काठमाडौं। राष्ट्रिय महिला लिग फुटबलमा आज रौतहतको चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा विराटनगर पहिलो जितको खोजीमा हुनेछ। लिगमा दुई खेल खेलेको विराटनगरले एक खेल बराबरी खेलेको छ भने एक खेलमा पराजित भएको छ।
एक अंक जोेडेको विराटनगर लिगमा पुछारबाट दोस्रो स्थानमा छ। तीन अंक जोडेको चन्द्रपुर भने चौथो स्थानमा छ।
चन्द्रपुर आज दोस्रो जितको खोजीमा हुनेछ। दुई खेल खेलेको चन्द्रपुरले एक खेल जितेको थियो भने एक खेलमा पराजित भएको थियो।
चन्द्रपुरले सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ ले पराजित गरेको थियो। पहिलो खेलमा भने चन्द्रपुर शीर्ष स्थानको एपीएफ क्लबसँग ६–० ले पराजित भएको थियो।
विराटनगरले वालिङसँग १–१ को बराबरी खेलेको थियो। दोस्रो खेलमा भने विराटनगर एपीएफसँग ७–० ले पराजित भएको थियो।

महिला फुटबलः पहिलो जितको खोजीमा विराटनगर: Dekhapadhi
राष्ट्रिय महिला लिग फुटबलमा आज रौतहतको चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा विराटनगर पहिलो जितको खोजीमा हुनेछ

महिला फुटबलः पहिलो जितको खोजीमा विराटनगर