काठमाडौं। टमी अब्राहमको ह्याट्रिकमा चेल्सीले आज लुटन टाउनलाई ३-१ ले हराउँदै एफए कपको पाँचौं चरणमा स्थान बनाएको छ।
अब्राहमको गोलमा घरेलु क्लब चेल्सीले ११औं मिनेटमा अग्रता लिएको थियो। त्यसको ६ मिनेट बित्‍न नपाउँदै अब्राहमले चेल्सीको अग्रता दोब्बर बनाए। ३०औं मिनेटमा जोर्डन क्लार्कको गोलबाट लुटन टाउनले पुनरागमन गर्ने प्रयास गरेको थियो।
खेल सकिन १६ मिनेट बाँकी हुँदा अब्राहमले ह्याट्रिक गरे। ८६औं मिनेटमा टिमो वेर्नर पेनाल्टीमा गोल गर्न चुक्दा चेल्सीले अग्रता बढाउने मौका गुमायो।
चेल्सीले अब पाँचौं चरणमा च्याम्पियनसिपको क्लब बार्न्सलेविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। टमी अब्राहमको ह्याट्रिकमा चेल्सीले आज लुटन टाउनलाई ३-१ ले हराउँदै एफए कपको पाँचौं चरणमा स्थान बनाएको छ।
अब्राहमको गोलमा घरेलु क्लब चेल्सीले ११औं मिनेटमा अग्रता लिएको थियो। त्यसको ६ मिनेट बित्‍न नपाउँदै अब्राहमले चेल्सीको अग्रता दोब्बर बनाए। ३०औं मिनेटमा जोर्डन क्लार्कको गोलबाट लुटन टाउनले पुनरागमन गर्ने प्रयास गरेको थियो।
खेल सकिन १६ मिनेट बाँकी हुँदा अब्राहमले ह्याट्रिक गरे। ८६औं मिनेटमा टिमो वेर्नर पेनाल्टीमा गोल गर्न चुक्दा चेल्सीले अग्रता बढाउने मौका गुमायो।
चेल्सीले अब पाँचौं चरणमा च्याम्पियनसिपको क्लब बार्न्सलेविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
"> अब्राहमको ह्याट्रिकमा चेल्सी एफए कपको पाँचौं चरण प्रवेश: Dekhapadhi टमी अब्राहमको ह्याट्रिकमा चेल्सीले आज लुटन टाउनलाई ३-१ ले हराउँदै एफए कपको पाँचौं चरणमा स्थान बनाएको छ। ">
अब्राहमको ह्याट्रिकमा चेल्सी एफए कपको पाँचौं चरण प्रवेश
काठमाडौं। टमी अब्राहमको ह्याट्रिकमा चेल्सीले आज लुटन टाउनलाई ३-१ ले हराउँदै एफए कपको पाँचौं चरणमा स्थान बनाएको छ।
खेल सकिन १६ मिनेट बाँकी हुँदा अब्राहमले ह्याट्रिक गरे। ८६औं मिनेटमा टिमो वेर्नर पेनाल्टीमा गोल गर्न चुक्दा चेल्सीले अग्रता बढाउने मौका गुमायो।
चेल्सीले अब पाँचौं चरणमा च्याम्पियनसिपको क्लब बार्न्सलेविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्