काठमाडौं। म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना ह्यामस्ट्रिङ चोटका कारण कम्तीमा चार हप्ता मैदानबाहिर हुने भएका छन्।

बेल्जियमका २९ वर्षीय मिडफिल्डर डी ब्रयना बुधबार एस्टन भिल्लाविरुद्धको खेलमा घाइते भएका हुन्। प्रिमियर लिगको उक्त खेलमा सिटी २-० ले विजयी भएको थियो।

सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले डी ब्रुयना चारदेखि ६ हप्ता मैदानबाहिर हुने बताएका हुन्। उनी शनिबार एफए कपको चौथो चरणमा चेल्थेनहमविरुद्धको खेलमा पनि उपलब्ध हुने छैनन्।

डी ब्रुयनाले अब सिटीको १० खेल गुमाउने सम्भावना छ। त्यसमा च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेग पनि पर्छ। सिटीले च्याम्पियन्स लिगमा बोरुसिया मोन्चेनग्लाडबचसँग २४ फेब्रुअरीमा खेल्नेछ।

सिटी सबैखाले प्रतियोगिता गरी १६ खेलसम्म अपराजित छ। सिटीले पछिल्लो ९ खेलमा विजय हासिल गरेको छ। सिटी अहिले प्रिमियर लिगको दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडभन्दा दुई अंकले पछाडि हो। यद्यपि, युनाइटेडभन्दा सिटीले एक खेल कम खेलेको छ।

" /> काठमाडौं। म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना ह्यामस्ट्रिङ चोटका कारण कम्तीमा चार हप्ता मैदानबाहिर हुने भएका छन्।

बेल्जियमका २९ वर्षीय मिडफिल्डर डी ब्रयना बुधबार एस्टन भिल्लाविरुद्धको खेलमा घाइते भएका हुन्। प्रिमियर लिगको उक्त खेलमा सिटी २-० ले विजयी भएको थियो।

सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले डी ब्रुयना चारदेखि ६ हप्ता मैदानबाहिर हुने बताएका हुन्। उनी शनिबार एफए कपको चौथो चरणमा चेल्थेनहमविरुद्धको खेलमा पनि उपलब्ध हुने छैनन्।

डी ब्रुयनाले अब सिटीको १० खेल गुमाउने सम्भावना छ। त्यसमा च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेग पनि पर्छ। सिटीले च्याम्पियन्स लिगमा बोरुसिया मोन्चेनग्लाडबचसँग २४ फेब्रुअरीमा खेल्नेछ।

सिटी सबैखाले प्रतियोगिता गरी १६ खेलसम्म अपराजित छ। सिटीले पछिल्लो ९ खेलमा विजय हासिल गरेको छ। सिटी अहिले प्रिमियर लिगको दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडभन्दा दुई अंकले पछाडि हो। यद्यपि, युनाइटेडभन्दा सिटीले एक खेल कम खेलेको छ।

"> सिटीका डी ब्रुयना कम्तीमा चार हप्ता मैदानबाहिर: Dekhapadhi बेल्जियमका २९ वर्षीय मिडफिल्डर डी ब्रयना बुधबार एस्टन भिल्लाविरुद्धको खेलमा घाइते भएका हुन्।
• सिटीका प्रशिक्षक पेप ग्वाडीओलाले डी ब्रुयना चारदेखि ६ हप्ता मैदानबाहिर हुने बताएका छन्।
• डी ब्रुयनाले अब सिटीको १० खेल गुमाउने सम्भावना छ।

सिटीका डी ब्रुयना कम्तीमा चार हप्ता मैदानबाहिर
काठमाडौं। म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना ह्यामस्ट्रिङ चोटका कारण कम्तीमा चार हप्ता मैदानबाहिर हुने भएका छन्।

बेल्जियमका २९ वर्षीय मिडफिल्डर डी ब्रयना बुधबार एस्टन भिल्लाविरुद्धको खेलमा घाइते भएका हुन्। प्रिमियर लिगको उक्त खेलमा सिटी २-० ले विजयी भएको थियो।

सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले डी ब्रुयना चारदेखि ६ हप्ता मैदानबाहिर हुने बताएका हुन्। उनी शनिबार एफए कपको चौथो चरणमा चेल्थेनहमविरुद्धको खेलमा पनि उपलब्ध हुने छैनन्।

डी ब्रुयनाले अब सिटीको १० खेल गुमाउने सम्भावना छ। त्यसमा च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेग पनि पर्छ। सिटीले च्याम्पियन्स लिगमा बोरुसिया मोन्चेनग्लाडबचसँग २४ फेब्रुअरीमा खेल्नेछ।

सिटी सबैखाले प्रतियोगिता गरी १६ खेलसम्म अपराजित छ। सिटीले पछिल्लो ९ खेलमा विजय हासिल गरेको छ। सिटी अहिले प्रिमियर लिगको दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडभन्दा दुई अंकले पछाडि हो। यद्यपि, युनाइटेडभन्दा सिटीले एक खेल कम खेलेको छ।

प्रतिक्रिया दिनुहोस्