काठमाडौं। दुईवटा तौल समूहका पूर्वविश्वविजेता कोनोर म्याकग्रेगोर डस्टिन पोइरियरसँग पराजित भएका छन्।

सन्यास लिएर पनि पुनरागमन गरेका म्याकग्रेगोरलाई आबुधाबीमा  ३२ वर्षीय पोइरियरले तेस्रो पटकको फाइटमा हराएका हुन्।

आयरल्यान्डका म्याकग्रेगोरले पहिलो राउन्डमा अग्रता लिएका थिए। तर दोस्रो राउन्डमा भने पोइरियरले दुई मिनेट ३२ सेकेण्डमै म्याकग्रगोरलाई टेक्निकल नकआउट गराएका थिए।

“मैले हिम्मत गरेको हुँ। यो फाइट निकै कठिन थियो,” म्याकग्रेगोरले भने, “उनीभन्दा म बलियो छु भन्ने लागेको थियो। तर उनको खुट्टाको प्रहार निकै राम्रो रहेछ। त्यसलाई मैले रोक्न सकिनँ। मैले यसअघि त्यस्तो प्रहारको अनुभव गरेको थिइनँ। जसका कारण म जति सहज अवस्थामा हुनुपर्ने हो, त्यो हुन सकिनँ। पोइरियरले आज असाधारण प्रदर्शन गरे।”

" /> काठमाडौं। दुईवटा तौल समूहका पूर्वविश्वविजेता कोनोर म्याकग्रेगोर डस्टिन पोइरियरसँग पराजित भएका छन्।

सन्यास लिएर पनि पुनरागमन गरेका म्याकग्रेगोरलाई आबुधाबीमा  ३२ वर्षीय पोइरियरले तेस्रो पटकको फाइटमा हराएका हुन्।

आयरल्यान्डका म्याकग्रेगोरले पहिलो राउन्डमा अग्रता लिएका थिए। तर दोस्रो राउन्डमा भने पोइरियरले दुई मिनेट ३२ सेकेण्डमै म्याकग्रगोरलाई टेक्निकल नकआउट गराएका थिए।

“मैले हिम्मत गरेको हुँ। यो फाइट निकै कठिन थियो,” म्याकग्रेगोरले भने, “उनीभन्दा म बलियो छु भन्ने लागेको थियो। तर उनको खुट्टाको प्रहार निकै राम्रो रहेछ। त्यसलाई मैले रोक्न सकिनँ। मैले यसअघि त्यस्तो प्रहारको अनुभव गरेको थिइनँ। जसका कारण म जति सहज अवस्थामा हुनुपर्ने हो, त्यो हुन सकिनँ। पोइरियरले आज असाधारण प्रदर्शन गरे।”

"> पूर्वविश्वविजेता म्याकग्रेगोर ‘नकआउट’: Dekhapadhi सन्यास लिएर पनि पुनरागमन गरेका म्याकग्रेगोरलाई आबुधाबीमा  ३२ वर्षीय पोइरियरले तेस्रो पटकको फाइटमा हराएका हुन्।
  • दोस्रो राउन्डमा पोइरियरले दुई मिनेट ३२ सेकेण्डमै म्याकग्रगोरलाई टेक्निकल नकआउट गराएका थिए।
  • ">
    पूर्वविश्वविजेता म्याकग्रेगोर ‘नकआउट’ <p style="text-align: justify;">काठमाडौं। दुईवटा तौल समूहका पूर्वविश्वविजेता कोनोर म्याकग्रेगोर डस्टिन पोइरियरसँग पराजित भएका छन्।</p> <p style="text-align: justify;">सन्यास लिएर पनि पुनरागमन गरेका म्याकग्रेगोरलाई आबुधाबीमा &nbsp;३२ वर्षीय पोइरियरले तेस्रो पटकको फाइटमा हराएका हुन्।</p> <p style="text-align: justify;">आयरल्यान्डका म्याकग्रेगोरले पहिलो राउन्डमा अग्रता लिएका थिए। तर दोस्रो राउन्डमा भने पोइरियरले दुई मिनेट ३२ सेकेण्डमै म्याकग्रगोरलाई टेक्निकल नकआउट गराएका थिए।</p> <p style="text-align: justify;">&ldquo;मैले हिम्मत गरेको हुँ। यो फाइट निकै कठिन थियो,&rdquo; म्याकग्रेगोरले भने, &ldquo;उनीभन्दा म बलियो छु भन्ने लागेको थियो। तर उनको खुट्टाको प्रहार निकै राम्रो रहेछ। त्यसलाई मैले रोक्न सकिनँ। मैले यसअघि त्यस्तो प्रहारको अनुभव गरेको थिइनँ। जसका कारण म जति सहज अवस्थामा हुनुपर्ने हो, त्यो हुन सकिनँ। पोइरियरले आज असाधारण प्रदर्शन गरे।&rdquo;</p>
    प्रतिक्रिया दिनुहोस्