काठमाडौं। फाइनल प्रवेशका लागि हुने अन्तिम चारको प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल (एपीएफ) ले आज प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबका कप्तान मञ्जित श्रेष्ठले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।
एपीएफ समूह ‘ए’ को विजेता हो भने नेपाल पुलिस क्लब समूह ‘बी’ को उपविजेता हो। जारी प्रतियोगितामा अपराजित हुने दुई टिम मध्ये एपीएफ एक हो। समूह चरणमा सतप्रतिशत जित निकाल्ने एपीएफ एक्लो टिम हो।
मञ्जितको कप्तानीमा रहेको पुलिस क्लब तेस्रो र शरद भेषावकरको कप्तानीमा रहेको एपीएफ दोस्रो पटक फाइनलमा स्थान बनाउने लक्ष्यमा छन्। दुबै क्लबमा राष्ट्रिय टिममा रहेका खेलाडीको बाहुल्यता छ। त्यसैले पनि आजको खेल रोमाञ्चक हुने आशा गर्न सकिन्छ।

सेमिफाइनलः पुलिसले रोज्यो बलिङ, एपीएफले ब्याटिङ गर्ने: Dekhapadhi
फाइनल प्रवेशका लागि हुने अन्तिम चारको प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल (एपीएफ) ले आज प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

सेमिफाइनलः पुलिसले रोज्यो बलिङ, एपीएफले ब्याटिङ गर्ने