काठमाडौं। थोमस मुलरको दुई गोलप्रेरित बायर्न म्युनिखले गएराति जर्मन बुन्डेसलिगामा शाल्केमाथि ४–० को सहज जित हासिल गरेको छ।

बायर्नको जितमा मुलरले दुई गोल गरे भने रोबर्ट लेवान्डोस्की र डेबिड अलाबाले एक एक गोल गरे। यससँगै लेवान्डोस्की बुन्डेसलिगामा लगातार आठ अवे खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

शनिबार राति दोस्रो स्थानको आरबी लेइप्जित मेइन्ज ०५ सँग अप्रत्यासित रुपमा ३–२ ले पराजित भएको थियो।

शाल्केविरुद्धको सहज जितसँगै बायर्नले शीर्ष स्थानमा सात अंकको स्पष्ट अग्रता लिएको छ। बायर्नले १८ खेलबाट ४२ अंक जोडेको छ भने लेइप्जिगको ३५ अंक छ। तेस्रो स्थानमा रहेको बायर लेभरकुसेनको ३२ अंक छ।

जोशुआ किमिचको पासमा मुलरले गरेको गोलबाट बायर्नले ३३औं मिनेटमा अग्रता लिएको थियो।

किमिचकै पासमा लेवान्डोस्कीले ५४औं मिनेटमा अग्रता दोब्बर बनाए। ८८औं मिनेटमा मुलरले किमिचकै पासमा अर्को गोल थपे। अन्तिम मिनेटमा किङ्सले कोम्यानको पासमा अलाबाले चौथो गोल गरे।

१८ खेलबाट सात अंक जोडेको शाल्के लिगको पुछारमा छ। बुन्डेसलिगाको अर्को खेलमा होफेनहेइमले एफसी कोलनलाई ३–० ले हरायो।

" /> काठमाडौं। थोमस मुलरको दुई गोलप्रेरित बायर्न म्युनिखले गएराति जर्मन बुन्डेसलिगामा शाल्केमाथि ४–० को सहज जित हासिल गरेको छ।

बायर्नको जितमा मुलरले दुई गोल गरे भने रोबर्ट लेवान्डोस्की र डेबिड अलाबाले एक एक गोल गरे। यससँगै लेवान्डोस्की बुन्डेसलिगामा लगातार आठ अवे खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

शनिबार राति दोस्रो स्थानको आरबी लेइप्जित मेइन्ज ०५ सँग अप्रत्यासित रुपमा ३–२ ले पराजित भएको थियो।

शाल्केविरुद्धको सहज जितसँगै बायर्नले शीर्ष स्थानमा सात अंकको स्पष्ट अग्रता लिएको छ। बायर्नले १८ खेलबाट ४२ अंक जोडेको छ भने लेइप्जिगको ३५ अंक छ। तेस्रो स्थानमा रहेको बायर लेभरकुसेनको ३२ अंक छ।

जोशुआ किमिचको पासमा मुलरले गरेको गोलबाट बायर्नले ३३औं मिनेटमा अग्रता लिएको थियो।

किमिचकै पासमा लेवान्डोस्कीले ५४औं मिनेटमा अग्रता दोब्बर बनाए। ८८औं मिनेटमा मुलरले किमिचकै पासमा अर्को गोल थपे। अन्तिम मिनेटमा किङ्सले कोम्यानको पासमा अलाबाले चौथो गोल गरे।

१८ खेलबाट सात अंक जोडेको शाल्के लिगको पुछारमा छ। बुन्डेसलिगाको अर्को खेलमा होफेनहेइमले एफसी कोलनलाई ३–० ले हरायो।

"> बायर्नलाई सात अंकको अग्रता, लेवान्डोस्कीको अर्को कीर्तिमान: Dekhapadhi लेवान्डोस्की बुन्डेस लिगामा लगातार आठ अवे खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
• बायर्नले १८ खेलबाट ४२ अंक जोडेको छ भने दोस्रो स्थानको आरबी लेइप्जिगले ३५ अंक जोडेको छ।

बायर्नलाई सात अंकको अग्रता, लेवान्डोस्कीको अर्को कीर्तिमान
काठमाडौं। थोमस मुलरको दुई गोलप्रेरित बायर्न म्युनिखले गएराति जर्मन बुन्डेसलिगामा शाल्केमाथि ४–० को सहज जित हासिल गरेको छ।

बायर्नको जितमा मुलरले दुई गोल गरे भने रोबर्ट लेवान्डोस्की र डेबिड अलाबाले एक एक गोल गरे। यससँगै लेवान्डोस्की बुन्डेसलिगामा लगातार आठ अवे खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

शनिबार राति दोस्रो स्थानको आरबी लेइप्जित मेइन्ज ०५ सँग अप्रत्यासित रुपमा ३–२ ले पराजित भएको थियो।

शाल्केविरुद्धको सहज जितसँगै बायर्नले शीर्ष स्थानमा सात अंकको स्पष्ट अग्रता लिएको छ। बायर्नले १८ खेलबाट ४२ अंक जोडेको छ भने लेइप्जिगको ३५ अंक छ। तेस्रो स्थानमा रहेको बायर लेभरकुसेनको ३२ अंक छ।

जोशुआ किमिचको पासमा मुलरले गरेको गोलबाट बायर्नले ३३औं मिनेटमा अग्रता लिएको थियो।

किमिचकै पासमा लेवान्डोस्कीले ५४औं मिनेटमा अग्रता दोब्बर बनाए। ८८औं मिनेटमा मुलरले किमिचकै पासमा अर्को गोल थपे। अन्तिम मिनेटमा किङ्सले कोम्यानको पासमा अलाबाले चौथो गोल गरे।

१८ खेलबाट सात अंक जोडेको शाल्के लिगको पुछारमा छ। बुन्डेसलिगाको अर्को खेलमा होफेनहेइमले एफसी कोलनलाई ३–० ले हरायो।

प्रतिक्रिया दिनुहोस्