काठमाडाैं। नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ।
अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन्। टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो। होबार्टले २० ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रनमात्र बनाउन सक्यो।
होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिए। उनले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए। लामिछानेले पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा तथा मिचेल मार्सलाई सात रनमा पेभेलियन फर्काए।
यसअघिका दुई खेलमा उनी लगातार विकेटविहीन बनेका थिए। उनले बिग बासमा हालसम्म छ खेलमा छ विकेट लिएका छन्। लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २३ अङ्‍क जोड्दै लिगको छैटौँ स्थानमा छ। रासस
" /> काठमाडाैं। नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ।
अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन्। टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो। होबार्टले २० ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रनमात्र बनाउन सक्यो।
होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिए। उनले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए। लामिछानेले पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा तथा मिचेल मार्सलाई सात रनमा पेभेलियन फर्काए।
यसअघिका दुई खेलमा उनी लगातार विकेटविहीन बनेका थिए। उनले बिग बासमा हालसम्म छ खेलमा छ विकेट लिएका छन्। लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २३ अङ्‍क जोड्दै लिगको छैटौँ स्थानमा छ। रासस
"> सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित: Dekhapadhi लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन्।
• उनले बिग बासमा हालसम्म छ खेलमा छ विकेट लिएका छन्।
सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित
काठमाडाैं। नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ।
अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन्। टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो। होबार्टले २० ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रनमात्र बनाउन सक्यो।
होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिए। उनले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए। लामिछानेले पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा तथा मिचेल मार्सलाई सात रनमा पेभेलियन फर्काए।
प्रतिक्रिया दिनुहोस्