काठमाडौं। कप्तान जो रुटले १८६ रन बनाए पनि श्रीलंकाविरूद्ध दोस्रो टेष्टको तेस्रो दिन सकिँदा पाहुना टोली इङ्ल्यान्ड ४२ रनले पछाडि छ।

इङ्ल्यान्डले ९८/२ को स्थितिबाट तेस्रो दिन थालेको थियो। तेस्रो दिन सुरू गर्दा इङ्ल्यान्डका कप्तान रुट ६७ तथा जोनी बेयरिष्टो २४ रन बनाएर क्रिजमा थिए।

बेयरिष्टो २८ रन जोडेर पवेलियन फर्किए। लगत्तै डान लरेन्स पनि तीन रन बनाएर आउट भए। त्यसपछि रुटले १३२/४ को स्थितिबाट इङ्ल्यान्डको इनिङ उकासे। रुट १८६ रन बनाएर आउट हुँदा इङ्ल्यान्ड ३३९/९ को स्थितिमा छ। रुट तेस्रो दिनको अन्तिम बलमा आउट भएका हुन्।

रुटले जोस बट्लरसँग पाँचौं विकेटका लागि ९७ रनको साझेदारी गरे। साम कुरानसँग छैटौं विकेटका लागि २३ रनको साझेदारी गरेका रुटले डम बेससँग सातौं विकेटका लागि ८१ रनको साझेदारी गरे। कुरानले १३ तथा बेसले ३२ रन बनाए।

रुटको यो लगातार दोस्रो शतक हो। उनले पहिलो टेष्टमा पनि २२८ रन बनाएका थिए।

श्रीलंकाका लागि लासिथ इम्बुलदेनियाले एक सय ३२ रन दिएर सात विकेट लिए। दुई खेलको टेष्ट शृंखलामा इङ्ल्यान्ड १-० ले अगाडि छ। पहिलो टेष्टमा इङ्ल्यान्ड सात विकेटले विजयी भएको थियो।

" /> काठमाडौं। कप्तान जो रुटले १८६ रन बनाए पनि श्रीलंकाविरूद्ध दोस्रो टेष्टको तेस्रो दिन सकिँदा पाहुना टोली इङ्ल्यान्ड ४२ रनले पछाडि छ।

इङ्ल्यान्डले ९८/२ को स्थितिबाट तेस्रो दिन थालेको थियो। तेस्रो दिन सुरू गर्दा इङ्ल्यान्डका कप्तान रुट ६७ तथा जोनी बेयरिष्टो २४ रन बनाएर क्रिजमा थिए।

बेयरिष्टो २८ रन जोडेर पवेलियन फर्किए। लगत्तै डान लरेन्स पनि तीन रन बनाएर आउट भए। त्यसपछि रुटले १३२/४ को स्थितिबाट इङ्ल्यान्डको इनिङ उकासे। रुट १८६ रन बनाएर आउट हुँदा इङ्ल्यान्ड ३३९/९ को स्थितिमा छ। रुट तेस्रो दिनको अन्तिम बलमा आउट भएका हुन्।

रुटले जोस बट्लरसँग पाँचौं विकेटका लागि ९७ रनको साझेदारी गरे। साम कुरानसँग छैटौं विकेटका लागि २३ रनको साझेदारी गरेका रुटले डम बेससँग सातौं विकेटका लागि ८१ रनको साझेदारी गरे। कुरानले १३ तथा बेसले ३२ रन बनाए।

रुटको यो लगातार दोस्रो शतक हो। उनले पहिलो टेष्टमा पनि २२८ रन बनाएका थिए।

श्रीलंकाका लागि लासिथ इम्बुलदेनियाले एक सय ३२ रन दिएर सात विकेट लिए। दुई खेलको टेष्ट शृंखलामा इङ्ल्यान्ड १-० ले अगाडि छ। पहिलो टेष्टमा इङ्ल्यान्ड सात विकेटले विजयी भएको थियो।

"> तेस्रो दिन सकिँदा इङ्ल्यान्ड ४२ रनले पछाडि: Dekhapadhi
तेस्रो दिन सकिँदा इङ्ल्यान्ड ४२ रनले पछाडि
काठमाडौं। कप्तान जो रुटले १८६ रन बनाए पनि श्रीलंकाविरूद्ध दोस्रो टेष्टको तेस्रो दिन सकिँदा पाहुना टोली इङ्ल्यान्ड ४२ रनले पछाडि छ।

इङ्ल्यान्डले ९८/२ को स्थितिबाट तेस्रो दिन थालेको थियो। तेस्रो दिन सुरू गर्दा इङ्ल्यान्डका कप्तान रुट ६७ तथा जोनी बेयरिष्टो २४ रन बनाएर क्रिजमा थिए।

बेयरिष्टो २८ रन जोडेर पवेलियन फर्किए। लगत्तै डान लरेन्स पनि तीन रन बनाएर आउट भए। त्यसपछि रुटले १३२/४ को स्थितिबाट इङ्ल्यान्डको इनिङ उकासे। रुट १८६ रन बनाएर आउट हुँदा इङ्ल्यान्ड ३३९/९ को स्थितिमा छ। रुट तेस्रो दिनको अन्तिम बलमा आउट भएका हुन्।

रुटले जोस बट्लरसँग पाँचौं विकेटका लागि ९७ रनको साझेदारी गरे। साम कुरानसँग छैटौं विकेटका लागि २३ रनको साझेदारी गरेका रुटले डम बेससँग सातौं विकेटका लागि ८१ रनको साझेदारी गरे। कुरानले १३ तथा बेसले ३२ रन बनाए।

रुटको यो लगातार दोस्रो शतक हो। उनले पहिलो टेष्टमा पनि २२८ रन बनाएका थिए।

श्रीलंकाका लागि लासिथ इम्बुलदेनियाले एक सय ३२ रन दिएर सात विकेट लिए। दुई खेलको टेष्ट शृंखलामा इङ्ल्यान्ड १-० ले अगाडि छ। पहिलो टेष्टमा इङ्ल्यान्ड सात विकेटले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्