काठमाडौं। नेपाली ब्याडमिन्टनका उदीयमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ।

एकेडेमीले बसुन्धरास्थित आफ्नै हलमा कदरपत्रसहित सम्मानित गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले प्रिन्सलाई सम्मान गरेको हो। 

प्रिन्स विश्व ब्याडमिन्टन महासंघले सार्वजतिक गरेको यु-१९ तर्फको विश्व वरीयताको तेस्रो नम्बरमा उक्लन सफल भएका थिए। प्रिन्सलाई ब्याडमिन्टन खेल सामाग्री उत्पादक कम्पनी योनेक्सको आधिकारिक विक्रेता योनेक्स सनराईज नेपालका प्रोपाइटर राजु बास्तोलाले ब्याडमिन्टन र्‍याकेटसहित खेल सामाग्री प्रदान गरेका थिए।

सदस्यसचिव सिलवालले प्रिन्सको उपलब्धिले विश्व खेल मञ्चमा नेपालीहरूको सान उच्च बनाएको बताए। सिलवालले प्रिन्सलाई शीर्ष स्थानमा पुग्नका लागि शुभकामना दिए। सिलवालले अब र्‍याङ्किङ्ग प्रतियोगिताहरूमा सहभागिताका लागि प्रिन्सलाई परिषद्बाट सक्दो सहयोग गर्ने बताए।

" /> काठमाडौं। नेपाली ब्याडमिन्टनका उदीयमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ।

एकेडेमीले बसुन्धरास्थित आफ्नै हलमा कदरपत्रसहित सम्मानित गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले प्रिन्सलाई सम्मान गरेको हो। 

प्रिन्स विश्व ब्याडमिन्टन महासंघले सार्वजतिक गरेको यु-१९ तर्फको विश्व वरीयताको तेस्रो नम्बरमा उक्लन सफल भएका थिए। प्रिन्सलाई ब्याडमिन्टन खेल सामाग्री उत्पादक कम्पनी योनेक्सको आधिकारिक विक्रेता योनेक्स सनराईज नेपालका प्रोपाइटर राजु बास्तोलाले ब्याडमिन्टन र्‍याकेटसहित खेल सामाग्री प्रदान गरेका थिए।

सदस्यसचिव सिलवालले प्रिन्सको उपलब्धिले विश्व खेल मञ्चमा नेपालीहरूको सान उच्च बनाएको बताए। सिलवालले प्रिन्सलाई शीर्ष स्थानमा पुग्नका लागि शुभकामना दिए। सिलवालले अब र्‍याङ्किङ्ग प्रतियोगिताहरूमा सहभागिताका लागि प्रिन्सलाई परिषद्बाट सक्दो सहयोग गर्ने बताए।

"> ब्याडमिन्टनका युवा स्टार प्रिन्स सम्मानित: Dekhapadhi
ब्याडमिन्टनका युवा स्टार प्रिन्स सम्मानित <p style="text-align: justify;">काठमाडौं। नेपाली ब्याडमिन्टनका उदीयमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ।</p> <p style="text-align: justify;">एकेडेमीले बसुन्धरास्थित आफ्नै हलमा कदरपत्रसहित सम्मानित गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले प्रिन्सलाई सम्मान गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">प्रिन्स विश्व ब्याडमिन्टन महासंघले सार्वजतिक गरेको यु-१९ तर्फको विश्व वरीयताको तेस्रो नम्बरमा उक्लन सफल भएका थिए। प्रिन्सलाई ब्याडमिन्टन खेल सामाग्री उत्पादक कम्पनी योनेक्सको आधिकारिक विक्रेता योनेक्स सनराईज नेपालका प्रोपाइटर राजु बास्तोलाले ब्याडमिन्टन र्&zwj;याकेटसहित खेल सामाग्री प्रदान गरेका थिए।</p> <p style="text-align: justify;">सदस्यसचिव सिलवालले प्रिन्सको उपलब्धिले विश्व खेल मञ्चमा नेपालीहरूको सान उच्च बनाएको बताए। सिलवालले प्रिन्सलाई शीर्ष स्थानमा पुग्नका लागि शुभकामना दिए। सिलवालले अब र्&zwj;याङ्किङ्ग प्रतियोगिताहरूमा सहभागिताका लागि प्रिन्सलाई परिषद्बाट सक्दो सहयोग गर्ने बताए।</p>
प्रतिक्रिया दिनुहोस्