर्ष स्थानमा अग्रता बढाएको छ। एपीएफले चार खेलबाट १२ अंक जोडेको छ। समान पाँच अंक जोडेका नेपाल पुलिस क्लब र वालिङ नगरपालिका क्रमश दोस्रो र तेस्रो स्थानमा छ।

"> सावित्राको ह्याट्रिकमा एपीएफ जित : Dekhapadhi एपीएफले ३३औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो। सावित्राले ५७औं मिनेटमा अग्रता दोब्बर बनाइन्। खेल सकिन पाँच मिनेट बाँकी हुँदा सावित्राले ह्याट्रिक गरिन्।
• यस जितसँगै एपीएफले शीर्ष स्थानमा अग्रता बढाएको छ। एपीएफले चार खेलबाट १२ अंक जोडेको छ।

सावित्राको ह्याट्रिकमा एपीएफ जित
काठमाडौं। सावित्रा भण्डारीले अर्को ह्याट्रिक गरेको दिन सशत्र प्रहरी बल (एपीएफ)ले आज राष्ट्रिय महिला लिग फुटबलमा अर्को विभागीय टीम नेपाल पुलिस क्लबमाथि ३-० को विजय हासिल गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा एपीएफले ३३औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो। सावित्राले ५७औं मिनेटमा अग्रता दोब्बर बनाइन्। खेल सकिन पाँच मिनेट बाँकी हुँदा सावित्राले ह्याट्रिक गरिन्।

जारी लिगमा सावित्राको तेस्रो ह्याट्रिक हो। सावित्राले लिगमा १० गोल गरिसकेकी छिन्। सावित्राले यसअघि चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाविरुद्ध ह्याट्रिक गरेकी थिइन्।

एपीएफले चन्द्रपुरलाई ६-० तथा विराटनगरलाई ७-० ले पराजित गरेको थियो। तेस्रो खेलमा एपीएफले त्रिभुवन आर्मीलाई २-० ले पराजित गरेको थियो।

यस जितसँगै एपीएफले शीर्ष स्थानमा अग्रता बढाएको छ। एपीएफले चार खेलबाट १२ अंक जोडेको छ। समान पाँच अंक जोडेका नेपाल पुलिस क्लब र वालिङ नगरपालिका क्रमश दोस्रो र तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्