काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ)ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को विभागीय टीम त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गरेको छ।

जितसँगै एपीएफ समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो। त्रिभुवन आर्मी र एपीएफले यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेका छन्। आजको नतिजापछि एपीएफ समूह विजेता बनेको छ भने त्रिभुवन आर्मी उपविजेता बनेको छ।

एपीएफले अब फाइनल प्रवेशका लागि अर्को विभागीय टीम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। त्रिभुवन आर्मी क्लबले भने समूह ‘बी’ को विजेता बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा एपीएफको लगातार चौथो जित हो भने त्रिभुवन आर्मीको यो पहिलो हार हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो। दुई सय ४१ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबले आठ विकेट गुमाएर २३४ रन मात्र बनाउन सक्यो।

एपीएफका लागि सुमित महर्जनले ४६ रन बनाए। ओपनर सुवास खकुरेलले ३८, सन्दीप जोराले २८, अमर राउटेलाले २६, कप्तान शरद भेषावकरले २४ र वसन्त रेग्मीले २० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपीएफले ३९ अतिरिक्त रन पाएको थियो।

त्रिभुवन आर्मीका हरि चौहानले पाँच विकेट लिए। हरिले ९.४ ओभरमा एक मेडनसहित ६० रन दिएर पाँच विकेट लिएका हुन्। हरिबाहेक शाहब आलमले दुई विकेट लिँदा आकाश चन्द, विक्रम सोब र सुशन भारीको नाममा एक/एक विकेट रह्यो।

दुई सय ४१ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मीका लागि अनिलकुमार मण्डलले सबभन्दा धेरै ४५ रन बनाए। राजेश पुलामीमगरले ३३, रोहितकुमार पौडेलले ३०, विक्रम सोबले २८ र लोकेश बमले २१ रन बनाए। शाहब आलम २० र आकाश चन्द १६ रनमा अविजित रहे।

एपीएफका कमलसिंह ऐरीले तीन विकेट लिँदा भुवन कार्कीले दुई विकेट लिए। अभिनाष बोहराको नाममा एक विकेट रह्यो।

" /> काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ)ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को विभागीय टीम त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गरेको छ।

जितसँगै एपीएफ समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो। त्रिभुवन आर्मी र एपीएफले यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेका छन्। आजको नतिजापछि एपीएफ समूह विजेता बनेको छ भने त्रिभुवन आर्मी उपविजेता बनेको छ।

एपीएफले अब फाइनल प्रवेशका लागि अर्को विभागीय टीम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। त्रिभुवन आर्मी क्लबले भने समूह ‘बी’ को विजेता बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा एपीएफको लगातार चौथो जित हो भने त्रिभुवन आर्मीको यो पहिलो हार हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो। दुई सय ४१ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबले आठ विकेट गुमाएर २३४ रन मात्र बनाउन सक्यो।

एपीएफका लागि सुमित महर्जनले ४६ रन बनाए। ओपनर सुवास खकुरेलले ३८, सन्दीप जोराले २८, अमर राउटेलाले २६, कप्तान शरद भेषावकरले २४ र वसन्त रेग्मीले २० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपीएफले ३९ अतिरिक्त रन पाएको थियो।

त्रिभुवन आर्मीका हरि चौहानले पाँच विकेट लिए। हरिले ९.४ ओभरमा एक मेडनसहित ६० रन दिएर पाँच विकेट लिएका हुन्। हरिबाहेक शाहब आलमले दुई विकेट लिँदा आकाश चन्द, विक्रम सोब र सुशन भारीको नाममा एक/एक विकेट रह्यो।

दुई सय ४१ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मीका लागि अनिलकुमार मण्डलले सबभन्दा धेरै ४५ रन बनाए। राजेश पुलामीमगरले ३३, रोहितकुमार पौडेलले ३०, विक्रम सोबले २८ र लोकेश बमले २१ रन बनाए। शाहब आलम २० र आकाश चन्द १६ रनमा अविजित रहे।

एपीएफका कमलसिंह ऐरीले तीन विकेट लिँदा भुवन कार्कीले दुई विकेट लिए। अभिनाष बोहराको नाममा एक विकेट रह्यो।

"> एपीएफ समूह विजेता, फाइनल प्रवेशका लागि पुलिसविरुद्ध खेल्ने: Dekhapadhi प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को विभागीय टीम त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गरेको छ।
• प्रतियोगितामा एपीएफको लगातार चौथो जित हो भने त्रिभुवन आर्मीको यो पहिलो हार हो।
• आजको नतिजापछि एपीएफ समूह विजेता बनेको छ भने त्रिभुवन आर्मी उपविजेता बनेको छ।

एपीएफ समूह विजेता, फाइनल प्रवेशका लागि पुलिसविरुद्ध खेल्ने
काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ)ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को विभागीय टीम त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गरेको छ।

जितसँगै एपीएफ समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो। त्रिभुवन आर्मी र एपीएफले यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेका छन्। आजको नतिजापछि एपीएफ समूह विजेता बनेको छ भने त्रिभुवन आर्मी उपविजेता बनेको छ।

एपीएफले अब फाइनल प्रवेशका लागि अर्को विभागीय टीम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। त्रिभुवन आर्मी क्लबले भने समूह ‘बी’ को विजेता बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा एपीएफको लगातार चौथो जित हो भने त्रिभुवन आर्मीको यो पहिलो हार हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो। दुई सय ४१ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबले आठ विकेट गुमाएर २३४ रन मात्र बनाउन सक्यो।

एपीएफका लागि सुमित महर्जनले ४६ रन बनाए। ओपनर सुवास खकुरेलले ३८, सन्दीप जोराले २८, अमर राउटेलाले २६, कप्तान शरद भेषावकरले २४ र वसन्त रेग्मीले २० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपीएफले ३९ अतिरिक्त रन पाएको थियो।

त्रिभुवन आर्मीका हरि चौहानले पाँच विकेट लिए। हरिले ९.४ ओभरमा एक मेडनसहित ६० रन दिएर पाँच विकेट लिएका हुन्। हरिबाहेक शाहब आलमले दुई विकेट लिँदा आकाश चन्द, विक्रम सोब र सुशन भारीको नाममा एक/एक विकेट रह्यो।

दुई सय ४१ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मीका लागि अनिलकुमार मण्डलले सबभन्दा धेरै ४५ रन बनाए। राजेश पुलामीमगरले ३३, रोहितकुमार पौडेलले ३०, विक्रम सोबले २८ र लोकेश बमले २१ रन बनाए। शाहब आलम २० र आकाश चन्द १६ रनमा अविजित रहे।

एपीएफका कमलसिंह ऐरीले तीन विकेट लिँदा भुवन कार्कीले दुई विकेट लिए। अभिनाष बोहराको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्