काठमाडौं। आदील खान र इशान पाण्डेको अर्धशतक बनाएपछि बागमती प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई दुई सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुलपानी क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २० रन बनाएको छ।

बागमतीका लागि आदीलले ५५ रन बनाए भने इशानले ५१ रन बनाए। आदीलले ८७ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे।

इशानले ५३ बलमा चार चौका र दुई छक्का प्रहार गरे। इशान र आदीलबाहेक आकाश थापाले ३९, पृथु बास्कोटाले २९, कप्तान ज्ञानेन्द्र मल्लले १४ रन बनाउँदा नन्दन यादव ११ रनमा अविजित रहे।

लुम्बिनीका दीपेन्द्र रावतले तीन विकेट लिँदा कप्तान कृष्ण कर्की र सन्दीप सुनारले समान दुई विकेट लिए। विक्रम भुसाल र अनिल खरेलको नाममा एक एक विकेट रह्यो।

समूह ‘बी’ मा रहेको बागमती र लुम्बिनी प्रदेशले आजको खेल निकै महत्वपूर्ण छ। समान तीन खेल खेलेको बागमती प्रदेश ६ अंकका साथ शीर्ष स्थानमा छ भने लुम्बिनी प्रदेश चार अंकका साथ दोस्रो स्थानमा छ। चार अंक नै जोडेको नेपाल पुलिस क्लब तेस्रो स्थानमा छ।

आज जितेमा बागमतीले अन्तिम चारमा स्थान पक्का गर्ने छ। लुम्बिनीले जिते अन्तिम चारमा पुग्ने सम्भावना कायम राख्नेछ।

" /> काठमाडौं। आदील खान र इशान पाण्डेको अर्धशतक बनाएपछि बागमती प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई दुई सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुलपानी क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २० रन बनाएको छ।

बागमतीका लागि आदीलले ५५ रन बनाए भने इशानले ५१ रन बनाए। आदीलले ८७ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे।

इशानले ५३ बलमा चार चौका र दुई छक्का प्रहार गरे। इशान र आदीलबाहेक आकाश थापाले ३९, पृथु बास्कोटाले २९, कप्तान ज्ञानेन्द्र मल्लले १४ रन बनाउँदा नन्दन यादव ११ रनमा अविजित रहे।

लुम्बिनीका दीपेन्द्र रावतले तीन विकेट लिँदा कप्तान कृष्ण कर्की र सन्दीप सुनारले समान दुई विकेट लिए। विक्रम भुसाल र अनिल खरेलको नाममा एक एक विकेट रह्यो।

समूह ‘बी’ मा रहेको बागमती र लुम्बिनी प्रदेशले आजको खेल निकै महत्वपूर्ण छ। समान तीन खेल खेलेको बागमती प्रदेश ६ अंकका साथ शीर्ष स्थानमा छ भने लुम्बिनी प्रदेश चार अंकका साथ दोस्रो स्थानमा छ। चार अंक नै जोडेको नेपाल पुलिस क्लब तेस्रो स्थानमा छ।

आज जितेमा बागमतीले अन्तिम चारमा स्थान पक्का गर्ने छ। लुम्बिनीले जिते अन्तिम चारमा पुग्ने सम्भावना कायम राख्नेछ।

"> लुम्बिनी प्रदेशलाई बागमतीले दियो दुई सय २१ रनको लक्ष्य: Dekhapadhi आदील खान र इशान पाण्डेको अर्धशतक बनाएपछि बागमती प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई दुई सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ।  ">
लुम्बिनी प्रदेशलाई बागमतीले दियो दुई सय २१ रनको लक्ष्य
काठमाडौं। आदील खान र इशान पाण्डेको अर्धशतक बनाएपछि बागमती प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई दुई सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुलपानी क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २० रन बनाएको छ।

बागमतीका लागि आदीलले ५५ रन बनाए भने इशानले ५१ रन बनाए। आदीलले ८७ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे।

इशानले ५३ बलमा चार चौका र दुई छक्का प्रहार गरे। इशान र आदीलबाहेक आकाश थापाले ३९, पृथु बास्कोटाले २९, कप्तान ज्ञानेन्द्र मल्लले १४ रन बनाउँदा नन्दन यादव ११ रनमा अविजित रहे।

लुम्बिनीका दीपेन्द्र रावतले तीन विकेट लिँदा कप्तान कृष्ण कर्की र सन्दीप सुनारले समान दुई विकेट लिए। विक्रम भुसाल र अनिल खरेलको नाममा एक एक विकेट रह्यो।

समूह ‘बी’ मा रहेको बागमती र लुम्बिनी प्रदेशले आजको खेल निकै महत्वपूर्ण छ। समान तीन खेल खेलेको बागमती प्रदेश ६ अंकका साथ शीर्ष स्थानमा छ भने लुम्बिनी प्रदेश चार अंकका साथ दोस्रो स्थानमा छ। चार अंक नै जोडेको नेपाल पुलिस क्लब तेस्रो स्थानमा छ।

आज जितेमा बागमतीले अन्तिम चारमा स्थान पक्का गर्ने छ। लुम्बिनीले जिते अन्तिम चारमा पुग्ने सम्भावना कायम राख्नेछ।

प्रतिक्रिया दिनुहोस्