काठमाडौं । सन्दीप जोरको अर्धशतकप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ) ले आज प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले ४९.५ ओभारमा सबै विकेट गुमाएर दुई सय १८ रन बनायो ।  दुई सय १९ रनको लक्ष्य पछ्याएको कर्णालीले ४३.२ ओभरमा एक सय ४७ रन बनाउँदा सबै विकेट गुमायो ।

एपीएफको यो लगातार तेस्रो जित हो ।  जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपीएफ शीर्ष स्थानमा छ । समान अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ ।  कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

एपीएफका सन्दीपले ७६ बलमा पाँच चौका र दुई छक्कासहित ६० रन बनाएका छन्। सन्दीप बाहेक एपीएफका लागि  अमर राटेलाले ३१, सुबास खकुरेलले २३ तथा शंकर राना र भुवन कार्कीले समान १५ रन बनाएअ।  वसन्त रेग्मीले १४, किशोर महतोले १३, सुमित महर्जनले १० रन बनाए।

कर्णालीका लागि अनुज चुनरा र रविन्द्र शाहीले तीन विकेट लिए । राज शाह र दिवान पुनले समान दुई विकेट लिए ।

दुई सय १९ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि हेमन्त ओलीले सबैभन्दा धेरै ५८ रन बनाए। हिमान्सु शाहीले २०, रबिन्द्र शाहीले १४ तथा अभिषेक ठकुरी र राज शाहले समान १२ रन बनाए ।

एपीएफका किशोर महतो र वसन्त रेग्मीले समान तीन विकेट लिए । भुवन कार्कीले दुई र शरद भेषावकरले एक विकेट लिए ।

" /> काठमाडौं । सन्दीप जोरको अर्धशतकप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ) ले आज प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले ४९.५ ओभारमा सबै विकेट गुमाएर दुई सय १८ रन बनायो ।  दुई सय १९ रनको लक्ष्य पछ्याएको कर्णालीले ४३.२ ओभरमा एक सय ४७ रन बनाउँदा सबै विकेट गुमायो ।

एपीएफको यो लगातार तेस्रो जित हो ।  जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपीएफ शीर्ष स्थानमा छ । समान अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ ।  कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

एपीएफका सन्दीपले ७६ बलमा पाँच चौका र दुई छक्कासहित ६० रन बनाएका छन्। सन्दीप बाहेक एपीएफका लागि  अमर राटेलाले ३१, सुबास खकुरेलले २३ तथा शंकर राना र भुवन कार्कीले समान १५ रन बनाएअ।  वसन्त रेग्मीले १४, किशोर महतोले १३, सुमित महर्जनले १० रन बनाए।

कर्णालीका लागि अनुज चुनरा र रविन्द्र शाहीले तीन विकेट लिए । राज शाह र दिवान पुनले समान दुई विकेट लिए ।

दुई सय १९ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि हेमन्त ओलीले सबैभन्दा धेरै ५८ रन बनाए। हिमान्सु शाहीले २०, रबिन्द्र शाहीले १४ तथा अभिषेक ठकुरी र राज शाहले समान १२ रन बनाए ।

एपीएफका किशोर महतो र वसन्त रेग्मीले समान तीन विकेट लिए । भुवन कार्कीले दुई र शरद भेषावकरले एक विकेट लिए ।

"> एपीएफ अन्तिम चारमा, कर्णाली बाहिरियो : Dekhapadhi प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।
• जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपीएफ शीर्ष स्थानमा छ । समान अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ ।

एपीएफ अन्तिम चारमा, कर्णाली बाहिरियो
काठमाडौं । सन्दीप जोरको अर्धशतकप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ) ले आज प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले ४९.५ ओभारमा सबै विकेट गुमाएर दुई सय १८ रन बनायो ।  दुई सय १९ रनको लक्ष्य पछ्याएको कर्णालीले ४३.२ ओभरमा एक सय ४७ रन बनाउँदा सबै विकेट गुमायो ।

एपीएफको यो लगातार तेस्रो जित हो ।  जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपीएफ शीर्ष स्थानमा छ । समान अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ ।  कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

एपीएफका सन्दीपले ७६ बलमा पाँच चौका र दुई छक्कासहित ६० रन बनाएका छन्। सन्दीप बाहेक एपीएफका लागि  अमर राटेलाले ३१, सुबास खकुरेलले २३ तथा शंकर राना र भुवन कार्कीले समान १५ रन बनाएअ।  वसन्त रेग्मीले १४, किशोर महतोले १३, सुमित महर्जनले १० रन बनाए।

कर्णालीका लागि अनुज चुनरा र रविन्द्र शाहीले तीन विकेट लिए । राज शाह र दिवान पुनले समान दुई विकेट लिए ।

दुई सय १९ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि हेमन्त ओलीले सबैभन्दा धेरै ५८ रन बनाए। हिमान्सु शाहीले २०, रबिन्द्र शाहीले १४ तथा अभिषेक ठकुरी र राज शाहले समान १२ रन बनाए ।

एपीएफका किशोर महतो र वसन्त रेग्मीले समान तीन विकेट लिए । भुवन कार्कीले दुई र शरद भेषावकरले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्