काठमाडौं। त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ को ‘प्ले अफ’ मा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार दक्षिण एसियाको प्ले अफमा त्रिभुवन आर्मीले श्रीलंका पुलिस क्लबलाई प्रतिद्वन्द्वी पाएको हो।

त्रिभुवन आर्मी र श्रीलंका पुलिसबीचको खेल ७ अप्रिलमा हुनेछ । तथापि समय र खेलस्थान भने टुंगो लागेको छैन।

त्रिभुवन आर्मी फुटबल क्लब नेपालको एकमात्र एफसी लाइसन्स प्राप्त क्लब हो। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी दोस्रो स्थानमा रहेको थियो। तर विजेता मछिन्द्र क्लबले एएफसी लाइसेन्स नपाउँदा आर्मीले मौका पाएको हो।

त्रिभुवन आर्मीले श्रीलंका पुलस क्लबलाई पराजित गरे दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेल १४ अप्रिलमा हुनेछ।

दोस्रो खेल पनि जिते त्रिभुवन आर्मी क्लबले २१ अप्रिलमा हुने प्ले अफको फाइनल खेल्नेछ। प्ले अफको फाइनलमा बंगलादेशको अबाहानी लिमिटेड ढाका र माल्दिभ्सको क्लब इगल्स वा भुटानको थिम्पु सिटीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्ले अफको विजेताले एएफसी कपको समूह ‘डी’ स्थान बनाउने छ। समूह ‘डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया रहेका छन्।

" /> काठमाडौं। त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ को ‘प्ले अफ’ मा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार दक्षिण एसियाको प्ले अफमा त्रिभुवन आर्मीले श्रीलंका पुलिस क्लबलाई प्रतिद्वन्द्वी पाएको हो।

त्रिभुवन आर्मी र श्रीलंका पुलिसबीचको खेल ७ अप्रिलमा हुनेछ । तथापि समय र खेलस्थान भने टुंगो लागेको छैन।

त्रिभुवन आर्मी फुटबल क्लब नेपालको एकमात्र एफसी लाइसन्स प्राप्त क्लब हो। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी दोस्रो स्थानमा रहेको थियो। तर विजेता मछिन्द्र क्लबले एएफसी लाइसेन्स नपाउँदा आर्मीले मौका पाएको हो।

त्रिभुवन आर्मीले श्रीलंका पुलस क्लबलाई पराजित गरे दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेल १४ अप्रिलमा हुनेछ।

दोस्रो खेल पनि जिते त्रिभुवन आर्मी क्लबले २१ अप्रिलमा हुने प्ले अफको फाइनल खेल्नेछ। प्ले अफको फाइनलमा बंगलादेशको अबाहानी लिमिटेड ढाका र माल्दिभ्सको क्लब इगल्स वा भुटानको थिम्पु सिटीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्ले अफको विजेताले एएफसी कपको समूह ‘डी’ स्थान बनाउने छ। समूह ‘डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया रहेका छन्।

"> एएफसी कपमा त्रिभुवन आर्मीको प्रतिद्वन्द्वी श्रीलंका पुिलस: Dekhapadhi त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ को ‘प्ले अफ’ मा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार दक्षिण एसियाको प्ले अफमा त्रिभुवन आर्मीले श्रीलंका पुलिस क्लबलाई प्रतिद्वन्द्वी पाएको हो।
• त्रिभुवन आर्मीले श्रीलंका पुलस क्लबलाई पराजित गरे दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेल १४ अप्रिलमा हुनेछ।

एएफसी कपमा त्रिभुवन आर्मीको प्रतिद्वन्द्वी श्रीलंका पुिलस
काठमाडौं। त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ को ‘प्ले अफ’ मा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार दक्षिण एसियाको प्ले अफमा त्रिभुवन आर्मीले श्रीलंका पुलिस क्लबलाई प्रतिद्वन्द्वी पाएको हो।

त्रिभुवन आर्मी र श्रीलंका पुलिसबीचको खेल ७ अप्रिलमा हुनेछ । तथापि समय र खेलस्थान भने टुंगो लागेको छैन।

त्रिभुवन आर्मी फुटबल क्लब नेपालको एकमात्र एफसी लाइसन्स प्राप्त क्लब हो। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी दोस्रो स्थानमा रहेको थियो। तर विजेता मछिन्द्र क्लबले एएफसी लाइसेन्स नपाउँदा आर्मीले मौका पाएको हो।

त्रिभुवन आर्मीले श्रीलंका पुलस क्लबलाई पराजित गरे दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेल १४ अप्रिलमा हुनेछ।

दोस्रो खेल पनि जिते त्रिभुवन आर्मी क्लबले २१ अप्रिलमा हुने प्ले अफको फाइनल खेल्नेछ। प्ले अफको फाइनलमा बंगलादेशको अबाहानी लिमिटेड ढाका र माल्दिभ्सको क्लब इगल्स वा भुटानको थिम्पु सिटीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्ले अफको विजेताले एएफसी कपको समूह ‘डी’ स्थान बनाउने छ। समूह ‘डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया रहेका छन्।

प्रतिक्रिया दिनुहोस्