काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको एसी मिलान गएराति घरेलु मैदानमै पराजित भएको छ। सान सिरोमा मिलानले एटलान्टालाई ३–० को नतिजा सुम्पिएको हो।

पाहुना टोली एटलान्टाले क्रिष्टेन रोमेरोको गोलबाट २६ औं मिनेटमा अग्रता लिएको थियो। ५३ औं मिनेटमा जोसिप इलिसिकले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। ७७औं मिनेटमा डुबान जापाटाले अर्को गोल थपेपछि मिलान घरेलु मैदानमा स्तब्ध बनेको थियो।

जितसँगै एटलान्टा चौथो स्थानमा उक्लिएको छ। एटलान्टाले १९ खेलबाट ३६ अंक जोडेको छ। जुन शीर्ष स्थानका मिलानको भन्दा सात अंकले पछाडि हो। समान खेलबाट मिलानले ४३ अंक जोडेको छ।

इटालियन सिरीमा गएराति दोस्रो स्थानको इन्टर मिलान युडिनेससँग गोलरहित बराबरीमा रोकियो। यससँगै इन्टरले मिलानसँगको दुरी घटाउने मौका गुमायो। इन्टर ४१ अंकका साथ दोस्रो स्थानमा छ।

एएस रोमाले स्पेजियालाई ४–३ ले पराजित गरेको छ। जितसँगै १९ खेलबाट ३७ अंक जोडेको रोमा तेस्रो स्थानमा उक्लिएको छ।

" /> काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको एसी मिलान गएराति घरेलु मैदानमै पराजित भएको छ। सान सिरोमा मिलानले एटलान्टालाई ३–० को नतिजा सुम्पिएको हो।

पाहुना टोली एटलान्टाले क्रिष्टेन रोमेरोको गोलबाट २६ औं मिनेटमा अग्रता लिएको थियो। ५३ औं मिनेटमा जोसिप इलिसिकले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। ७७औं मिनेटमा डुबान जापाटाले अर्को गोल थपेपछि मिलान घरेलु मैदानमा स्तब्ध बनेको थियो।

जितसँगै एटलान्टा चौथो स्थानमा उक्लिएको छ। एटलान्टाले १९ खेलबाट ३६ अंक जोडेको छ। जुन शीर्ष स्थानका मिलानको भन्दा सात अंकले पछाडि हो। समान खेलबाट मिलानले ४३ अंक जोडेको छ।

इटालियन सिरीमा गएराति दोस्रो स्थानको इन्टर मिलान युडिनेससँग गोलरहित बराबरीमा रोकियो। यससँगै इन्टरले मिलानसँगको दुरी घटाउने मौका गुमायो। इन्टर ४१ अंकका साथ दोस्रो स्थानमा छ।

एएस रोमाले स्पेजियालाई ४–३ ले पराजित गरेको छ। जितसँगै १९ खेलबाट ३७ अंक जोडेको रोमा तेस्रो स्थानमा उक्लिएको छ।

"> शीर्ष क्लब मिलान घरेलु मैदानमा स्तब्ध: Dekhapadhi इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको एसी मिलान गएराति घरेलु मैदानमै पराजित भएको छ। सान सिरोमा मिलानले एटलान्टालाई ३–० को नतिजा सुम्पिएको हो।
• जितसँगै एटलान्टा चौथो स्थानमा उक्लिएको छ। एटलान्टाले १९ खेलबाट ३६ अंक जोडेको छ। जुन शीर्ष स्थानका मिलानको भन्दा सात अंकले पछाडि हो। समान खेलबाट मिलानले ४३ अंक जोडेको छ।

शीर्ष क्लब मिलान घरेलु मैदानमा स्तब्ध
काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको एसी मिलान गएराति घरेलु मैदानमै पराजित भएको छ। सान सिरोमा मिलानले एटलान्टालाई ३–० को नतिजा सुम्पिएको हो।

पाहुना टोली एटलान्टाले क्रिष्टेन रोमेरोको गोलबाट २६ औं मिनेटमा अग्रता लिएको थियो। ५३ औं मिनेटमा जोसिप इलिसिकले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। ७७औं मिनेटमा डुबान जापाटाले अर्को गोल थपेपछि मिलान घरेलु मैदानमा स्तब्ध बनेको थियो।

जितसँगै एटलान्टा चौथो स्थानमा उक्लिएको छ। एटलान्टाले १९ खेलबाट ३६ अंक जोडेको छ। जुन शीर्ष स्थानका मिलानको भन्दा सात अंकले पछाडि हो। समान खेलबाट मिलानले ४३ अंक जोडेको छ।

इटालियन सिरीमा गएराति दोस्रो स्थानको इन्टर मिलान युडिनेससँग गोलरहित बराबरीमा रोकियो। यससँगै इन्टरले मिलानसँगको दुरी घटाउने मौका गुमायो। इन्टर ४१ अंकका साथ दोस्रो स्थानमा छ।

एएस रोमाले स्पेजियालाई ४–३ ले पराजित गरेको छ। जितसँगै १९ खेलबाट ३७ अंक जोडेको रोमा तेस्रो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्