काठमाडौं। स्याङजाको वालिङ नगरपालिकाले १०-० को फराकिलो नतिजासँगै राष्ट्रिय महिला लिग फुटबलमा पहिलो विजय हासिल गरेको छ।

मिथो रुथले दोहोरो ह्याट्रिक गरेपछि वालिङ्ले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० ले पराजित गरेको हो।

लगनखेलको सातदोबाटोस्थित एन्फा मुख्यालयमा रूथले छ गोल गरिन्। सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोउलीले एक/एक गोल गरिन्।

वालिङले सातौं मिनेटमा क्यामरुनी खेलाडी रुथको गोलबाट अग्रता लिएको हो। नवौं मिनेटमा  व्यक्तिगत दोस्रो गोल गरेकी रुथले १९औं मिनेटमा ह्याट्रिक गरेकी हुन। यससँगै रूथ जारी महिला लिगमा सबैभन्दा छिटो ह्याट्रिक पूरा गर्ने खेलाडी बनिन्।

मनमायाले ३३औं  मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा ४-० को अग्रता लियो। दोस्रो हाफमा वालिङले ६ गोल थप्यो। ४९औं मिनेटमा क्यामरुनी खेलाडी टौटा नोउलीले अर्को गोल थपिन्।

६३औं मिनेटमा रूथले व्यक्तिगत चौथो गोल गरिन्। रुथले ७१औं मिनेटमा व्यक्तिगत पाँचौ गोल गरिन भने इन्जुरी समयमा अर्को गोल थप्दै दोहोरो ह्याट्रिक पूरा गरिन्। यस प्रतियोगितामा दोहोरो ह्याट्रिक गर्ने रूथ पहिलो खेलाडी हुन्।

८०औं मिनेटमा वैकल्पिक खेलाडी सम्झनाले वालिङको अग्रता बढाइन। त्यसको एक मिनेट नबित्दै सम्झनाले व्यक्तिगत दोस्रो गोल गरिन्।

जितसँगै वालिङले तीन खेलमा पाँच अंक जोडेको छ। यससँगै वालिङ तेस्रो स्थानमा उक्लिएको छ। चौदण्डीगढीको यो लगातार तेस्रो हार हो। चौदण्डीगढी अंकविहीन छ।

" /> काठमाडौं। स्याङजाको वालिङ नगरपालिकाले १०-० को फराकिलो नतिजासँगै राष्ट्रिय महिला लिग फुटबलमा पहिलो विजय हासिल गरेको छ।

मिथो रुथले दोहोरो ह्याट्रिक गरेपछि वालिङ्ले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० ले पराजित गरेको हो।

लगनखेलको सातदोबाटोस्थित एन्फा मुख्यालयमा रूथले छ गोल गरिन्। सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोउलीले एक/एक गोल गरिन्।

वालिङले सातौं मिनेटमा क्यामरुनी खेलाडी रुथको गोलबाट अग्रता लिएको हो। नवौं मिनेटमा  व्यक्तिगत दोस्रो गोल गरेकी रुथले १९औं मिनेटमा ह्याट्रिक गरेकी हुन। यससँगै रूथ जारी महिला लिगमा सबैभन्दा छिटो ह्याट्रिक पूरा गर्ने खेलाडी बनिन्।

मनमायाले ३३औं  मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा ४-० को अग्रता लियो। दोस्रो हाफमा वालिङले ६ गोल थप्यो। ४९औं मिनेटमा क्यामरुनी खेलाडी टौटा नोउलीले अर्को गोल थपिन्।

६३औं मिनेटमा रूथले व्यक्तिगत चौथो गोल गरिन्। रुथले ७१औं मिनेटमा व्यक्तिगत पाँचौ गोल गरिन भने इन्जुरी समयमा अर्को गोल थप्दै दोहोरो ह्याट्रिक पूरा गरिन्। यस प्रतियोगितामा दोहोरो ह्याट्रिक गर्ने रूथ पहिलो खेलाडी हुन्।

८०औं मिनेटमा वैकल्पिक खेलाडी सम्झनाले वालिङको अग्रता बढाइन। त्यसको एक मिनेट नबित्दै सम्झनाले व्यक्तिगत दोस्रो गोल गरिन्।

जितसँगै वालिङले तीन खेलमा पाँच अंक जोडेको छ। यससँगै वालिङ तेस्रो स्थानमा उक्लिएको छ। चौदण्डीगढीको यो लगातार तेस्रो हार हो। चौदण्डीगढी अंकविहीन छ।

"> वालिङ नगरपालिकाको फराकिलो जित: Dekhapadhi मिथो रुथले दोहोरो ह्याट्रिक गरेपछि वालिङ्ले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० ले पराजित गरेको हो।
• जितसँगै वालिङले तीन खेलमा पाँच अंक जोडेको छ।
• लगातार तेस्रो हार बेहोरेको चौदण्डीगढी अंकविहीन छ।

वालिङ नगरपालिकाको फराकिलो जित
काठमाडौं। स्याङजाको वालिङ नगरपालिकाले १०-० को फराकिलो नतिजासँगै राष्ट्रिय महिला लिग फुटबलमा पहिलो विजय हासिल गरेको छ।

मिथो रुथले दोहोरो ह्याट्रिक गरेपछि वालिङ्ले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० ले पराजित गरेको हो।

लगनखेलको सातदोबाटोस्थित एन्फा मुख्यालयमा रूथले छ गोल गरिन्। सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोउलीले एक/एक गोल गरिन्।

वालिङले सातौं मिनेटमा क्यामरुनी खेलाडी रुथको गोलबाट अग्रता लिएको हो। नवौं मिनेटमा  व्यक्तिगत दोस्रो गोल गरेकी रुथले १९औं मिनेटमा ह्याट्रिक गरेकी हुन। यससँगै रूथ जारी महिला लिगमा सबैभन्दा छिटो ह्याट्रिक पूरा गर्ने खेलाडी बनिन्।

मनमायाले ३३औं  मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा ४-० को अग्रता लियो। दोस्रो हाफमा वालिङले ६ गोल थप्यो। ४९औं मिनेटमा क्यामरुनी खेलाडी टौटा नोउलीले अर्को गोल थपिन्।

६३औं मिनेटमा रूथले व्यक्तिगत चौथो गोल गरिन्। रुथले ७१औं मिनेटमा व्यक्तिगत पाँचौ गोल गरिन भने इन्जुरी समयमा अर्को गोल थप्दै दोहोरो ह्याट्रिक पूरा गरिन्। यस प्रतियोगितामा दोहोरो ह्याट्रिक गर्ने रूथ पहिलो खेलाडी हुन्।

८०औं मिनेटमा वैकल्पिक खेलाडी सम्झनाले वालिङको अग्रता बढाइन। त्यसको एक मिनेट नबित्दै सम्झनाले व्यक्तिगत दोस्रो गोल गरिन्।

जितसँगै वालिङले तीन खेलमा पाँच अंक जोडेको छ। यससँगै वालिङ तेस्रो स्थानमा उक्लिएको छ। चौदण्डीगढीको यो लगातार तेस्रो हार हो। चौदण्डीगढी अंकविहीन छ।

प्रतिक्रिया दिनुहोस्