काठमाडौं। प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीले गएराति उत्कृष्ट पुनरागमन गर्दै ब्रेन्टफोर्डमाथि ३–१ को विजय हासिल गरेको छ। जितसँगै लेस्टरले एफए कपको पाँचौं चरणमा स्थान पक्का गरेको छ।

च्याम्पियनसिपको क्लब ब्रेन्टफोर्डले म्याड्स बेचको गोलबाट छैटौं मिनेटमा अग्रता लिएको थियो। तथापि घरेलु टिमले उक्त अग्रतालाई जोगाउन सकेन। पहिलो हाफमा संघर्ष गरे पनि पाहुना टोली लेस्टरले दोस्रो हाफमा लय समात्यो।

जेम्स म्याडिसनको पासमा सेनगिज अन्डरले ४६औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको पाँच नबित्दै योरी टिलमान्सले पेनाल्टीमा गरेको गोलबाट लेस्टरले अग्रता लियो। टिलमान्सलाई ब्रेन्टफोर्डका तारिक फोसु–हेनरीले फाउल गरेपछि लेस्टरले पेनाल्टी अवसर पाएको हो।

७१औं मिनेटमा म्याडिसनले अर्को गोल थपेपछि लेस्टरको जित पक्का भएको हो। लेस्टरले पाँचौं चरणमा अब प्रिमियर लिगकै क्लब ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ।

गएराति नै अर्को खेलमा प्रिमियर लिगको क्लब बर्नलीले फुलह्यामलाई ३–० ले पराजित गर्दै पाँचौं चरणमा स्थान पक्का गरेको छ। बर्नलीका लागि जोए रोड्रिग्वेजले दुई गोल गरे भने केभिन लङले एक गोल गरे।

" /> काठमाडौं। प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीले गएराति उत्कृष्ट पुनरागमन गर्दै ब्रेन्टफोर्डमाथि ३–१ को विजय हासिल गरेको छ। जितसँगै लेस्टरले एफए कपको पाँचौं चरणमा स्थान पक्का गरेको छ।

च्याम्पियनसिपको क्लब ब्रेन्टफोर्डले म्याड्स बेचको गोलबाट छैटौं मिनेटमा अग्रता लिएको थियो। तथापि घरेलु टिमले उक्त अग्रतालाई जोगाउन सकेन। पहिलो हाफमा संघर्ष गरे पनि पाहुना टोली लेस्टरले दोस्रो हाफमा लय समात्यो।

जेम्स म्याडिसनको पासमा सेनगिज अन्डरले ४६औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको पाँच नबित्दै योरी टिलमान्सले पेनाल्टीमा गरेको गोलबाट लेस्टरले अग्रता लियो। टिलमान्सलाई ब्रेन्टफोर्डका तारिक फोसु–हेनरीले फाउल गरेपछि लेस्टरले पेनाल्टी अवसर पाएको हो।

७१औं मिनेटमा म्याडिसनले अर्को गोल थपेपछि लेस्टरको जित पक्का भएको हो। लेस्टरले पाँचौं चरणमा अब प्रिमियर लिगकै क्लब ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ।

गएराति नै अर्को खेलमा प्रिमियर लिगको क्लब बर्नलीले फुलह्यामलाई ३–० ले पराजित गर्दै पाँचौं चरणमा स्थान पक्का गरेको छ। बर्नलीका लागि जोए रोड्रिग्वेजले दुई गोल गरे भने केभिन लङले एक गोल गरे।

"> पुनरागमनमा जितसहित लेस्टर सिटी एफए कपको पाँचौं चरणमा : Dekhapadhi प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीले गएराति उत्कृष्ट पुनरागमन गर्दै ब्रेन्टफोर्डमाथि ३–१ को विजय हासिल गरेको छ। जितसँगै लेस्टरले एफए कपको पाँचौं चरणमा स्थान पक्का गरेको छ।  ">
पुनरागमनमा जितसहित लेस्टर सिटी एफए कपको पाँचौं चरणमा
काठमाडौं। प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीले गएराति उत्कृष्ट पुनरागमन गर्दै ब्रेन्टफोर्डमाथि ३–१ को विजय हासिल गरेको छ। जितसँगै लेस्टरले एफए कपको पाँचौं चरणमा स्थान पक्का गरेको छ।

च्याम्पियनसिपको क्लब ब्रेन्टफोर्डले म्याड्स बेचको गोलबाट छैटौं मिनेटमा अग्रता लिएको थियो। तथापि घरेलु टिमले उक्त अग्रतालाई जोगाउन सकेन। पहिलो हाफमा संघर्ष गरे पनि पाहुना टोली लेस्टरले दोस्रो हाफमा लय समात्यो।

जेम्स म्याडिसनको पासमा सेनगिज अन्डरले ४६औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको पाँच नबित्दै योरी टिलमान्सले पेनाल्टीमा गरेको गोलबाट लेस्टरले अग्रता लियो। टिलमान्सलाई ब्रेन्टफोर्डका तारिक फोसु–हेनरीले फाउल गरेपछि लेस्टरले पेनाल्टी अवसर पाएको हो।

७१औं मिनेटमा म्याडिसनले अर्को गोल थपेपछि लेस्टरको जित पक्का भएको हो। लेस्टरले पाँचौं चरणमा अब प्रिमियर लिगकै क्लब ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ।

गएराति नै अर्को खेलमा प्रिमियर लिगको क्लब बर्नलीले फुलह्यामलाई ३–० ले पराजित गर्दै पाँचौं चरणमा स्थान पक्का गरेको छ। बर्नलीका लागि जोए रोड्रिग्वेजले दुई गोल गरे भने केभिन लङले एक गोल गरे।

प्रतिक्रिया दिनुहोस्