काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बागमती प्रदेश र प्रदेश दुईले पहिले ब्याटिङ गरेका छन्।
मुलपानी क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
समूह ‘बी’ मा बागमती ६ अंकका साथ शीर्ष स्थानमा छ। लुम्बिनी भने चार अंकका साथ दोस्रो स्थानमा छ। समूह ‘बी’ समान चार अंकका साथ नेपाल पुलिस क्लब तेस्रो स्थानमा छ।
लुम्बिनीलाई अन्तिम चारमा स्थान बनाउनका लागि आजको खेल महत्वपूर्ण छ। आजको खेलमा पराजित भए लुम्बिनीका यात्रा समाप्त हुन सक्छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टर जितेर बलिङ गर्ने निर्णय गरेपछि प्रदेश दुईले ब्याटिङ थालेको हो। सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ भने प्रदेश २ को गणितीय सम्भावना बाँकी नै छ।

प्रधानमन्त्री कप क्रिकेटः बागमती र प्रदेश दुई पहिलो ब्याटिङ गर्दै: Dekhapadhi
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बागमती प्रदेश र प्रदेश दुईले पहिले ब्याटिङ गरेका छन्। मुलपानी क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

प्रधानमन्त्री कप क्रिकेटः बागमती र प्रदेश दुई पहिलो ब्याटिङ गर्दै