काठमाडाैं। म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा सिटीले वेष्ट ब्रोममाथि ५–० को फराकिलो जित निकाल्यो ।
वेस्ट ब्रोमको मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमा नै चार गोल गरेको थियो ।
खेलको छैटौं मिनेटमा नै इल्की गुण्डोगानले गोल गर्दै अग्रता दिलाएका थिए । क्यानसेलोले २० औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे भने ३० औँ मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–० मा पुर्‍याए ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा रियाद माहरेजले गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए । दोस्रो हाफको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङ्गले गोल गरेपछि सिटी ५–० ले विजयी भयो ।
जितपछि शीर्ष स्थानमा पुगेको सिटीको १९ खेलबाट ४१ अंक भएको छ भने ४० अंक रहेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा झरेको छ ।
गएराति नै भएको खेलमा क्रिष्टल प्यालेसलाई ३–२ ले पराजित गरेको वेष्ट ह्याम २० खेलबाट ३५ अंकसहित चौथो स्थानमा पुगेको छ ।
गएराति नै भएको खेलमा साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको आर्सनल २० खेलबाट ३० अंकसहित आठौँ स्थानमा उक्लिएको छ ।
" /> काठमाडाैं। म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा सिटीले वेष्ट ब्रोममाथि ५–० को फराकिलो जित निकाल्यो ।
वेस्ट ब्रोमको मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमा नै चार गोल गरेको थियो ।
खेलको छैटौं मिनेटमा नै इल्की गुण्डोगानले गोल गर्दै अग्रता दिलाएका थिए । क्यानसेलोले २० औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे भने ३० औँ मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–० मा पुर्‍याए ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा रियाद माहरेजले गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए । दोस्रो हाफको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङ्गले गोल गरेपछि सिटी ५–० ले विजयी भयो ।
जितपछि शीर्ष स्थानमा पुगेको सिटीको १९ खेलबाट ४१ अंक भएको छ भने ४० अंक रहेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा झरेको छ ।
गएराति नै भएको खेलमा क्रिष्टल प्यालेसलाई ३–२ ले पराजित गरेको वेष्ट ह्याम २० खेलबाट ३५ अंकसहित चौथो स्थानमा पुगेको छ ।
गएराति नै भएको खेलमा साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको आर्सनल २० खेलबाट ३० अंकसहित आठौँ स्थानमा उक्लिएको छ ।
"> प्रभावशाली जितसहित म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा: Dekhapadhi म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा सिटीले वेष्ट ब्रोममाथि ५–० को फराकिलो जित निकाल्यो ।
• जितपछि शीर्ष स्थानमा पुगेको सिटीको १९ खेलबाट ४१ अंक भएको छ भने ४० अंक रहेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा झरेको छ ।
प्रभावशाली जितसहित म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा
काठमाडाैं। म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा सिटीले वेष्ट ब्रोममाथि ५–० को फराकिलो जित निकाल्यो ।
वेस्ट ब्रोमको मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमा नै चार गोल गरेको थियो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा रियाद माहरेजले गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए । दोस्रो हाफको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङ्गले गोल गरेपछि सिटी ५–० ले विजयी भयो ।
जितपछि शीर्ष स्थानमा पुगेको सिटीको १९ खेलबाट ४१ अंक भएको छ भने ४० अंक रहेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा झरेको छ ।
गएराति नै भएको खेलमा क्रिष्टल प्यालेसलाई ३–२ ले पराजित गरेको वेष्ट ह्याम २० खेलबाट ३५ अंकसहित चौथो स्थानमा पुगेको छ ।
गएराति नै भएको खेलमा साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको आर्सनल २० खेलबाट ३० अंकसहित आठौँ स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्