काठमाडौं। नेपाल पुलिस क्लबले आज प्रदेश २ लाई चार विकेटले पराजित गर्दै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ।
मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लबका कप्तान मञ्‍जित श्रेष्ठले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। टस हारेर ब्याटिङ थालेको प्रदेश २ ले निर्धारित ४७ ओभरमा नौ विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो। एक सय ७० रनको लक्ष्य पुलिस क्लबले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो।
जितसँगै नेपाल पुलिस क्लब समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। यसअघि समूह ‘बी’ बाट बागमती प्रदेश विजेता हुदै अन्तिम चारमा स्थान बनाइएको छ। पुलिसको जितसँगै अन्तिम चारमा पुग्‍ने झिनो आशमा रहेको लुम्बिनीको यात्रा पनि समाप्त भएको छ। पुलिस क्लब पराजित भएको भए लुम्बिनी अन्तिम चारमा पुग्थ्यो।
बिहान आउटफिल्ड ओसिलो भएका कारण खेल केही समय ढिलागरी सुरू भएको थियो। जसका कारण खेल ४७ ओभरमा छोट्याइएको हो।
प्रदेश २ का लागि हरिशंकर शाहले ५३ रन बनाए। हरिशंकरबाहेक हिमान्सु दत्तले १६, आदील खानले १५, सुरज कार्कीले १३ तथा रवि सिंह र विशाल सुस्लिङले समान १२ रन बनाए।
नेपाल पुलिस क्लबका ललितनारायण राजवंशीले आठ ओभरमा एक मेडनसहित ३७ रन दिएर चार विकेट लिए। सागर ढकालले दुई विकेट लिँदा पवन सर्राफले एक विकेट लिए।
एक सय ७० रनको लक्ष्य पुरा गर्ने क्रममा पुलिस क्लबका अनिल शाहले अविजित ४७ रन बनाए। कुशल भुर्तेलले ४३ तथा दीपेन्द्रसिंह ऐरी र अमित श्रेष्ठले समान १७ रन बनाए। सुनिल धमलाले १३ रन बनाउँदा कप्तान मञ्‍जित श्रेष्ठ १२ रनमा अविजित रहे।
प्रदेश २ का विवेक यादव र कुमार थापाले समान तीन विकेट लिए।
" /> काठमाडौं। नेपाल पुलिस क्लबले आज प्रदेश २ लाई चार विकेटले पराजित गर्दै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ।
मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लबका कप्तान मञ्‍जित श्रेष्ठले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। टस हारेर ब्याटिङ थालेको प्रदेश २ ले निर्धारित ४७ ओभरमा नौ विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो। एक सय ७० रनको लक्ष्य पुलिस क्लबले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो।
जितसँगै नेपाल पुलिस क्लब समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। यसअघि समूह ‘बी’ बाट बागमती प्रदेश विजेता हुदै अन्तिम चारमा स्थान बनाइएको छ। पुलिसको जितसँगै अन्तिम चारमा पुग्‍ने झिनो आशमा रहेको लुम्बिनीको यात्रा पनि समाप्त भएको छ। पुलिस क्लब पराजित भएको भए लुम्बिनी अन्तिम चारमा पुग्थ्यो।
बिहान आउटफिल्ड ओसिलो भएका कारण खेल केही समय ढिलागरी सुरू भएको थियो। जसका कारण खेल ४७ ओभरमा छोट्याइएको हो।
प्रदेश २ का लागि हरिशंकर शाहले ५३ रन बनाए। हरिशंकरबाहेक हिमान्सु दत्तले १६, आदील खानले १५, सुरज कार्कीले १३ तथा रवि सिंह र विशाल सुस्लिङले समान १२ रन बनाए।
नेपाल पुलिस क्लबका ललितनारायण राजवंशीले आठ ओभरमा एक मेडनसहित ३७ रन दिएर चार विकेट लिए। सागर ढकालले दुई विकेट लिँदा पवन सर्राफले एक विकेट लिए।
एक सय ७० रनको लक्ष्य पुरा गर्ने क्रममा पुलिस क्लबका अनिल शाहले अविजित ४७ रन बनाए। कुशल भुर्तेलले ४३ तथा दीपेन्द्रसिंह ऐरी र अमित श्रेष्ठले समान १७ रन बनाए। सुनिल धमलाले १३ रन बनाउँदा कप्तान मञ्‍जित श्रेष्ठ १२ रनमा अविजित रहे।
प्रदेश २ का विवेक यादव र कुमार थापाले समान तीन विकेट लिए।
"> प्रदेश २ लाई हराउँदै पुलिस अन्तिम चारमा, लुम्बिनीको यात्रा टुंगियो: Dekhapadhi नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा पुगेको छ।
• प्रदेश २ ले निर्धारित ४७ ओभरमा नौ विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो। एक सय ७० रनको लक्ष्य पुलिस क्लबले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो।
• पुलिसको जितसँगै अन्तिम चारमा पुग्‍ने झिनो आशमा रहेको लुम्बिनीको यात्रा पनि समाप्त भएको छ। पुलिस क्लब पराजित भएको भए लुम्बिनी अन्तिम चारमा पुग्थ्यो।
प्रदेश २ लाई हराउँदै पुलिस अन्तिम चारमा, लुम्बिनीको यात्रा टुंगियो
काठमाडौं। नेपाल पुलिस क्लबले आज प्रदेश २ लाई चार विकेटले पराजित गर्दै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ।
बिहान आउटफिल्ड ओसिलो भएका कारण खेल केही समय ढिलागरी सुरू भएको थियो। जसका कारण खेल ४७ ओभरमा छोट्याइएको हो।
प्रदेश २ का लागि हरिशंकर शाहले ५३ रन बनाए। हरिशंकरबाहेक हिमान्सु दत्तले १६, आदील खानले १५, सुरज कार्कीले १३ तथा रवि सिंह र विशाल सुस्लिङले समान १२ रन बनाए।
नेपाल पुलिस क्लबका ललितनारायण राजवंशीले आठ ओभरमा एक मेडनसहित ३७ रन दिएर चार विकेट लिए। सागर ढकालले दुई विकेट लिँदा पवन सर्राफले एक विकेट लिए।
प्रदेश २ का विवेक यादव र कुमार थापाले समान तीन विकेट लिए।
प्रतिक्रिया दिनुहोस्