काठमाडौं। अंक तालिकाको पुछारमा रहेको क्लब शेफिल्ड युनाइटेडसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

ओले गर सोल्सायरको युनाइटेड घरेलु मैदानमै २–१ ले पराजित भएको हो। हारसँगै युनाइटेड दोस्रो स्थानमा यथावत छ। जितेको भए युनाइटेड शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिने थियो। तर अप्रत्यासित हारपछि युनाइटेडले त्यो मौका गुमाएको छ।

युनाइटेडले २० खेलबाट ४० अंक जोडेको छ भने सिटीको १९ खेलबाट ४१ अंक छ। समान २० खेलबाट ३९ अंक जोडेको लेस्टर सिटी तेस्रो स्थमनमा छ। लेस्टर सिटी पनि गएराति एभर्टनसँग १–१ को बराबरीमा रोकिएको थियो।

जारी सिजन शेफिल्ड युनाइटेडको यो दोस्रो जित हो। २० मध्ये दुई जित र दुईमा बराबरी खेलेको सेफिल्ड युनाइटेड आठ अंकका साथ अन्तिम स्थानमा छ।

सेफिल्ड युनाइटेडले २३औं मिनेटमा केन ब्रायनले गरेको गोलबाट अग्रता लिएको थियो। ६४औं मिनेटमा ह्यारी म्यागुएरले बराबरी गोल फर्काए। खेल सकिन १६ मिनेट बाँकी हुँदा ओलिभर बुर्कीले गरेको गोल सेफिल्ड युनाइटेडको जितमा निर्णायक बन्यो।

शेफिल्ड युनाइटेडले १९९२ मा प्रिमियर लिगले नयाँ स्वरुप लिएपछि युनाइटेडलाई पराजित गरेको यो पहिलो पटक हो।

‘‘ओल्ड ट्राफोर्डमा जित्नका लागि लामो समय प्रतिक्षा गर्नुपर्यो। त्यसैले पनि हाम्रो लागि नतिजा विशेष छ,’’ शेफिल्ड युनाइटेडका प्रशिक्षक क्रिस विल्डरले भने, ‘‘हामी यो नतिजाबाट धेरै माथि पुगेका त छैनौं तर आजको नतिजाले हामी के गर्न सक्छौं भनेर प्रमाणित गर्यौं।’’

तेस्रो स्थानको लेस्टरले एभर्टन भ्रमणमा १–१ को बराबरी खेल्यो। घरेलु टोली एभर्टनले जेम्स रोडरिग्वेजको गोलबाट ३०औं मिनेटमा अग्रता लिएको थियो। लेस्टरका युरी टिलेमन्सले ६७औं मिनेटमा बराबरी गोल फर्काए।

लेस्टर तेस्रो स्थानमा छ भने १८ खेलबाट ३३ अंक जोडेको एभर्टन सातौं स्थानमा छ। प्रिमियर लिगको अर्को खेलमा चेल्सी र उल्भ्स तथा ब्राइटन र फुलहमले गोलरहित बराबरी खेले।

" /> काठमाडौं। अंक तालिकाको पुछारमा रहेको क्लब शेफिल्ड युनाइटेडसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

ओले गर सोल्सायरको युनाइटेड घरेलु मैदानमै २–१ ले पराजित भएको हो। हारसँगै युनाइटेड दोस्रो स्थानमा यथावत छ। जितेको भए युनाइटेड शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिने थियो। तर अप्रत्यासित हारपछि युनाइटेडले त्यो मौका गुमाएको छ।

युनाइटेडले २० खेलबाट ४० अंक जोडेको छ भने सिटीको १९ खेलबाट ४१ अंक छ। समान २० खेलबाट ३९ अंक जोडेको लेस्टर सिटी तेस्रो स्थमनमा छ। लेस्टर सिटी पनि गएराति एभर्टनसँग १–१ को बराबरीमा रोकिएको थियो।

जारी सिजन शेफिल्ड युनाइटेडको यो दोस्रो जित हो। २० मध्ये दुई जित र दुईमा बराबरी खेलेको सेफिल्ड युनाइटेड आठ अंकका साथ अन्तिम स्थानमा छ।

सेफिल्ड युनाइटेडले २३औं मिनेटमा केन ब्रायनले गरेको गोलबाट अग्रता लिएको थियो। ६४औं मिनेटमा ह्यारी म्यागुएरले बराबरी गोल फर्काए। खेल सकिन १६ मिनेट बाँकी हुँदा ओलिभर बुर्कीले गरेको गोल सेफिल्ड युनाइटेडको जितमा निर्णायक बन्यो।

शेफिल्ड युनाइटेडले १९९२ मा प्रिमियर लिगले नयाँ स्वरुप लिएपछि युनाइटेडलाई पराजित गरेको यो पहिलो पटक हो।

‘‘ओल्ड ट्राफोर्डमा जित्नका लागि लामो समय प्रतिक्षा गर्नुपर्यो। त्यसैले पनि हाम्रो लागि नतिजा विशेष छ,’’ शेफिल्ड युनाइटेडका प्रशिक्षक क्रिस विल्डरले भने, ‘‘हामी यो नतिजाबाट धेरै माथि पुगेका त छैनौं तर आजको नतिजाले हामी के गर्न सक्छौं भनेर प्रमाणित गर्यौं।’’

तेस्रो स्थानको लेस्टरले एभर्टन भ्रमणमा १–१ को बराबरी खेल्यो। घरेलु टोली एभर्टनले जेम्स रोडरिग्वेजको गोलबाट ३०औं मिनेटमा अग्रता लिएको थियो। लेस्टरका युरी टिलेमन्सले ६७औं मिनेटमा बराबरी गोल फर्काए।

लेस्टर तेस्रो स्थानमा छ भने १८ खेलबाट ३३ अंक जोडेको एभर्टन सातौं स्थानमा छ। प्रिमियर लिगको अर्को खेलमा चेल्सी र उल्भ्स तथा ब्राइटन र फुलहमले गोलरहित बराबरी खेले।

"> युनाइटेडले शीर्ष स्थानमा उक्लने मौका गुमायो, लेस्टर पनि बराबरीमा रोकियो: Dekhapadhi इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर युनाइटेड लिगको पुछारमा रहेको शेफिल्ड युनाइटेडसँग २–१ ले स्तब्ध बनेको छ ।
• शेफिल्ड युनाइटेडले १९९२ मा प्रिमियर लिगले नयाँ स्वरुप लिएपछि युनाइटेडलाई पराजित गरेको यो पहिलो पटक हो।

युनाइटेडले शीर्ष स्थानमा उक्लने मौका गुमायो, लेस्टर पनि बराबरीमा रोकियो
काठमाडौं। अंक तालिकाको पुछारमा रहेको क्लब शेफिल्ड युनाइटेडसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

ओले गर सोल्सायरको युनाइटेड घरेलु मैदानमै २–१ ले पराजित भएको हो। हारसँगै युनाइटेड दोस्रो स्थानमा यथावत छ। जितेको भए युनाइटेड शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिने थियो। तर अप्रत्यासित हारपछि युनाइटेडले त्यो मौका गुमाएको छ।

युनाइटेडले २० खेलबाट ४० अंक जोडेको छ भने सिटीको १९ खेलबाट ४१ अंक छ। समान २० खेलबाट ३९ अंक जोडेको लेस्टर सिटी तेस्रो स्थमनमा छ। लेस्टर सिटी पनि गएराति एभर्टनसँग १–१ को बराबरीमा रोकिएको थियो।

जारी सिजन शेफिल्ड युनाइटेडको यो दोस्रो जित हो। २० मध्ये दुई जित र दुईमा बराबरी खेलेको सेफिल्ड युनाइटेड आठ अंकका साथ अन्तिम स्थानमा छ।

सेफिल्ड युनाइटेडले २३औं मिनेटमा केन ब्रायनले गरेको गोलबाट अग्रता लिएको थियो। ६४औं मिनेटमा ह्यारी म्यागुएरले बराबरी गोल फर्काए। खेल सकिन १६ मिनेट बाँकी हुँदा ओलिभर बुर्कीले गरेको गोल सेफिल्ड युनाइटेडको जितमा निर्णायक बन्यो।

शेफिल्ड युनाइटेडले १९९२ मा प्रिमियर लिगले नयाँ स्वरुप लिएपछि युनाइटेडलाई पराजित गरेको यो पहिलो पटक हो।

‘‘ओल्ड ट्राफोर्डमा जित्नका लागि लामो समय प्रतिक्षा गर्नुपर्यो। त्यसैले पनि हाम्रो लागि नतिजा विशेष छ,’’ शेफिल्ड युनाइटेडका प्रशिक्षक क्रिस विल्डरले भने, ‘‘हामी यो नतिजाबाट धेरै माथि पुगेका त छैनौं तर आजको नतिजाले हामी के गर्न सक्छौं भनेर प्रमाणित गर्यौं।’’

तेस्रो स्थानको लेस्टरले एभर्टन भ्रमणमा १–१ को बराबरी खेल्यो। घरेलु टोली एभर्टनले जेम्स रोडरिग्वेजको गोलबाट ३०औं मिनेटमा अग्रता लिएको थियो। लेस्टरका युरी टिलेमन्सले ६७औं मिनेटमा बराबरी गोल फर्काए।

लेस्टर तेस्रो स्थानमा छ भने १८ खेलबाट ३३ अंक जोडेको एभर्टन सातौं स्थानमा छ। प्रिमियर लिगको अर्को खेलमा चेल्सी र उल्भ्स तथा ब्राइटन र फुलहमले गोलरहित बराबरी खेले।

प्रतिक्रिया दिनुहोस्