काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई रोमाञ्चक भिडन्त हुँदैछ।

समूह ‘ए’ मा शीर्ष स्थानका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै समूह ‘बी’ बाट अन्तिम चारमा स्थान पक्का गर्न नेपाल पुलिस क्लबले प्रदेश दुईसँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘ए’ बाट एपीएफ र त्रिभुवन आर्मी क्लबले अन्तिम चारमा स्थान बनाइसकेका छन्। तर समूह विजेता र उपविजेताको टुंगो भने आजको नतिजाबाट लाग्नेछ। त्यसका लागि दुई विभागीय टीमले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन्।

अहिले दुवै टिमको समान ६ अंक भए पनि रनरेटका आधरमा एपीएफ समूह ‘ए’ को शीर्ष स्थानमा छ। समूह ‘ए’बाट प्रदेश एक, कर्णाली र गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिसकेका छन्।

समूह ‘बी’ मा नेपाल पुलिस क्लब र प्रदेश २ बीचको भिडन्त अझ रोमाञ्चक हुनेछ। नेपाल पुलिस क्लबलाई अन्तिम चारमा स्थान बनाउन प्रदेशलाई एक लागि हराउँनै पर्नेछ।

त्यसको दबाब पुलिस क्लबलाई हुन्छ। प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश २ भने सुखद अन्त्यको खोजीमा छ। त्यसकारण पनि प्रदेश दुई दबाब मुक्त छ।

समूह ‘बी’ मा आइतबार बागमती प्रदेशविरुद्धको खेल बराबरीमा सकिएपछि लुम्बिनी प्रदेशले अन्तिम चारमा स्थान बनाउनका लागि पुलिस क्लब र प्रदेश दुईबीचको नतिजा कुर्नुपर्ने भएको हो।

लुम्बिनी प्रदेशको चाहना विभागीय क्लब नेपाल पुलिस हारोस भन्ने छ। पुलिस क्लब हारेमात्र लुम्बिनीको यात्रा अघि बढ्छ। पुलिसले जितेमा लुम्बिनी घर फर्किन्छ। बराबरी भए रनरेटमा समूह ‘बी’ उपविजेता टुंगो लाग्नेछ। समूह ‘बी’ बाट गण्डकी विजेता बन्दै अन्तिम चारमा स्थान बनाइसकेको छ।

पुलिस र प्रदेश २ को खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ।

" /> काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई रोमाञ्चक भिडन्त हुँदैछ।

"> प्रधानमन्त्री कपमा आज रोमाञ्चक दुई भिडन्त: Dekhapadhi प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई रोमाञ्चक भिडन्त हुँदैछ। समूह ‘ए’ मा शीर्ष स्थानका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै समूह ‘बी’ बाट अन्तिम चारमा स्थान पक्का गर्न नेपाल पुलिस क्लबले प्रदेश दुईसँग प्रतिस्पर्धा गर्दैछ। ">
प्रधानमन्त्री कपमा आज रोमाञ्चक दुई भिडन्त
काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई रोमाञ्चक भिडन्त हुँदैछ।

समूह ‘ए’ मा शीर्ष स्थानका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै समूह ‘बी’ बाट अन्तिम चारमा स्थान पक्का गर्न नेपाल पुलिस क्लबले प्रदेश दुईसँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘ए’ बाट एपीएफ र त्रिभुवन आर्मी क्लबले अन्तिम चारमा स्थान बनाइसकेका छन्। तर समूह विजेता र उपविजेताको टुंगो भने आजको नतिजाबाट लाग्नेछ। त्यसका लागि दुई विभागीय टीमले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन्।

अहिले दुवै टिमको समान ६ अंक भए पनि रनरेटका आधरमा एपीएफ समूह ‘ए’ को शीर्ष स्थानमा छ। समूह ‘ए’बाट प्रदेश एक, कर्णाली र गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिसकेका छन्।

समूह ‘बी’ मा नेपाल पुलिस क्लब र प्रदेश २ बीचको भिडन्त अझ रोमाञ्चक हुनेछ। नेपाल पुलिस क्लबलाई अन्तिम चारमा स्थान बनाउन प्रदेशलाई एक लागि हराउँनै पर्नेछ।

त्यसको दबाब पुलिस क्लबलाई हुन्छ। प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश २ भने सुखद अन्त्यको खोजीमा छ। त्यसकारण पनि प्रदेश दुई दबाब मुक्त छ।

समूह ‘बी’ मा आइतबार बागमती प्रदेशविरुद्धको खेल बराबरीमा सकिएपछि लुम्बिनी प्रदेशले अन्तिम चारमा स्थान बनाउनका लागि पुलिस क्लब र प्रदेश दुईबीचको नतिजा कुर्नुपर्ने भएको हो।

लुम्बिनी प्रदेशको चाहना विभागीय क्लब नेपाल पुलिस हारोस भन्ने छ। पुलिस क्लब हारेमात्र लुम्बिनीको यात्रा अघि बढ्छ। पुलिसले जितेमा लुम्बिनी घर फर्किन्छ। बराबरी भए रनरेटमा समूह ‘बी’ उपविजेता टुंगो लाग्नेछ। समूह ‘बी’ बाट गण्डकी विजेता बन्दै अन्तिम चारमा स्थान बनाइसकेको छ।

पुलिस र प्रदेश २ को खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्