काठमाडौं। नेपाल पुलिस क्लबले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ विरुद्ध पहिले बलिङ गर्ने भएको छ।

मुलपानी क्रिकेट मैदानमा पुलिस क्लबले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पुलिसका लागि आजको महत्वपूर्ण छ। जित हात पारेमा अन्तिम चारमा स्थान पक्का गर्नेछ भने पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ।

पुलिस र प्रदेश २ बीचको नतिजाले लुम्बिनीको यात्रा पनि टुंगो लगाउनेछ। पुलिस क्लब पराजित भए लुम्बिनीले उपविजेताको हैसियतमा अन्तिम चार पुग्नेछ।

समूह ‘बी’ बाट बागमती प्रदेशले समूह विजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ। आइतबार सम्पन्न रोमाञ्चक खेलमा बामगती र लुम्बिनी प्रदेशले अंक बाडेका थिए। खेल बराबरीमा टुंगिएपछि चार खेलबाट सात अंक जोडेको बागमती समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

लुम्बिनी प्रदेशले चार खेलबाट पाँच अंक जोडेको छ। तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबको चार अंक छ। प्रदेश २ भने पुलिस क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ।

" /> काठमाडौं। नेपाल पुलिस क्लबले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ विरुद्ध पहिले बलिङ गर्ने भएको छ।

मुलपानी क्रिकेट मैदानमा पुलिस क्लबले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पुलिसका लागि आजको महत्वपूर्ण छ। जित हात पारेमा अन्तिम चारमा स्थान पक्का गर्नेछ भने पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ।

पुलिस र प्रदेश २ बीचको नतिजाले लुम्बिनीको यात्रा पनि टुंगो लगाउनेछ। पुलिस क्लब पराजित भए लुम्बिनीले उपविजेताको हैसियतमा अन्तिम चार पुग्नेछ।

समूह ‘बी’ बाट बागमती प्रदेशले समूह विजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ। आइतबार सम्पन्न रोमाञ्चक खेलमा बामगती र लुम्बिनी प्रदेशले अंक बाडेका थिए। खेल बराबरीमा टुंगिएपछि चार खेलबाट सात अंक जोडेको बागमती समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

लुम्बिनी प्रदेशले चार खेलबाट पाँच अंक जोडेको छ। तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबको चार अंक छ। प्रदेश २ भने पुलिस क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ।

"> निर्णायक खेलमा पुलिसले रोज्यो बलिङ: Dekhapadhi नेपाल पुलिस क्लबले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ विरुद्ध पहिले बलिङ गर्ने भएको छ। मुलपानी क्रिकेट मैदानमा पुलिस क्लबले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
• पुलिस र प्रदेश २ बीचको नतिजाले लुम्बिनीको यात्रा पनि टुंगो लगाउनेछ। पुलिस क्लब पराजित भए लुम्बिनीले उपविजेताको हैसियतमा अन्तिम चार पुग्नेछ।

निर्णायक खेलमा पुलिसले रोज्यो बलिङ
काठमाडौं। नेपाल पुलिस क्लबले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ विरुद्ध पहिले बलिङ गर्ने भएको छ।

मुलपानी क्रिकेट मैदानमा पुलिस क्लबले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पुलिसका लागि आजको महत्वपूर्ण छ। जित हात पारेमा अन्तिम चारमा स्थान पक्का गर्नेछ भने पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ।

पुलिस र प्रदेश २ बीचको नतिजाले लुम्बिनीको यात्रा पनि टुंगो लगाउनेछ। पुलिस क्लब पराजित भए लुम्बिनीले उपविजेताको हैसियतमा अन्तिम चार पुग्नेछ।

समूह ‘बी’ बाट बागमती प्रदेशले समूह विजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ। आइतबार सम्पन्न रोमाञ्चक खेलमा बामगती र लुम्बिनी प्रदेशले अंक बाडेका थिए। खेल बराबरीमा टुंगिएपछि चार खेलबाट सात अंक जोडेको बागमती समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

लुम्बिनी प्रदेशले चार खेलबाट पाँच अंक जोडेको छ। तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबको चार अंक छ। प्रदेश २ भने पुलिस क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ।

प्रतिक्रिया दिनुहोस्