काठमाडाैं। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले थोमस टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

फ्रांक लामपार्डलाई बर्खास्त गरेको एक दिनपछि चेल्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व प्रशिक्षक टुचेललाई नियुक्त गरेको हो। चेल्सीले टुचेलसँग सम्झौता अवधि बढाउन सकिने विकल्पसहित हाल १८ महिनाको लागि सम्झाैता गरेको छ।

जर्मन प्रशिक्षक टुचेलले पीएसजीमा दुई लिग उपाधि, फ्रेन्च कप र फ्रेन्च लिग कपको उपाधि जितेका थिए। २००३ मा रोमन अब्रामोभिचले चेल्सीको स्वमित्व लिएपछि प्रशिक्षकमा नियुक्त हुने टुचेल ११औं प्रशिक्षक हुन्।

चेल्सीका निर्देशक मारिना ग्रानोभस्काले टुचेल युरोपकै उत्कृष्ट प्रशिक्षकमध्येको एक भएको बताएका छन्। उनले जारी सिजन अझै धेरै खेल खेल्न बाँकी रहेको र उपलब्धि हासिल गर्ने विश्वास गरेका छन्।

चेल्सीले फ्रांक लामपार्डसँग सम्झैताको गरेको १८ महिनापछि बर्खास्त गरेको हो। चेल्सीले पछिल्लो पाँच लिग खेलमा एक मात्र जित हासिल गरेको थियो। १९ खेलबाट २९ अंक जोडेको चेल्सी दशौं स्थानमा छ।

पीएसजी जानुअघि टुचेलले जर्मनीको बोरुसिया डर्टमण्ड र मेइन्ज ०५ को प्रशिक्षण सम्हालेका थिए। पीएसजीले टुचेललाई गत महिना बर्खास्त गर्दै टोटेनह्यामका पूर्व प्रशिक्षक माउरिसियो पोचेट्टिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

मुख्य प्रशिक्षक नियुक्त भएपछि टुचेलले नयाँ क्लबमा काम गर्न उत्साहित भएको बताएका छन्। ४७ वर्षे टुचेलले थपे, ‘‘म नयाँ टिमसँग भेट्न निकै आतुर छु। फुटबलकै सबभन्दा रोमाञ्चक लिगमा प्रतिस्पर्धाको लागि उत्साहित छु। चेल्सी परिवारको एक सदस्य बन्न पाउँदा खुशी छु।’

" /> काठमाडाैं। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले थोमस टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

"> थोमस टुसिल चेल्सीको नयाँ प्रशिक्षकमा नियुक्त : Dekhapadhi इंग्लिस क्लब चेल्सीको थोमस टु्सिललाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । उनी फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का पूर्व प्रशिक्षक हुन् । ">
थोमस टुसिल चेल्सीको नयाँ प्रशिक्षकमा नियुक्त
काठमाडाैं। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले थोमस टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

फ्रांक लामपार्डलाई बर्खास्त गरेको एक दिनपछि चेल्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व प्रशिक्षक टुचेललाई नियुक्त गरेको हो। चेल्सीले टुचेलसँग सम्झौता अवधि बढाउन सकिने विकल्पसहित हाल १८ महिनाको लागि सम्झाैता गरेको छ।

जर्मन प्रशिक्षक टुचेलले पीएसजीमा दुई लिग उपाधि, फ्रेन्च कप र फ्रेन्च लिग कपको उपाधि जितेका थिए। २००३ मा रोमन अब्रामोभिचले चेल्सीको स्वमित्व लिएपछि प्रशिक्षकमा नियुक्त हुने टुचेल ११औं प्रशिक्षक हुन्।

चेल्सीका निर्देशक मारिना ग्रानोभस्काले टुचेल युरोपकै उत्कृष्ट प्रशिक्षकमध्येको एक भएको बताएका छन्। उनले जारी सिजन अझै धेरै खेल खेल्न बाँकी रहेको र उपलब्धि हासिल गर्ने विश्वास गरेका छन्।

चेल्सीले फ्रांक लामपार्डसँग सम्झैताको गरेको १८ महिनापछि बर्खास्त गरेको हो। चेल्सीले पछिल्लो पाँच लिग खेलमा एक मात्र जित हासिल गरेको थियो। १९ खेलबाट २९ अंक जोडेको चेल्सी दशौं स्थानमा छ।

पीएसजी जानुअघि टुचेलले जर्मनीको बोरुसिया डर्टमण्ड र मेइन्ज ०५ को प्रशिक्षण सम्हालेका थिए। पीएसजीले टुचेललाई गत महिना बर्खास्त गर्दै टोटेनह्यामका पूर्व प्रशिक्षक माउरिसियो पोचेट्टिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

मुख्य प्रशिक्षक नियुक्त भएपछि टुचेलले नयाँ क्लबमा काम गर्न उत्साहित भएको बताएका छन्। ४७ वर्षे टुचेलले थपे, ‘‘म नयाँ टिमसँग भेट्न निकै आतुर छु। फुटबलकै सबभन्दा रोमाञ्चक लिगमा प्रतिस्पर्धाको लागि उत्साहित छु। चेल्सी परिवारको एक सदस्य बन्न पाउँदा खुशी छु।’

प्रतिक्रिया दिनुहोस्