काठमाडौं। हरिशंकर शाहको अर्धशतकप्रेरित प्रदेश २ ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई एक सय ९६ रनको विजयी लक्ष्य पेस गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान खडक बोहराले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो।

प्रदेश २ का हरिशंकरले ७३ बलमा नौ चौकासहित ६० रन बनाए। विवेक यादवले ४१ रन बनाउँदा महबुब आलमले २३ रन जोडे। राहुलप्रताप सिंहले १२ रन बनाउँदा कुमार थापा ११ रनमा अविजित रहे।

सुदूरपश्चिमका नरेन्द्र साउद र शेर मल्लले समान तीन विकेट लिए। अरुण ऐरीले दुई विकेट लिँदा हेमन्त धामी र भोजराज भट्टको नाममा एक एक विकेट रह्यो।

सुदूरपश्चिम यसअघि तीन खेलमा पराजित सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ। प्रदेश २ को भने गणितीय सम्भावना कायमै छ। दुवै टिमले कुनै अंक जोड्न सकेको छैन।

" /> काठमाडौं। हरिशंकर शाहको अर्धशतकप्रेरित प्रदेश २ ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई एक सय ९६ रनको विजयी लक्ष्य पेस गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान खडक बोहराले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो।

प्रदेश २ का हरिशंकरले ७३ बलमा नौ चौकासहित ६० रन बनाए। विवेक यादवले ४१ रन बनाउँदा महबुब आलमले २३ रन जोडे। राहुलप्रताप सिंहले १२ रन बनाउँदा कुमार थापा ११ रनमा अविजित रहे।

सुदूरपश्चिमका नरेन्द्र साउद र शेर मल्लले समान तीन विकेट लिए। अरुण ऐरीले दुई विकेट लिँदा हेमन्त धामी र भोजराज भट्टको नाममा एक एक विकेट रह्यो।

सुदूरपश्चिम यसअघि तीन खेलमा पराजित सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ। प्रदेश २ को भने गणितीय सम्भावना कायमै छ। दुवै टिमले कुनै अंक जोड्न सकेको छैन।

"> सुदूरपश्चिमलाई एक सय ९६ रनको लक्ष्य: Dekhapadhi प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो।
• प्रदेश २ का हरिशंकरले ७३ बलमा नौ चौकासहित ६० रन बनाए।
• सुदूरपश्चिमका नरेन्द्र साउद र शेर मल्लले समान तीन विकेट लिए।

सुदूरपश्चिमलाई एक सय ९६ रनको लक्ष्य
काठमाडौं। हरिशंकर शाहको अर्धशतकप्रेरित प्रदेश २ ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई एक सय ९६ रनको विजयी लक्ष्य पेस गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान खडक बोहराले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो।

प्रदेश २ का हरिशंकरले ७३ बलमा नौ चौकासहित ६० रन बनाए। विवेक यादवले ४१ रन बनाउँदा महबुब आलमले २३ रन जोडे। राहुलप्रताप सिंहले १२ रन बनाउँदा कुमार थापा ११ रनमा अविजित रहे।

सुदूरपश्चिमका नरेन्द्र साउद र शेर मल्लले समान तीन विकेट लिए। अरुण ऐरीले दुई विकेट लिँदा हेमन्त धामी र भोजराज भट्टको नाममा एक एक विकेट रह्यो।

सुदूरपश्चिम यसअघि तीन खेलमा पराजित सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ। प्रदेश २ को भने गणितीय सम्भावना कायमै छ। दुवै टिमले कुनै अंक जोड्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्