काठमाडौं। कप्तान कृष्ण कार्कीको अलराउण्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले आज प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा ६२ रन बनाउँदा सबै विकेट गुमाएको  थियो। जारी प्रतियोगितामा बनेको यो सबभन्दा सानो योगफल हो। ६३ रनको लक्ष्य लुम्बिनी प्रदेशले १४.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेका थियो।

समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले यसअघि दुई खेलमा पराजित भइसकेको छ। लुम्बिनी प्रदेश भने यो दोस्रो जित हो। यसअघि लुम्बिनीले  एकमा जित र एक खेलमा पराजित भएको छ। जितसंगै लुम्बिनी चार अंकका साथ  दोस्रो स्थानमा छ भने सुदूरपश्चिमले अन्तिम स्थानमा छ।

सुदूरपश्चिमका लागि नारायण जोशीले १७ रन बनाउँदा सन्तोष भट्टले ११ रन बनाए। त्यसबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीका कृष्णले १० ओभरमा तीन मेडनसहित १७ रन दिएर चार विकेट लिए। कृष्णलाई अनिल खरेल र विक्रम भुसालले समान दुई विकेट लिएर साथ दिए। सन्दीप सुनार र दीपेन्द्र रावतको नाममा एक एक विकेट रह्यो।

६३ रनको लक्ष्य पूरा गर्नेक्रममा सौरभ खनालले १८ रन बनाए। सौरभले यसअघिका दुवै खेलमा अर्धशतक बनाएका थिए। कृष्णले १५ रन बनाउँदा प्रकाश केसी १७ रनमा अविजित रहे।

सुदूरपश्चिममा शेर मल्लले दुई तथा विनोद लामाले एक विकेट लिए।

" /> काठमाडौं। कप्तान कृष्ण कार्कीको अलराउण्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले आज प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा ६२ रन बनाउँदा सबै विकेट गुमाएको  थियो। जारी प्रतियोगितामा बनेको यो सबभन्दा सानो योगफल हो। ६३ रनको लक्ष्य लुम्बिनी प्रदेशले १४.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेका थियो।

समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले यसअघि दुई खेलमा पराजित भइसकेको छ। लुम्बिनी प्रदेश भने यो दोस्रो जित हो। यसअघि लुम्बिनीले  एकमा जित र एक खेलमा पराजित भएको छ। जितसंगै लुम्बिनी चार अंकका साथ  दोस्रो स्थानमा छ भने सुदूरपश्चिमले अन्तिम स्थानमा छ।

सुदूरपश्चिमका लागि नारायण जोशीले १७ रन बनाउँदा सन्तोष भट्टले ११ रन बनाए। त्यसबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीका कृष्णले १० ओभरमा तीन मेडनसहित १७ रन दिएर चार विकेट लिए। कृष्णलाई अनिल खरेल र विक्रम भुसालले समान दुई विकेट लिएर साथ दिए। सन्दीप सुनार र दीपेन्द्र रावतको नाममा एक एक विकेट रह्यो।

६३ रनको लक्ष्य पूरा गर्नेक्रममा सौरभ खनालले १८ रन बनाए। सौरभले यसअघिका दुवै खेलमा अर्धशतक बनाएका थिए। कृष्णले १५ रन बनाउँदा प्रकाश केसी १७ रनमा अविजित रहे।

सुदूरपश्चिममा शेर मल्लले दुई तथा विनोद लामाले एक विकेट लिए।

"> लगातर दोस्रो जितपछि लुम्बिनी दोस्रो स्थानमा: Dekhapadhi मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा ६२ रन बनाउँदा सबै विकेट गुमाएको  थियो।
• जारी प्रतियोगितामा बनेको यो सबभन्दा सानो योगफल हो। ६३ रनको लक्ष्य लुम्बिनी प्रदेशले १४.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेका थियो।

लगातर दोस्रो जितपछि लुम्बिनी दोस्रो स्थानमा
काठमाडौं। कप्तान कृष्ण कार्कीको अलराउण्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले आज प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा ६२ रन बनाउँदा सबै विकेट गुमाएको  थियो। जारी प्रतियोगितामा बनेको यो सबभन्दा सानो योगफल हो। ६३ रनको लक्ष्य लुम्बिनी प्रदेशले १४.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेका थियो।

समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले यसअघि दुई खेलमा पराजित भइसकेको छ। लुम्बिनी प्रदेश भने यो दोस्रो जित हो। यसअघि लुम्बिनीले  एकमा जित र एक खेलमा पराजित भएको छ। जितसंगै लुम्बिनी चार अंकका साथ  दोस्रो स्थानमा छ भने सुदूरपश्चिमले अन्तिम स्थानमा छ।

सुदूरपश्चिमका लागि नारायण जोशीले १७ रन बनाउँदा सन्तोष भट्टले ११ रन बनाए। त्यसबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीका कृष्णले १० ओभरमा तीन मेडनसहित १७ रन दिएर चार विकेट लिए। कृष्णलाई अनिल खरेल र विक्रम भुसालले समान दुई विकेट लिएर साथ दिए। सन्दीप सुनार र दीपेन्द्र रावतको नाममा एक एक विकेट रह्यो।

६३ रनको लक्ष्य पूरा गर्नेक्रममा सौरभ खनालले १८ रन बनाए। सौरभले यसअघिका दुवै खेलमा अर्धशतक बनाएका थिए। कृष्णले १५ रन बनाउँदा प्रकाश केसी १७ रनमा अविजित रहे।

सुदूरपश्चिममा शेर मल्लले दुई तथा विनोद लामाले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्