काठमाडौं। सावित्रा भण्डारीको ह्याट्रिकप्रेरित एपीएफले आज महिला राष्ट्रिय फुटबल लिगमा विराटनगर महानगरपालिकालाई  ७-० गोलले पराजित गरेको छ।
लगातार दोस्रो जितसँगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ। आजै सम्पन्‍न पहिलो खेलमा वालिङ नगरपालिकालाई ७-० ले हराउँदै त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको थियो। तर आर्मी लामो समय भने शीर्ष स्थानमा रहन सकेन।
एपीएफको जितमा सावित्रा एक्लैले चार गोल गरिन्। एपीएफले यसअघि पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६-० ले पराजित गर्दा पनि सावित्राले ह्याट्रिक गरेकी थिइन्। लिगमा यो तेस्रो ह्याट्रिक हो। आजै त्रिभुवन आर्मी क्लबकी विमला चौधरीले ह्याट्रिक गरेकी थिइन्।
अनिता केसीले नवौं मिनेटमा गरेको गोलबाट एपीएफले अग्रता लिएको थियो। २५औं मिनेटमा सावित्राले अग्रता दोब्बर बनाइन्। ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी सावित्राले ७४औं मिनेटमा ह्याट्रिक पूरा गरिन्। सावित्राले ८४औं मिनेटमा व्यक्तिगत चौथो गोल गरेकी थिइन्। जारी लिगमा सावित्राको यो सातौं गोल हो।
एपीएफका लागि अर्को गोल सरू लिम्बूले ७२औं मिनेटमा र अनिताले ८०औं मिनेटमा गोल गरेकी थिइन्।
विराटनगरले यसअघि वालिङ नगरपालिकासँग १-१ को बराबरी खेलेको थियो।
" /> काठमाडौं। सावित्रा भण्डारीको ह्याट्रिकप्रेरित एपीएफले आज महिला राष्ट्रिय फुटबल लिगमा विराटनगर महानगरपालिकालाई  ७-० गोलले पराजित गरेको छ।
लगातार दोस्रो जितसँगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ। आजै सम्पन्‍न पहिलो खेलमा वालिङ नगरपालिकालाई ७-० ले हराउँदै त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको थियो। तर आर्मी लामो समय भने शीर्ष स्थानमा रहन सकेन।
एपीएफको जितमा सावित्रा एक्लैले चार गोल गरिन्। एपीएफले यसअघि पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६-० ले पराजित गर्दा पनि सावित्राले ह्याट्रिक गरेकी थिइन्। लिगमा यो तेस्रो ह्याट्रिक हो। आजै त्रिभुवन आर्मी क्लबकी विमला चौधरीले ह्याट्रिक गरेकी थिइन्।
अनिता केसीले नवौं मिनेटमा गरेको गोलबाट एपीएफले अग्रता लिएको थियो। २५औं मिनेटमा सावित्राले अग्रता दोब्बर बनाइन्। ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी सावित्राले ७४औं मिनेटमा ह्याट्रिक पूरा गरिन्। सावित्राले ८४औं मिनेटमा व्यक्तिगत चौथो गोल गरेकी थिइन्। जारी लिगमा सावित्राको यो सातौं गोल हो।
एपीएफका लागि अर्को गोल सरू लिम्बूले ७२औं मिनेटमा र अनिताले ८०औं मिनेटमा गोल गरेकी थिइन्।
विराटनगरले यसअघि वालिङ नगरपालिकासँग १-१ को बराबरी खेलेको थियो।
"> सावित्राको लगातार दोस्रो ह्याट्रिक, एपीएफ पुन: शीर्ष स्थानमा: Dekhapadhi एपीएफले आज महिला राष्ट्रिय फुटबल लिगमा विराटनगर महानगरपालिकालाई  ७-० गोलले पराजित गरेको छ।
• एपीएफको जितमा सावित्रा एक्लैले चार गोल गरिन्।
• लगातार दोस्रो जितसँगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
• आजै सम्पन्‍न पहिलो खेलमा वालिङ नगरपालिकालाई ७-० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको त्रिभुवन आर्मी क्लब लामो समय भने शीर्ष स्थानमा रहन सकेन।
सावित्राको लगातार दोस्रो ह्याट्रिक, एपीएफ पुन: शीर्ष स्थानमा
काठमाडौं। सावित्रा भण्डारीको ह्याट्रिकप्रेरित एपीएफले आज महिला राष्ट्रिय फुटबल लिगमा विराटनगर महानगरपालिकालाई  ७-० गोलले पराजित गरेको छ।
एपीएफको जितमा सावित्रा एक्लैले चार गोल गरिन्। एपीएफले यसअघि पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६-० ले पराजित गर्दा पनि सावित्राले ह्याट्रिक गरेकी थिइन्। लिगमा यो तेस्रो ह्याट्रिक हो। आजै त्रिभुवन आर्मी क्लबकी विमला चौधरीले ह्याट्रिक गरेकी थिइन्।
अनिता केसीले नवौं मिनेटमा गरेको गोलबाट एपीएफले अग्रता लिएको थियो। २५औं मिनेटमा सावित्राले अग्रता दोब्बर बनाइन्। ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी सावित्राले ७४औं मिनेटमा ह्याट्रिक पूरा गरिन्। सावित्राले ८४औं मिनेटमा व्यक्तिगत चौथो गोल गरेकी थिइन्। जारी लिगमा सावित्राको यो सातौं गोल हो।
एपीएफका लागि अर्को गोल सरू लिम्बूले ७२औं मिनेटमा र अनिताले ८०औं मिनेटमा गोल गरेकी थिइन्।
विराटनगरले यसअघि वालिङ नगरपालिकासँग १-१ को बराबरी खेलेको थियो।
प्रतिक्रिया दिनुहोस्