काठमाडौं। एन्जेलो म्याथ्युज, निरोशन दिकवेला, दिलरूवन परेरा र दिनेश चण्डीमलको प्रदर्शनमा श्रीलंकाले इङ्ल्याण्डविरुद्धको पहिलो दोस्रो टेष्टमा राम्रो प्रदर्शन गरेको छ।

म्याथ्युजले शतक तथा दिकवेला, परेरा र चन्डीमलले अर्धशतक बनाएपछि श्रीलंकाले पहिलो इनिङमा ३८१  रन बनाएको छ।

म्याथ्युजले ११० रन बनाए भने दिकवेलाले ९२ रन बनाए। श्रीलंकाले २२९-४ को स्थितिबाट दोस्रो दिनको सुरुवात गरेको थियो। म्याथ्युज १०७ र दिकवेला १९ रनको स्थितिमा थिए।

म्याथ्युजले चन्डीमलसँग चौथो विकेटका लागि ११७ रनको साझेदारी गरे। चन्डीमलले ५२ रन बनाए। त्यसपछि म्याथ्युजले दिकवेलासँग ३९ रनको साझेदारी गरे।

म्याथ्युज ११० रन बनाएर आउट भए। त्यसपछि दिकवेलाले परेरासँग सातौं विकेटका ललागी ८९ रनको साझेदारी गरे। दिकवेलाले ९२ रन बनाए भने परेरा ६७ रन बनाएर पवेलियन फर्किए।

इङ्ल्याण्डका जेम्स एन्डरसनले ६ विकेट लिए। उनले ४० रन दिएर ६ विकेट लिएका हुन। एन्डरसनबाहेक मार्क उडले तीन तथा साम कुरानले एक विकेट लिए।

" /> काठमाडौं। एन्जेलो म्याथ्युज, निरोशन दिकवेला, दिलरूवन परेरा र दिनेश चण्डीमलको प्रदर्शनमा श्रीलंकाले इङ्ल्याण्डविरुद्धको पहिलो दोस्रो टेष्टमा राम्रो प्रदर्शन गरेको छ।

म्याथ्युजले शतक तथा दिकवेला, परेरा र चन्डीमलले अर्धशतक बनाएपछि श्रीलंकाले पहिलो इनिङमा ३८१  रन बनाएको छ।

म्याथ्युजले ११० रन बनाए भने दिकवेलाले ९२ रन बनाए। श्रीलंकाले २२९-४ को स्थितिबाट दोस्रो दिनको सुरुवात गरेको थियो। म्याथ्युज १०७ र दिकवेला १९ रनको स्थितिमा थिए।

म्याथ्युजले चन्डीमलसँग चौथो विकेटका लागि ११७ रनको साझेदारी गरे। चन्डीमलले ५२ रन बनाए। त्यसपछि म्याथ्युजले दिकवेलासँग ३९ रनको साझेदारी गरे।

म्याथ्युज ११० रन बनाएर आउट भए। त्यसपछि दिकवेलाले परेरासँग सातौं विकेटका ललागी ८९ रनको साझेदारी गरे। दिकवेलाले ९२ रन बनाए भने परेरा ६७ रन बनाएर पवेलियन फर्किए।

इङ्ल्याण्डका जेम्स एन्डरसनले ६ विकेट लिए। उनले ४० रन दिएर ६ विकेट लिएका हुन। एन्डरसनबाहेक मार्क उडले तीन तथा साम कुरानले एक विकेट लिए।

"> म्याथ्युज, दिकवेला र परेराको उत्कृष्ट ब्याटिङमा श्रीलंका बलियो: Dekhapadhi
म्याथ्युज, दिकवेला र परेराको उत्कृष्ट ब्याटिङमा श्रीलंका बलियो
काठमाडौं। एन्जेलो म्याथ्युज, निरोशन दिकवेला, दिलरूवन परेरा र दिनेश चण्डीमलको प्रदर्शनमा श्रीलंकाले इङ्ल्याण्डविरुद्धको पहिलो दोस्रो टेष्टमा राम्रो प्रदर्शन गरेको छ।

म्याथ्युजले शतक तथा दिकवेला, परेरा र चन्डीमलले अर्धशतक बनाएपछि श्रीलंकाले पहिलो इनिङमा ३८१  रन बनाएको छ।

म्याथ्युजले ११० रन बनाए भने दिकवेलाले ९२ रन बनाए। श्रीलंकाले २२९-४ को स्थितिबाट दोस्रो दिनको सुरुवात गरेको थियो। म्याथ्युज १०७ र दिकवेला १९ रनको स्थितिमा थिए।

म्याथ्युजले चन्डीमलसँग चौथो विकेटका लागि ११७ रनको साझेदारी गरे। चन्डीमलले ५२ रन बनाए। त्यसपछि म्याथ्युजले दिकवेलासँग ३९ रनको साझेदारी गरे।

म्याथ्युज ११० रन बनाएर आउट भए। त्यसपछि दिकवेलाले परेरासँग सातौं विकेटका ललागी ८९ रनको साझेदारी गरे। दिकवेलाले ९२ रन बनाए भने परेरा ६७ रन बनाएर पवेलियन फर्किए।

इङ्ल्याण्डका जेम्स एन्डरसनले ६ विकेट लिए। उनले ४० रन दिएर ६ विकेट लिएका हुन। एन्डरसनबाहेक मार्क उडले तीन तथा साम कुरानले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्