काठमाडौं। विमला चौधरीको ह्याट्रिकप्रेरित विभागीय क्लब त्रिभुवन आर्मीले आज वालिङ नगरपालिकामाथि ७-० को नतिजा निकाल्दै राष्ट्रिय महिला फुटबल लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालय आज आर्मीको जितमा चौधरीले ह्याट्रिक गर्नुबाहेक दीपा राई, शर्मिला थापा, भुजुङ्‍गा राई र हेमा चौधरीले एक-एक गोल गरे।
लिगमा आर्मी क्लबको यो पहिलो जित हो। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो। जितसँगै चार अंक जोडेको त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। दुवै टिमको समान चार अंक भए पनि गोलअन्तरमा आर्मी अगाडि भएको हो।
आज दोस्रो खेलमा बिराटनगर महानगरपालिकालाई पराजित गरे एपीएफ शीर्ष स्थानमा उक्लनेछ। एपीएफले यसअघि चन्द्रपुर नगरपालिकालाई ६-० ले पराजित गरेको थियो।
वालिङले आज तीन विदेशी खेलाडीलाई  मैदान उतारे पनि नतिजा भने आफ्नो पक्षमा पार्न सकेन।
त्रिभुवन आर्मी क्लबले १४औं मिनेटमा अग्रता लिएको थियो।  विमलाले शर्मिला थापाको क्रसमा गोल गरेकी हुन्।
दीपाले  २८औं मिनेटमा अग्रता दोब्बर बनाइन्।  ४४ औं मिनेटमा शर्मिलाले अर्को गोल थपिन्।
६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी विमलाले ७५औं मिनेटमा ह्याट्रिक गरिन्। लिगमा यो दोस्रो ह्याट्रिक हो। यसअघि एपीएफकि  सावित्राले चन्द्रपुरविरूद्द ह्याट्रिक गरेकी थिइन्।
८९औं मिनेटमा हेमाले अर्को गोल थपिन्। अन्तिम मिनेटमा  भुजुङ्‍गाले गोल गरेपछि त्रिभुवन आर्मी क्लबले ७-० को सहज विजय हासिल गर्‍यो।
लिगमा वालिङको यो पहिलो हार हो। वालिङले पहिलो खेलमा  विराटनगर महानगरपालिकासँग एक-एक को बराबरी खेलेको थियो।
" /> काठमाडौं। विमला चौधरीको ह्याट्रिकप्रेरित विभागीय क्लब त्रिभुवन आर्मीले आज वालिङ नगरपालिकामाथि ७-० को नतिजा निकाल्दै राष्ट्रिय महिला फुटबल लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालय आज आर्मीको जितमा चौधरीले ह्याट्रिक गर्नुबाहेक दीपा राई, शर्मिला थापा, भुजुङ्‍गा राई र हेमा चौधरीले एक-एक गोल गरे।
लिगमा आर्मी क्लबको यो पहिलो जित हो। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो। जितसँगै चार अंक जोडेको त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। दुवै टिमको समान चार अंक भए पनि गोलअन्तरमा आर्मी अगाडि भएको हो।
आज दोस्रो खेलमा बिराटनगर महानगरपालिकालाई पराजित गरे एपीएफ शीर्ष स्थानमा उक्लनेछ। एपीएफले यसअघि चन्द्रपुर नगरपालिकालाई ६-० ले पराजित गरेको थियो।
वालिङले आज तीन विदेशी खेलाडीलाई  मैदान उतारे पनि नतिजा भने आफ्नो पक्षमा पार्न सकेन।
त्रिभुवन आर्मी क्लबले १४औं मिनेटमा अग्रता लिएको थियो।  विमलाले शर्मिला थापाको क्रसमा गोल गरेकी हुन्।
दीपाले  २८औं मिनेटमा अग्रता दोब्बर बनाइन्।  ४४ औं मिनेटमा शर्मिलाले अर्को गोल थपिन्।
६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी विमलाले ७५औं मिनेटमा ह्याट्रिक गरिन्। लिगमा यो दोस्रो ह्याट्रिक हो। यसअघि एपीएफकि  सावित्राले चन्द्रपुरविरूद्द ह्याट्रिक गरेकी थिइन्।
८९औं मिनेटमा हेमाले अर्को गोल थपिन्। अन्तिम मिनेटमा  भुजुङ्‍गाले गोल गरेपछि त्रिभुवन आर्मी क्लबले ७-० को सहज विजय हासिल गर्‍यो।
लिगमा वालिङको यो पहिलो हार हो। वालिङले पहिलो खेलमा  विराटनगर महानगरपालिकासँग एक-एक को बराबरी खेलेको थियो।
"> विमलाको ह्याट्रिकमा त्रिभुवन आर्मी विजयी: Dekhapadhi सातदोबाटोस्थित एन्फा मुख्यालय आज आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गर्नुबाहेक दीपा राई, शर्मिला थापा, भुजुङ्‍गा राई र हेमा चौधरीले एक-एक गोल गरे।
• जितसँगै चार अंक जोडेको त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ।
विमलाको ह्याट्रिकमा त्रिभुवन आर्मी विजयी
काठमाडौं। विमला चौधरीको ह्याट्रिकप्रेरित विभागीय क्लब त्रिभुवन आर्मीले आज वालिङ नगरपालिकामाथि ७-० को नतिजा निकाल्दै राष्ट्रिय महिला फुटबल लिगको शीर्ष स्थानमा उक्लिएको छ।
लिगमा आर्मी क्लबको यो पहिलो जित हो। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो। जितसँगै चार अंक जोडेको त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। दुवै टिमको समान चार अंक भए पनि गोलअन्तरमा आर्मी अगाडि भएको हो।
आज दोस्रो खेलमा बिराटनगर महानगरपालिकालाई पराजित गरे एपीएफ शीर्ष स्थानमा उक्लनेछ। एपीएफले यसअघि चन्द्रपुर नगरपालिकालाई ६-० ले पराजित गरेको थियो।
वालिङले आज तीन विदेशी खेलाडीलाई  मैदान उतारे पनि नतिजा भने आफ्नो पक्षमा पार्न सकेन।
त्रिभुवन आर्मी क्लबले १४औं मिनेटमा अग्रता लिएको थियो।  विमलाले शर्मिला थापाको क्रसमा गोल गरेकी हुन्।
दीपाले  २८औं मिनेटमा अग्रता दोब्बर बनाइन्।  ४४ औं मिनेटमा शर्मिलाले अर्को गोल थपिन्।
६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी विमलाले ७५औं मिनेटमा ह्याट्रिक गरिन्। लिगमा यो दोस्रो ह्याट्रिक हो। यसअघि एपीएफकि  सावित्राले चन्द्रपुरविरूद्द ह्याट्रिक गरेकी थिइन्।
लिगमा वालिङको यो पहिलो हार हो। वालिङले पहिलो खेलमा  विराटनगर महानगरपालिकासँग एक-एक को बराबरी खेलेको थियो।
प्रतिक्रिया दिनुहोस्