काठमाडौं। काइलियन एम्बाप्पेको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति १० खेलाडीमा सीमित मोन्टपेलियरमाथि ४-० को सहज विजय हासिल गरेको छ। जितसँगै पीएसजीले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको छ। 

मोन्टपेलियरका जोनास ओमलिनले १८औं मिनेटमा रातो कार्डको सामना गरेपछि पाहुना टोली १० खेलाडीमा सीमित बनेको थियो। 

३४औं मिनेटमा एम्बाप्पेको गोलबाट पीएसजीले अग्रता लियो। ६०औं मिनेटमा एम्बाप्पेकै पासमा नेइमारले अग्रता दोब्बर बनाए। त्यसको एक मिनेट बित्न नपाउँदै माउरो इकार्डीले तेस्रो गोल थपे। ६३औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीले सहज विजय हासिल गर्‍यो। 

तीन मिनेटको अन्तरालमा तीन गोल गरेपछि पीएसजीले सहजै तीन अंक जोड्यो। जितसँगै पीएसजीले २१ खेलबाट ४५ अंक जोडेको छ। जुन दोस्रो स्थानको लिलीभन्दा तीन अंकले अगाडि हो। लिलीले एक खेल कम खेलेको छ। २१ खेलबाट २८ अंक जोडेको मोन्टपेलियर ११औं स्थानमा छ।

" /> काठमाडौं। काइलियन एम्बाप्पेको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति १० खेलाडीमा सीमित मोन्टपेलियरमाथि ४-० को सहज विजय हासिल गरेको छ। जितसँगै पीएसजीले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको छ। 

मोन्टपेलियरका जोनास ओमलिनले १८औं मिनेटमा रातो कार्डको सामना गरेपछि पाहुना टोली १० खेलाडीमा सीमित बनेको थियो। 

३४औं मिनेटमा एम्बाप्पेको गोलबाट पीएसजीले अग्रता लियो। ६०औं मिनेटमा एम्बाप्पेकै पासमा नेइमारले अग्रता दोब्बर बनाए। त्यसको एक मिनेट बित्न नपाउँदै माउरो इकार्डीले तेस्रो गोल थपे। ६३औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीले सहज विजय हासिल गर्‍यो। 

तीन मिनेटको अन्तरालमा तीन गोल गरेपछि पीएसजीले सहजै तीन अंक जोड्यो। जितसँगै पीएसजीले २१ खेलबाट ४५ अंक जोडेको छ। जुन दोस्रो स्थानको लिलीभन्दा तीन अंकले अगाडि हो। लिलीले एक खेल कम खेलेको छ। २१ खेलबाट २८ अंक जोडेको मोन्टपेलियर ११औं स्थानमा छ।

"> पीएसजीको सहज जितमा एम्बाप्पेको दुई गोल: Dekhapadhi पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति १० खेलाडीमा सीमित मोन्टपेलियरमाथि ४-० को सहज विजय हासिल गरेको छ।
  • जितसँगै पीएसजीले २१ खेलबाट ४५ अंक जोडेको छ। जुन दोस्रो स्थानको लिलीभन्दा तीन अंकले अगाडि हो।
  • ">
    पीएसजीको सहज जितमा एम्बाप्पेको दुई गोल <p style="text-align: justify;">काठमाडौं। काइलियन एम्बाप्पेको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति १० खेलाडीमा सीमित मोन्टपेलियरमाथि ४-० को सहज विजय हासिल गरेको छ। जितसँगै पीएसजीले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको छ।&nbsp;</p> <p style="text-align: justify;">मोन्टपेलियरका जोनास ओमलिनले १८औं मिनेटमा रातो कार्डको सामना गरेपछि पाहुना टोली १० खेलाडीमा सीमित बनेको थियो।&nbsp;</p> <p style="text-align: justify;">३४औं मिनेटमा एम्बाप्पेको गोलबाट पीएसजीले अग्रता लियो। ६०औं मिनेटमा एम्बाप्पेकै पासमा नेइमारले अग्रता दोब्बर बनाए। त्यसको एक मिनेट बित्न नपाउँदै माउरो इकार्डीले तेस्रो गोल थपे। ६३औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीले सहज विजय हासिल गर्&zwj;यो।&nbsp;</p> <p style="text-align: justify;">तीन मिनेटको अन्तरालमा तीन गोल गरेपछि पीएसजीले सहजै तीन अंक जोड्यो। जितसँगै पीएसजीले २१ खेलबाट ४५ अंक जोडेको छ। जुन दोस्रो स्थानको लिलीभन्दा तीन अंकले अगाडि हो। लिलीले एक खेल कम खेलेको छ। २१ खेलबाट २८ अंक जोडेको मोन्टपेलियर ११औं स्थानमा छ।</p>
    प्रतिक्रिया दिनुहोस्