काठमाडौं। सुदूरपश्चिम प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा खराब प्रदर्शन गरेको छ। सुदूरपश्चिमले ६२ रन बनाउँदा सबै विकेट गुमाएको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा ६२ रन बनाउँदा सबै विकेट गुमाएको हो। जारी प्रतियोगितामा बनेको यो सबभन्दा सानो योगफल हो।

सुदूरपश्चिमका लागि नारायण जोशीले १७ रन बनाउँदा सन्तोष भट्टले ११ रन बनाए। त्यसबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीका कृष्णले १० ओभरमा तीन मेडनसहित १७ रन दिएर चार विकेट लिए। कृष्णलाई अनिल खरेल र विक्रम भुसालले समान दुई विकेट लिएर साथ दिए। सन्दीप सुनार र दीपेन्द्र रावतको नाममा एक एक विकेट रह्यो।

समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले यसअघि दुई खेलमा पराजित भइसकेको छ। लुम्बिनी प्रदेश भने एकमा जित र एक खेलमा पराजित भएको छ। दुई अंकका साथ लुम्बिनी तेस्रो स्थानमा छ भने सुदूरपश्चिमले अन्तिम स्थानमा छ।

" /> काठमाडौं। सुदूरपश्चिम प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा खराब प्रदर्शन गरेको छ। सुदूरपश्चिमले ६२ रन बनाउँदा सबै विकेट गुमाएको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा ६२ रन बनाउँदा सबै विकेट गुमाएको हो। जारी प्रतियोगितामा बनेको यो सबभन्दा सानो योगफल हो।

सुदूरपश्चिमका लागि नारायण जोशीले १७ रन बनाउँदा सन्तोष भट्टले ११ रन बनाए। त्यसबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीका कृष्णले १० ओभरमा तीन मेडनसहित १७ रन दिएर चार विकेट लिए। कृष्णलाई अनिल खरेल र विक्रम भुसालले समान दुई विकेट लिएर साथ दिए। सन्दीप सुनार र दीपेन्द्र रावतको नाममा एक एक विकेट रह्यो।

समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले यसअघि दुई खेलमा पराजित भइसकेको छ। लुम्बिनी प्रदेश भने एकमा जित र एक खेलमा पराजित भएको छ। दुई अंकका साथ लुम्बिनी तेस्रो स्थानमा छ भने सुदूरपश्चिमले अन्तिम स्थानमा छ।

"> सुदूरपश्चिमको खराब प्रदर्शन, लुम्बिनीलाई ६३ रनको लक्ष्य: Dekhapadhi मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा ६२ रन बनाउँदा सबै विकेट गुमाएको हो।
• जारी प्रतियोगितामा बनेको यो सबभन्दा सानो योगफल हो।

सुदूरपश्चिमको खराब प्रदर्शन, लुम्बिनीलाई ६३ रनको लक्ष्य
काठमाडौं। सुदूरपश्चिम प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा खराब प्रदर्शन गरेको छ। सुदूरपश्चिमले ६२ रन बनाउँदा सबै विकेट गुमाएको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा ६२ रन बनाउँदा सबै विकेट गुमाएको हो। जारी प्रतियोगितामा बनेको यो सबभन्दा सानो योगफल हो।

सुदूरपश्चिमका लागि नारायण जोशीले १७ रन बनाउँदा सन्तोष भट्टले ११ रन बनाए। त्यसबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीका कृष्णले १० ओभरमा तीन मेडनसहित १७ रन दिएर चार विकेट लिए। कृष्णलाई अनिल खरेल र विक्रम भुसालले समान दुई विकेट लिएर साथ दिए। सन्दीप सुनार र दीपेन्द्र रावतको नाममा एक एक विकेट रह्यो।

समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले यसअघि दुई खेलमा पराजित भइसकेको छ। लुम्बिनी प्रदेश भने एकमा जित र एक खेलमा पराजित भएको छ। दुई अंकका साथ लुम्बिनी तेस्रो स्थानमा छ भने सुदूरपश्चिमले अन्तिम स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्