काठमाडौं। जोओ फेलिक्स र लुइस स्वारेजको गोलमा एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगामा १–० ले पछि परेको स्थिति उल्टाउँदै ३–१ को विजय हासिल गरेको छ। जितसँगै एट्लेटिकोले उपाधि होड अझ बलियो बनाएको छ।

जोजे गेयाको पासमा युरोज रसिकले गरेको गोलबाट भ्यालेन्सियाले ११औं मिनेटमा अग्रता लिएको थियो। एट्लेटिकोका फेलिक्सले २३औं मिनेटमा बराबरी गोल फर्काए। फेलिक्सले थोमस लेमारको पासमा गोल गरेका हुन्।

फेलिक्सकै पासमा स्वारेजले गरेको गोलबाट एट्लेटिकोले ५४औं मिनेटमा अग्रता लियो। ७२औं मिनेटमा मार्कोस लोरेन्टेको पासमा वैकल्पिक खेलाडि एन्जेल कोरेराले अर्को गोल थपेपछि एट्लेटिकोको जित पक्का भएको हो।

जितसँगै एट्लेटिकोले ला लिगाको शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ। एट्लेटिकोको ४७ अंक छ भने रियाल मड्रिडको ४० अंक
छ। तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३७ अंक छ। तर एट्लेटिको अझै एक खेल कम खेलेको छ।

" /> काठमाडौं। जोओ फेलिक्स र लुइस स्वारेजको गोलमा एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगामा १–० ले पछि परेको स्थिति उल्टाउँदै ३–१ को विजय हासिल गरेको छ। जितसँगै एट्लेटिकोले उपाधि होड अझ बलियो बनाएको छ।

जोजे गेयाको पासमा युरोज रसिकले गरेको गोलबाट भ्यालेन्सियाले ११औं मिनेटमा अग्रता लिएको थियो। एट्लेटिकोका फेलिक्सले २३औं मिनेटमा बराबरी गोल फर्काए। फेलिक्सले थोमस लेमारको पासमा गोल गरेका हुन्।

फेलिक्सकै पासमा स्वारेजले गरेको गोलबाट एट्लेटिकोले ५४औं मिनेटमा अग्रता लियो। ७२औं मिनेटमा मार्कोस लोरेन्टेको पासमा वैकल्पिक खेलाडि एन्जेल कोरेराले अर्को गोल थपेपछि एट्लेटिकोको जित पक्का भएको हो।

जितसँगै एट्लेटिकोले ला लिगाको शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ। एट्लेटिकोको ४७ अंक छ भने रियाल मड्रिडको ४० अंक
छ। तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३७ अंक छ। तर एट्लेटिको अझै एक खेल कम खेलेको छ।

"> फेलिक्स र स्वारेजको गोलप्रेरित एट्लेटिकोलाई सात अंकको अग्रता: Dekhapadhi जोओ फेलिक्स र लुइस स्वारेजको गोलमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा १–० ले पछि परेको स्थिति उल्टाउँदै ३–१ को विजय हासिल गरेको छ। जितसँगै एट्लेटिकोले उपाधि होड अझ बलियो बनाएको छ।  ">
फेलिक्स र स्वारेजको गोलप्रेरित एट्लेटिकोलाई सात अंकको अग्रता
काठमाडौं। जोओ फेलिक्स र लुइस स्वारेजको गोलमा एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगामा १–० ले पछि परेको स्थिति उल्टाउँदै ३–१ को विजय हासिल गरेको छ। जितसँगै एट्लेटिकोले उपाधि होड अझ बलियो बनाएको छ।

जोजे गेयाको पासमा युरोज रसिकले गरेको गोलबाट भ्यालेन्सियाले ११औं मिनेटमा अग्रता लिएको थियो। एट्लेटिकोका फेलिक्सले २३औं मिनेटमा बराबरी गोल फर्काए। फेलिक्सले थोमस लेमारको पासमा गोल गरेका हुन्।

फेलिक्सकै पासमा स्वारेजले गरेको गोलबाट एट्लेटिकोले ५४औं मिनेटमा अग्रता लियो। ७२औं मिनेटमा मार्कोस लोरेन्टेको पासमा वैकल्पिक खेलाडि एन्जेल कोरेराले अर्को गोल थपेपछि एट्लेटिकोको जित पक्का भएको हो।

जितसँगै एट्लेटिकोले ला लिगाको शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ। एट्लेटिकोको ४७ अंक छ भने रियाल मड्रिडको ४० अंक
छ। तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३७ अंक छ। तर एट्लेटिको अझै एक खेल कम खेलेको छ।

प्रतिक्रिया दिनुहोस्