काठमाडौं। कुसुम खतिवडाको ह्याट्रिकप्रेरित विराटनगर महानगरपालिकाले आज राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हासिल गरेको छ। पहिलो जित निकाल्नेक्रममा विराटनगरले आज रौतहटको चन्द्रपुर नगरपालिकालाई ५-० ले हराएको छ।

कुसुमले १२औं मिनेटमा गरेको गोलबाट विराटनगरले अग्रता लिएको थियो। ३२औं मिनेटमा अनु राईले अग्रता दोब्बर बनाइन्। सरिता शेर्पाले ६३औं मिनेटमा गोल गर्दै विराटनगरको अग्रता बढाइन्।

६९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी कुसुमले ७०औं मिनेटमा ह्याट्रिक गरेकी हुन्। त्यससँगै विराटनगरले तीन अंक पक्का गरेको हुन्।

जितसँगै विराटनगर चौथो स्थानमा उक्लिएको छ। विराटनगरले तीन खेलबाट चार अंक जोडेको छ। त्रिभुवन आर्मी क्लब र विराटनगरको समान चार अंक भए पनि गोलअन्तरमा विराटनगर चौथो स्थान छ। पराजित चन्द्रपुरले तीन खेलबाट तीन अंक जोडेको छ। चन्द्रपुर भने पाँचौं स्थानमा छ।

एपीएफ ९ अंकसहित शीर्ष स्थानमा छ। नेपाल पुलिस क्लब ६ अंकका साथ दोस्रो स्थानमा छ। चार अंक जोडेको त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ।

" /> काठमाडौं। कुसुम खतिवडाको ह्याट्रिकप्रेरित विराटनगर महानगरपालिकाले आज राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हासिल गरेको छ। पहिलो जित निकाल्नेक्रममा विराटनगरले आज रौतहटको चन्द्रपुर नगरपालिकालाई ५-० ले हराएको छ।

कुसुमले १२औं मिनेटमा गरेको गोलबाट विराटनगरले अग्रता लिएको थियो। ३२औं मिनेटमा अनु राईले अग्रता दोब्बर बनाइन्। सरिता शेर्पाले ६३औं मिनेटमा गोल गर्दै विराटनगरको अग्रता बढाइन्।

६९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी कुसुमले ७०औं मिनेटमा ह्याट्रिक गरेकी हुन्। त्यससँगै विराटनगरले तीन अंक पक्का गरेको हुन्।

जितसँगै विराटनगर चौथो स्थानमा उक्लिएको छ। विराटनगरले तीन खेलबाट चार अंक जोडेको छ। त्रिभुवन आर्मी क्लब र विराटनगरको समान चार अंक भए पनि गोलअन्तरमा विराटनगर चौथो स्थान छ। पराजित चन्द्रपुरले तीन खेलबाट तीन अंक जोडेको छ। चन्द्रपुर भने पाँचौं स्थानमा छ।

एपीएफ ९ अंकसहित शीर्ष स्थानमा छ। नेपाल पुलिस क्लब ६ अंकका साथ दोस्रो स्थानमा छ। चार अंक जोडेको त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ।

"> विराटनगरको पहिलो जितमा कुसुमको ह्याट्रिक: Dekhapadhi
विराटनगरको पहिलो जितमा कुसुमको ह्याट्रिक
काठमाडौं। कुसुम खतिवडाको ह्याट्रिकप्रेरित विराटनगर महानगरपालिकाले आज राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हासिल गरेको छ। पहिलो जित निकाल्नेक्रममा विराटनगरले आज रौतहटको चन्द्रपुर नगरपालिकालाई ५-० ले हराएको छ।

कुसुमले १२औं मिनेटमा गरेको गोलबाट विराटनगरले अग्रता लिएको थियो। ३२औं मिनेटमा अनु राईले अग्रता दोब्बर बनाइन्। सरिता शेर्पाले ६३औं मिनेटमा गोल गर्दै विराटनगरको अग्रता बढाइन्।

६९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी कुसुमले ७०औं मिनेटमा ह्याट्रिक गरेकी हुन्। त्यससँगै विराटनगरले तीन अंक पक्का गरेको हुन्।

जितसँगै विराटनगर चौथो स्थानमा उक्लिएको छ। विराटनगरले तीन खेलबाट चार अंक जोडेको छ। त्रिभुवन आर्मी क्लब र विराटनगरको समान चार अंक भए पनि गोलअन्तरमा विराटनगर चौथो स्थान छ। पराजित चन्द्रपुरले तीन खेलबाट तीन अंक जोडेको छ। चन्द्रपुर भने पाँचौं स्थानमा छ।

एपीएफ ९ अंकसहित शीर्ष स्थानमा छ। नेपाल पुलिस क्लब ६ अंकका साथ दोस्रो स्थानमा छ। चार अंक जोडेको त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्