काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रांक लामपार्डलाई बर्खास्त गरेको छ। लन्डन क्लब चेल्सीको प्रशिक्षण सम्हालेको १८ महिनापछि लामपार्ड बर्खास्तगीमा परेका हुन्।

पूर्व मिडफिल्डर ४२ वर्षे लामपार्डको प्रशिक्षणमा चेल्सीले अन्तिम खेल लुटन टाउनविरुद्ध खेलेको थियो। चेल्सीले एफए कपमा च्याम्पियनसिपको क्लब लुटन टाउनलाई ३-१ ले पराजित गरेको थियो।

चेल्सी अहिले लिगको नवौं स्थानमा छ। चेल्सी प्रिमियर लिगको पछिल्लो खेलमा लेस्टर सिटीसँग २-० ले पराजित भएको थियो।

चेल्सीले लामपार्डलाई २०१९ जुलाईमा तीन वर्षको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। लामपार्डले माउरियो सारीको स्थान लिएका हुन्।

चेल्सीले लामपार्डको प्रशिक्षणमा पहिलो सिजन लिगमा चौथो स्थान बनाउन सफल भएको थियो भने एफए कपको फाइनल खेलेको थियो।

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रांक लामपार्डलाई बर्खास्त गरेको छ। लन्डन क्लब चेल्सीको प्रशिक्षण सम्हालेको १८ महिनापछि लामपार्ड बर्खास्तगीमा परेका हुन्।

पूर्व मिडफिल्डर ४२ वर्षे लामपार्डको प्रशिक्षणमा चेल्सीले अन्तिम खेल लुटन टाउनविरुद्ध खेलेको थियो। चेल्सीले एफए कपमा च्याम्पियनसिपको क्लब लुटन टाउनलाई ३-१ ले पराजित गरेको थियो।

चेल्सी अहिले लिगको नवौं स्थानमा छ। चेल्सी प्रिमियर लिगको पछिल्लो खेलमा लेस्टर सिटीसँग २-० ले पराजित भएको थियो।

चेल्सीले लामपार्डलाई २०१९ जुलाईमा तीन वर्षको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। लामपार्डले माउरियो सारीको स्थान लिएका हुन्।

चेल्सीले लामपार्डको प्रशिक्षणमा पहिलो सिजन लिगमा चौथो स्थान बनाउन सफल भएको थियो भने एफए कपको फाइनल खेलेको थियो।

"> चेल्सीका मुख्य प्रशिक्षक लामपार्ड बर्खास्त: Dekhapadhi
चेल्सीका मुख्य प्रशिक्षक लामपार्ड बर्खास्त
काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रांक लामपार्डलाई बर्खास्त गरेको छ। लन्डन क्लब चेल्सीको प्रशिक्षण सम्हालेको १८ महिनापछि लामपार्ड बर्खास्तगीमा परेका हुन्।

पूर्व मिडफिल्डर ४२ वर्षे लामपार्डको प्रशिक्षणमा चेल्सीले अन्तिम खेल लुटन टाउनविरुद्ध खेलेको थियो। चेल्सीले एफए कपमा च्याम्पियनसिपको क्लब लुटन टाउनलाई ३-१ ले पराजित गरेको थियो।

चेल्सी अहिले लिगको नवौं स्थानमा छ। चेल्सी प्रिमियर लिगको पछिल्लो खेलमा लेस्टर सिटीसँग २-० ले पराजित भएको थियो।

चेल्सीले लामपार्डलाई २०१९ जुलाईमा तीन वर्षको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। लामपार्डले माउरियो सारीको स्थान लिएका हुन्।

चेल्सीले लामपार्डको प्रशिक्षणमा पहिलो सिजन लिगमा चौथो स्थान बनाउन सफल भएको थियो भने एफए कपको फाइनल खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्